काठमाडौं। प्रहरीले उपत्यकामा लकडाउन उल्लंघन गर्ने एक हजार ८२१ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाण्डौमा सबैभन्दा बढी एक हजार ५६५, ललितपुरमा २३८ जना र भक्तपुरमा १८ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताए।

यसैगरी आज दिनभर ४८० दुई पाङ्ग्रे र ५० वटा चारपाङ्ग्रे गरी ५ ३० वटा सवारीसाधनलाई कारवाही गरिएको छ।

कोभिड-१९ जोखिमसँगै ११ चैतदेखि देशैभरी जारी लकडाउन पछिल्लो पटक अवधि थपेर ५ जेठसम्म लम्ब्याइएको छ।

" /> काठमाडौं। प्रहरीले उपत्यकामा लकडाउन उल्लंघन गर्ने एक हजार ८२१ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाण्डौमा सबैभन्दा बढी एक हजार ५६५, ललितपुरमा २३८ जना र भक्तपुरमा १८ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताए।

यसैगरी आज दिनभर ४८० दुई पाङ्ग्रे र ५० वटा चारपाङ्ग्रे गरी ५ ३० वटा सवारीसाधनलाई कारवाही गरिएको छ।

कोभिड-१९ जोखिमसँगै ११ चैतदेखि देशैभरी जारी लकडाउन पछिल्लो पटक अवधि थपेर ५ जेठसम्म लम्ब्याइएको छ।

"> लकडाउन उल्लंघन गर्ने १८२१ जना प्रहरी नियन्त्रणमा: Dekhapadhi
लकडाउन उल्लंघन गर्ने १८२१ जना प्रहरी नियन्त्रणमा <p style="text-align:justify">काठमाडौं। प्रहरीले उपत्यकामा लकडाउन उल्लंघन गर्ने एक हजार ८२१ जनालाई नियन्त्रणमा लिएको छ।</p> <p style="text-align:justify">काठमाण्डौमा सबैभन्दा बढी एक हजार ५६५, ललितपुरमा २३८ जना र भक्तपुरमा १८ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताए।</p> <p style="text-align:justify">यसैगरी आज दिनभर ४८० दुई पाङ्ग्रे र ५० वटा चारपाङ्ग्रे गरी ५ ३० वटा सवारीसाधनलाई कारवाही गरिएको छ।</p> <p style="text-align:justify">कोभिड-१९ जोखिमसँगै ११ चैतदेखि देशैभरी जारी लकडाउन पछिल्लो पटक अवधि थपेर ५ जेठसम्म लम्ब्याइएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्