काठमाडौं। नेपालमा सबैभन्दा धेरै नाफा आर्जन हुने व्यवसाय वा क्षेत्र कुन होला? कसैले पछिल्लो समय उदाइरहेका नयाँ नयाँ व्यापार भन्लान्। कोहीले आयात र निर्यातको व्यापार पनि भन्लान्।

तर, केन्द्रिय तथ्यांक विभागले गरेको पछिल्लो अध्ययनले अर्कै आँकडा देखाएको छ। यो अध्ययन अनुसार कृषि, वन र मत्स्यपालन सबैभन्दा धेरै नाफा आर्जन हुने व्यवसायको रुपमा देखिएका छन्।

२०७५ को वैशाख र जेठमा तथ्यांक संकलन गरेर विभागले देशमा पहिलो पटक गरेको राष्ट्रिय आर्थिक गणनाको भर्खरै सार्वजनिक विश्लेषणात्मक र पूर्ण प्रतिवेदनमा यो तथ्य समेटिएको छ।

उक्त प्रतिवेदन अनुसार, कृषि, वन र मत्स्यपालन व्यवसायीको वार्षिक कुल कारोबारको औसतमा ५५.७ प्रतिशत नाफा कमाइ हुन्छ। अझ यसमा जीविकोपार्जनका लागि गरिने कृषिको आम्दानीलाई जोडिएको छैन।

कृषिपछि सबैभन्दा बढी नाफा कमाउने क्षेत्र हो, शिक्षा। शिक्षा क्षेत्रका व्यवसायीहरूले वार्षिक औसत ४६.१ प्रतिशत नाफा कमाउँछन्। त्यसपछि, व्यापार र मर्मत क्षेत्रमा काम गर्नेहरूले सबैभन्दा धेरै कमाउँछन्। प्रतिवेदन अनुसार, थोक तथा खुद्रा व्यापार र गाडी तथा मोटरसाइकल मर्मत क्षेत्रका व्यवसायीले वार्षिक औसत ४३ प्रतिशत नाफा कमाउँछन्।

त्यसैगरी खानी तथा उत्खनन व्यवसायमा ४२.२ प्रतिशत नाफा कमाइ हुन्छ। रियल इस्टेट व्यवसायीको नाफा ४०.९ प्रतिशत छ भने वित्तीय र बीमा क्षेत्रले ४०.५ प्रतिशत नाफा कमाउँछ।

सन् २०१५ देखि २०१८ बीचको तीन वर्षमा स्थापना भएका व्यावसायिक प्रतिष्ठान मात्रै ३ लाख ९४ हजार २१९ वटा छन्। जुन कुल व्यावसायिक प्रतिष्ठान मध्ये ४२.७ प्रतिशत हो।

नेपालका सबै व्यावसायिक प्रतिष्ठानले वर्षमा ८ खर्ब ५३ अर्ब २१ करोड ३० लाख रूपैयाँ नाफा कमाउने गरेका छन्। व्यवसायीहरूको कुल कारोबारमध्ये औसतमा २९.३ प्रतिशत नाफा हुने गरेको देखिएको छ। नेपालका व्यावसायिक संस्थाहरूले वर्षमा २९ खर्ब १५ अर्ब ६० करोड ९० लाख रूपैयाँको कारोबार गर्छन्।

राष्ट्रिय आर्थिक गणनाको प्रतिवेदन अनुसार, नेपालमा ९ लाख २३ हजार ३५६ व्यावसायिक प्रतिष्ठान छन्। यी प्रतिष्ठानहरूमा ३२ लाख २८ हजार ४७५ जनाले रोजगारी पाएका छन्।

कुल प्रतिष्ठानमध्ये चार लाख ६२ हजार ६०५ अर्थात् ५०.१ प्रतिशत  व्यावसायिक प्रतिष्ठान मात्रै दर्ता भएका छन्। त्यसैगरी, चार लाख ६० हजार ४२२ अर्थात् ४९.९ प्रतिशत व्यावसायिक प्रतिष्ठान दर्ता भएका छैनन्।

यसको अर्थ नेपालको औपचारिक अर्थतन्त्र जतिकै आकारमा अनौपचारिक अर्थतन्त्र छ। यस्ता प्रतिष्ठानहरू कुनै पनि निकायमा दर्ता नहुँदा करको दायरामा आउँदैन। सरकारले करबाट हुने आम्दानीको ठूलो हिस्सा गुमाइरहेको छ।

नेपालमा भएका कुल व्यावसायिक प्रतिष्ठानमध्येमा १० हजार २६५ जना विदेशी संस्थापक छन्। त्यसैगरी, २ लाख ४७ हजार ८८० जना महिला संस्थापक छन् भने २ लाख ७३ हजार ४३६ जना महिला व्यवस्थापक छन्।

" /> काठमाडौं। नेपालमा सबैभन्दा धेरै नाफा आर्जन हुने व्यवसाय वा क्षेत्र कुन होला? कसैले पछिल्लो समय उदाइरहेका नयाँ नयाँ व्यापार भन्लान्। कोहीले आयात र निर्यातको व्यापार पनि भन्लान्।

"> अध्ययन भन्छ- सबैभन्दा धेरै नाफा हुने व्यवसाय कृषि: Dekhapadhi
अध्ययन भन्छ- सबैभन्दा धेरै नाफा हुने व्यवसाय कृषि

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्