यद्यपि १५ जेठमा बजेट ल्याउनैपर्ने र त्यसको १५ दिन अगावै प्रि-बजेट छलफल सक्नुपर्ने कानूनी व्यवस्थाका कारण संसदको अधिवेशन अहिले नै बोलाइएको छ।
भोलिदेखि अधिवेशन शुरू गर्नु अघि राष्ट्रियसभा र प्रतिनिधिसभाका सबै सांसदहरूमा कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण गरिँदै छ। त्यसका लागि संसद भवनमा आज बिहान १० बजेदेखि राष्ट्रियसभा र ११ बजेदेखि प्रतिनिधिसभाका सांसदहरूको स्वाबको नमूना संकलन थालिएको छ।
प्रतिनिधिसभामा २७५ जना र राष्ट्रियसभामा ५९ जना सांसद छन्। राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम र अर्थमन्त्रीले बजेट दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुपर्छ। संसद सचिवालयले यी दुई दिनका लागि हरेक सांसदको बीचमा दुईवटा खाली कुर्सी राख्ने गरी दूरी कायम गरेर बैठक गर्ने तयारी गरेको छ।
आज दिउँसो २ बजेसम्म सांसदहरूको स्वाबको नमूना संकलन गरिसकिने छ।

सांसदहरूमा कोरोना परीक्षण (तस्वीरहरू): Dekhapadhi
सांसदहरूमा कोरोना परीक्षण (तस्वीरहरू)

काठमाडौं। संसदको वर्षे अधिवेशन अघिल्ला वर्षको तुलनामा केही ढिलो गरी भोलिदेखि शुरू हुँदैछ। कोभिड-१९ महामारी र त्यसको विस्तार रोक्न लगाइएको लकडाउनका कारण यसवर्ष अधिवेशन अघिल्ला वर्षभन्दा अलि ढिलो हुन गएको हो।

यद्यपि १५ जेठमा बजेट ल्याउनैपर्ने र त्यसको १५ दिन अगावै प्रि-बजेट छलफल सक्नुपर्ने कानूनी व्यवस्थाका कारण संसदको अधिवेशन अहिले नै बोलाइएको छ।

भोलिदेखि अधिवेशन शुरू गर्नु अघि राष्‍ट्रियसभा र प्रतिनिधिसभाका सबै सांसदहरूमा कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण गरिँदै छ। त्यसका लागि संसद भवनमा आज बिहान १० बजेदेखि राष्‍ट्रियसभा र ११ बजेदेखि प्रतिनिधिसभाका सांसदहरूको स्वाबको नमूना संकलन थालिएको छ।

प्रतिनिधिसभामा २७५ जना र राष्‍ट्रियसभामा ५९ जना सांसद छन्। राष्‍ट्रपतिले सरकारको नीति तथा कार्यक्रम र अर्थमन्त्रीले बजेट दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुपर्छ। संसद सचिवालयले यी दुई दिनका लागि हरेक सांसदको बीचमा दुईवटा खाली कुर्सी राख्‍ने गरी दूरी कायम गरेर बैठक गर्ने तयारी गरेको छ।