काठमाडौं। बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ३, कबहीगोठ पचगछियास्थित् नेपाल–भारत सीमाक्षेत्रमा आज दिउँसो दुई जना भारतीय नागरिक जबर्जस्ती नेपालतर्फ पस्न खोजे।
कोरोना संक्रमण रोक्न अन्तर्राष्ट्रिय सीमानाका लगातार बन्द हुँदै आएकाले त्यसका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली खटाइएको छ। त्यहाँ खटिएको सशस्त्र प्रहरीले पनि उनीहरूलाई नेपाल प्रवेश गर्न दिएन, उतै रोक्न खोज्यो।
तर, केहीबेरमै नजिकैको गाउँबाट १०० भन्दा बढी मानिसको हुल आइपुग्यो। त्यो हुलले त्यहाँ रहेको सशस्त्र प्रहरी बलको अस्थायी पोष्टमा ढुंगामुढा गर्न थाल्यो। भीडले आग्रह नमान्ने अवस्था आएपछि सशस्त्र प्रहरीले हवाई फायर गर्‍यो। त्यसपछि मात्र त्यो हुल त्यहाँबाट तितरबितर भयो।
सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआईजी प्रविणकुमार श्रेष्ठले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको बताए। अहिले त्यहाँको स्थिति सामान्य बनिसकेको उनले जानकारी दिए।
बाराको यो घटना पछिल्लो उदाहरण मात्र हो। कोरोना संक्रमण रोक्न नेपाल र भारतबीचको सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमाथि पछिल्लो समय श्रृंखलाबद्ध आक्रमण हुनथालेको छ। र, स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपर्ने परिस्थिति बनिरहेको छ। जस्तो कि, २२ वैशाखमा झापामा रहेको नेपाल–भारत सीमा क्षेत्रमा पनि सशस्त्र प्रहरीले जबरजस्ती नेपाल छिर्न खोज्ने भारतीय नागरिकलाई रोक्न हवाई फायर गर्नुपर्‍यो
भारतसँग सीमा जोडिएको झापा गाउँपालिका–४ टाघनडुब्बास्थित नाकाबाट दुईजना भारतीय नागरिक जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्यो। त्यसपछि ती दुई भारतीयले नजिकैको गाउँबाट ६०-७० जना मानिस ल्याएर आक्रमणको प्रयास गरेका थिए। हवाई फायर गरेपछि त्यहाँको स्थिति नियन्त्रणमा आयो। दुवै देशका अधिकारीहरू बसेर छलफल गरेपछि स्थिति सामान्य बन्यो।
नेपाल र भारतबीचको सीमा क्षेत्रमा अहिले सशस्त्र प्रहरी बलका एक हजार २१३ वटा अस्थायी पोष्ट स्थापना भएका छन्। मुख्यतः लकडाउनपछि नेपाल र भारतबीच हुने आवागमन रोक्न स्थापना गरिएका यी पोस्टहरूमा त्यसयता ठाउँ-ठाउँमा आक्रमण र ढुंगामुढा गर्ने काम भइरहेको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआइजी श्रेष्ठ लकडाउनयता विभिन्न ११ वटा अस्थायी पोष्टमा सशस्त्र प्रहरीमाथि आक्रमण र ढुंगामुढा भएको बताउँछन्।
डीआईजी श्रेष्ठका अनुसार अहिलेसम्म झापा, मोरङ, सप्तरी, सिरहा, सर्लाही, नवलपरासी, कपिलवस्तुलगायत तराईका जिल्लाहरूमा रहेका अस्थायी पोष्टमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भइसकेको छ। सीमामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमाथि आक्रमण गर्ने लगायतका घटना बढेपछि गृह मन्त्रालयले सीमावर्ती जिल्लाहरूका जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीहरूलाई थप जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको छ।
गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले अन्य स्थानमा भएको जनशक्तिलाई पनि अहिले सीमामा केन्द्रित हुन निर्देशन दिइएको बताए। “सीमामा गस्ती बढाउन, नियमित अनुगमन गर्न र सीमालाई थप मजबुत र बलियो बनाउन निर्देशन जारी गरिएको छ”, उनले भने, “सुरक्षा निकायका तालुक निकाय हेडक्वार्टरहरूमा पनि गृहले निर्देशन दिइसकेको छ।”
