काठमाडौं। अन्तर्राष्ट्रिय उडान स्थगित भएपछि नेपालमै रोकिएका ३४५ जना चिनियाँ नागरिक आज स्वदेश फर्किएका छन्। उनीहरू नेपाल भ्रमणमा आएका थिए।

कोभिड–१९ को संक्रमण रोकथामका लागि नेपाल सरकारले लकडाउन गरेपछि उनीहरू स्वदेश फर्कन पाएका थिएनन्। तिनै पर्यटकलाई लिन एअर चाइना र चाइना साउर्दन एअरलाइन्सको जहाज आज बिहान काठमाडौं आएको थियो। नेपालस्थित चिनियाँ दुतावासले उनीहरूलाई स्वदेश फर्काउने व्यवस्था मिलाएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुको लागि उडेको एअर चाइनाको जहाजमा १६२ जना यात्रु फर्किएका छन भने चाइना साउर्दनमा १८३ जना यात्रु गोन्जाओतर्फ उडेका छन्।

तर, ठाउँ पुगेन

एअर चाइनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा जाने क्रममा ट्याक्सी–वेबाट मोडिन नसक्दन केही बेल अलमलिएको थियो। विमानस्थलको दक्षिण (कोटेश्वर)तर्फको मौसम राम्रो नभएको हुँदा पाइलटले दक्षिणबाट उत्तरतिर जहाज उडाउने जानकारी एअर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई गराएका थिए।

तर, कोटेश्वरतर्फको धावनमार्ग विस्तारको काम भरहेको हुँदा ट्याक्सी–वेबाट मोडिन थोरै मात्रै ठाउँ थियाे। त्यहाँ एयर चाइनाको बाइडबडी जहाजलाई माेडिन समस्या भयाे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले भने, “धानवमार्ग विस्तारको काम भइरहेको हुँदा ट्याक्सी–वेबाट धावनमार्गतर्फ मोडिने ठाउँ ४५ मिटर मात्रै छ। पाइलटलाई त्यति ठाउँबाट मोडिन सक्छौं भन्दा उसले सक्छु भनेकाले दक्षिणबाट उत्तरतर्फ उडानको अनुमति दिइएको थियो। तर, ठाउँ नपुग्दा जहाज मोडिन सकेन।”

पाइलटले जहाज मोड्न नसकेको जानकारी एटीसीलाई गराएपछि ‘पुस–ब्याक’को सहायताले जहाजलाई धकेलेर धावनमार्गतर्फ सोझ्याएपछि मात्रै उक्त जहाजले उडान भरेको कर्णले जानकारी दिए। चीनबाट आएका दुवै जहाज आजै दिउँसो फर्किएका छन्।

त्यसैगरी, स्वास्थ्य सामग्री लिनको लागि २४ वैशाखमा चीनको राजधानी बेइजिङ गएको नेपाल एअरलाइन्सको जहाज काठमाडौं फर्किसकेको छ।

उता, अस्ट्रेलियाको सिड्नीको लागि गएको जहाज भने आज साँझ ६ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने विमानस्थलमा अधिकारीहरूले जानकारी दिए।

" /> काठमाडौं। अन्तर्राष्ट्रिय उडान स्थगित भएपछि नेपालमै रोकिएका ३४५ जना चिनियाँ नागरिक आज स्वदेश फर्किएका छन्। उनीहरू नेपाल भ्रमणमा आएका थिए।

"> दुई वटा जहाजमा ३४५ चिनियाँ यात्रु फर्किए: Dekhapadhi
दुई वटा जहाजमा ३४५ चिनियाँ यात्रु फर्किए

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्