काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एव‌ं प्रधानमन्त्री केपी शर्मा ओली दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी भएका छन्।
कोरोना महामारीविरुद्धको लडाईंमा अग्रभागमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीप्रति सम्मान प्रकट गर्न भन्दै बुद्ध जयन्तीका अवसरमा बालुवाटारमा गरिएको दीप  प्रज्ज्वलन कार्यक्रममा उनी सहभागी भएका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सामूहिक दीप  प्रज्ज्वलनमा प्रधानमन्त्रीसँगै  मन्त्रिपरिषद्का सदस्यहरूसमेत सहभागी भएका छन्।
हिजो २४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले आज बेलुका देशैभर दीप  प्रज्ज्वलन गर्न अपील गर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रूपमा समेत यस्तो अपील गरेका थिए।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एव‌ं प्रधानमन्त्री केपी शर्मा ओली दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी भएका छन्।
कोरोना महामारीविरुद्धको लडाईंमा अग्रभागमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीप्रति सम्मान प्रकट गर्न भन्दै बुद्ध जयन्तीका अवसरमा बालुवाटारमा गरिएको दीप  प्रज्ज्वलन कार्यक्रममा उनी सहभागी भएका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सामूहिक दीप  प्रज्ज्वलनमा प्रधानमन्त्रीसँगै  मन्त्रिपरिषद्का सदस्यहरूसमेत सहभागी भएका छन्।
हिजो २४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले आज बेलुका देशैभर दीप  प्रज्ज्वलन गर्न अपील गर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रूपमा समेत यस्तो अपील गरेका थिए।
"> दीप प्रज्ज्वलन कार्यक्रममा प्रधानमन्त्री र मन्त्रीहरू सहभागी: Dekhapadhi
दीप प्रज्ज्वलन कार्यक्रममा प्रधानमन्त्री र मन्त्रीहरू सहभागी
कोरोना महामारीविरुद्धको लडाईंमा अग्रभागमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीप्रति सम्मान प्रकट गर्न भन्दै बुद्ध जयन्तीका अवसरमा बालुवाटारमा गरिएको दीप  प्रज्ज्वलन कार्यक्रममा उनी सहभागी भएका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सामूहिक दीप  प्रज्ज्वलनमा प्रधानमन्त्रीसँगै  मन्त्रिपरिषद्का सदस्यहरूसमेत सहभागी भएका छन्।
हिजो २४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले आज बेलुका देशैभर दीप  प्रज्ज्वलन गर्न अपील गर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रूपमा समेत यस्तो अपील गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्