गृहले प्रमुख जिल्ला अधिकारीहरूलाई पनि यसको नियमित अनुगमन गर्न र भारतीय पक्षका समकक्षीसँग समन्वय गर्न पनि निर्देशन दिएको छ।
सशस्त्र प्रहरी प्रवक्ता, डीआईजी श्रेष्ठले अस्थायी पोष्टमा भारतबाट नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिक तथा भारततर्फ जान खोज्नेहरूबाट पनि आक्रमण र दुर्व्यवहारका घटना भइरहेको बताए। “अहिले हामीले सीमामा थप कडाइ गरेर सुरक्षा अनुगमन गरिरहेका छौं”, उनले भने, “भारतीय सीमा सुरक्षा बलसँग पनि समन्वय गरेर सुरक्षा व्यवस्थालाई कडा पार्ने काम भइरहेको छ।”
“यो आक्रमण सुनियोजित रूपमा भइरहेको देखिन्छ”, सशस्त्र प्रहरी बलका एक पूर्वमहानिरीक्षकले भने, “सशस्त्र प्रहरी बलले सीमा सुरक्षा मजबुत पारेको नरूचाउने शक्तिहरू धेरै छन्।”
नेपालतर्फ जबरजस्ती भारतीय नागरिकहरू प्रवेश गर्न खोज्ने र रोक्ने क्रममा आक्रमणका घटना हुन थालेपछि यस विषयमा भारतीय सुरक्षाकर्मीहरूलाई पनि जानकारी गराइएको र अहिले कतिपय ठाउँमा दुवैतर्फ गस्ती गर्ने कामसमेत भइरहेको उनले बताए।
कोभिड-१९ को महामारी रोकथाम र नियन्त्रण गर्न अहिले नेपाल र भारत दुवैतर्फ लकडाउन छ। दुवै देशले नै अन्तर्राष्ट्रिय सीमा नाकाहरू पूर्ण रूपमा बन्द गरेका छन्। तर पनि, विभिन्न बहानामा सीमा नाकाबाट प्रवेश गर्न खोजेपछि विभिन्न स्थानमा आक्रमण हुन थालेको हो।
भारतसँग सीमा जोडिएको नेपालको पूर्वदेखि पश्चिमसम्मको एकहजार ८८० किलोमिटर क्षेत्रफलमा नै सशस्त्र प्रहरी बलले उच्च सुरक्षा सतर्कता अपनाइरहेको छ। लगातार आक्रमण हुन थालेपछि भने सुरक्षार्थ खटिएका सुरक्षाकर्मी नै असुरक्षित हुन थालेका छन्।
" /> काठमाडौं। बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ३, कबहीगोठ पचगछियास्थित् नेपाल–भारत सीमाक्षेत्रमा आज दिउँसो दुई जना भारतीय नागरिक जबर्जस्ती नेपालतर्फ पस्न खोजे।
"> भारतसँगको सीमामा तैनाथ सशस्त्र प्रहरीमाथि किन हुँदैछ श्रृंखलाबद्ध आक्रमण ?: Dekhapadhi
भारतसँगको सीमामा तैनाथ सशस्त्र प्रहरीमाथि किन हुँदैछ श्रृंखलाबद्ध आक्रमण ?
काठमाडौं। बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ३, कबहीगोठ पचगछियास्थित् नेपाल–भारत सीमाक्षेत्रमा आज दिउँसो दुई जना भारतीय नागरिक जबर्जस्ती नेपालतर्फ पस्न खोजे।
कोरोना संक्रमण रोक्न अन्तर्राष्ट्रिय सीमानाका लगातार बन्द हुँदै आएकाले त्यसका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली खटाइएको छ। त्यहाँ खटिएको सशस्त्र प्रहरीले पनि उनीहरूलाई नेपाल प्रवेश गर्न दिएन, उतै रोक्न खोज्यो।
सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआईजी प्रविणकुमार श्रेष्ठले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको बताए। अहिले त्यहाँको स्थिति सामान्य बनिसकेको उनले जानकारी दिए।
भारतसँग सीमा जोडिएको झापा गाउँपालिका–४ टाघनडुब्बास्थित नाकाबाट दुईजना भारतीय नागरिक जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्यो। त्यसपछि ती दुई भारतीयले नजिकैको गाउँबाट ६०-७० जना मानिस ल्याएर आक्रमणको प्रयास गरेका थिए। हवाई फायर गरेपछि त्यहाँको स्थिति नियन्त्रणमा आयो। दुवै देशका अधिकारीहरू बसेर छलफल गरेपछि स्थिति सामान्य बन्यो।
