केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७' प्रस्तुत गर्नेछिन्।
यो अध्यादेशले 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७' र 'राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७' खारेज गरेको छ।
संघीय संसद सचिवालयका अनुसार त्यसबाहेक सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आव्हानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने, अधिवेशन शुरू भएको अवसरमा संसदीय दलका नेताहरूले मन्तव्य राख्ने पनि कार्यसूची छ।
यस्तै, प्रतिनिधि सभा नियमावली, को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन समेत गर्नेछन्।
बैठकमा ‘काठमाडाैं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७५ र ‘पारमाणविक विधेयक, २०७६’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ।
बैठकमा पहिलो संविधान सभा सदस्य प्रा. डा. विश्वनाथ प्रसाद अग्रवालको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसूची छ।
" /> केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७' प्रस्तुत गर्नेछिन्।यो अध्यादेशले 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७' र 'राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७' खारेज गरेको छ।

">