नेपाल र भारतबीचको सीमा क्षेत्रमा अहिले सशस्त्र प्रहरी बलका एक हजार २१३ वटा अस्थायी पोष्ट स्थापना भएका छन्। मुख्यतः लकडाउनपछि नेपाल र भारतबीच हुने आवागमन रोक्न स्थापना गरिएका यी पोस्टहरूमा त्यसयता ठाउँ-ठाउँमा आक्रमण र ढुंगामुढा गर्ने काम भइरहेको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआइजी श्रेष्ठ लकडाउनयता विभिन्न ११ वटा अस्थायी पोष्टमा सशस्त्र प्रहरीमाथि आक्रमण र ढुंगामुढा भएको बताउँछन्।
डीआईजी श्रेष्ठका अनुसार अहिलेसम्म झापा, मोरङ, सप्तरी, सिरहा, सर्लाही, नवलपरासी, कपिलवस्तुलगायत तराईका जिल्लाहरूमा रहेका अस्थायी पोष्टमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भइसकेको छ। सीमामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमाथि आक्रमण गर्ने लगायतका घटना बढेपछि गृह मन्त्रालयले सीमावर्ती जिल्लाहरूका जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीहरूलाई थप जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको छ।
गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले अन्य स्थानमा भएको जनशक्तिलाई पनि अहिले सीमामा केन्द्रित हुन निर्देशन दिइएको बताए। “सीमामा गस्ती बढाउन, नियमित अनुगमन गर्न र सीमालाई थप मजबुत र बलियो बनाउन निर्देशन जारी गरिएको छ”, उनले भने, “सुरक्षा निकायका तालुक निकाय हेडक्वार्टरहरूमा पनि गृहले निर्देशन दिइसकेको छ।”
गृहले प्रमुख जिल्ला अधिकारीहरूलाई पनि यसको नियमित अनुगमन गर्न र भारतीय पक्षका समकक्षीसँग समन्वय गर्न पनि निर्देशन दिएको छ।
सशस्त्र प्रहरी प्रवक्ता, डीआईजी श्रेष्ठले अस्थायी पोष्टमा भारतबाट नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिक तथा भारततर्फ जान खोज्नेहरूबाट पनि आक्रमण र दुर्व्यवहारका घटना भइरहेको बताए। “अहिले हामीले सीमामा थप कडाइ गरेर सुरक्षा अनुगमन गरिरहेका छौं”, उनले भने, “भारतीय सीमा सुरक्षा बलसँग पनि समन्वय गरेर सुरक्षा व्यवस्थालाई कडा पार्ने काम भइरहेको छ।”
“यो आक्रमण सुनियोजित रूपमा भइरहेको देखिन्छ”, सशस्त्र प्रहरी बलका एक पूर्वमहानिरीक्षकले भने, “सशस्त्र प्रहरी बलले सीमा सुरक्षा मजबुत पारेको नरूचाउने शक्तिहरू धेरै छन्।”
नेपालतर्फ जबरजस्ती भारतीय नागरिकहरू प्रवेश गर्न खोज्ने र रोक्ने क्रममा आक्रमणका घटना हुन थालेपछि यस विषयमा भारतीय सुरक्षाकर्मीहरूलाई पनि जानकारी गराइएको र अहिले कतिपय ठाउँमा दुवैतर्फ गस्ती गर्ने कामसमेत भइरहेको उनले बताए।
कोभिड-१९ को महामारी रोकथाम र नियन्त्रण गर्न अहिले नेपाल र भारत दुवैतर्फ लकडाउन छ। दुवै देशले नै अन्तर्राष्ट्रिय सीमा नाकाहरू पूर्ण रूपमा बन्द गरेका छन्। तर पनि, विभिन्न बहानामा सीमा नाकाबाट प्रवेश गर्न खोजेपछि विभिन्न स्थानमा आक्रमण हुन थालेको हो।
भारतसँग सीमा जोडिएको नेपालको पूर्वदेखि पश्चिमसम्मको एकहजार ८८० किलोमिटर क्षेत्रफलमा नै सशस्त्र प्रहरी बलले उच्च सुरक्षा सतर्कता अपनाइरहेको छ। लगातार आक्रमण हुन थालेपछि भने सुरक्षार्थ खटिएका सुरक्षाकर्मी नै असुरक्षित हुन थालेका छन्।
“यो आक्रमण सुनियोजित रूपमा भइरहेको देखिन्छ”, सशस्त्र प्रहरी बलका एक पूर्वमहानिरीक्षकले भने, “सशस्त्र प्रहरी बलले सीमा सुरक्षा मजबुत पारेको नरूचाउने शक्तिहरू धेरै छन्।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्