थपिएको म्याद सकिंदै, महराको बयान शुरू भएन
महरालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति
महराको म्याद थपबारे बहस जारी
प्रहरी हिरासतमा जानुअघि सभामुख निवासमा महराले गरेका थिए, खसी काटेर दशैं भोज
बलात्कारको आरोप लागेका पूर्वसभामुख महरा पक्राउ, सिंहदरबार प्रहरी वृत्त लगियो (भिडिओसहित)
प्रहरीको गाडी नचढ्ने महराको अडानपछि निजी गाडी लिएरै सभामुख निवासमा पस्यो प्रहरी (भिडिओसहित)
महरा बालुवाटारस्थित निवासमै, बाहिर पत्रकारको भीड
महरालाई पक्राउ गर्न अदालतको अनुमति
सांसद पद नछाडे के गर्ने भन्ने निर्णयमा पार्टी पुगेको छैनः प्रवक्ता श्रेष्ठ
महराविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता
महरा घटनामा संयुक्त राष्ट्रसंघ र युरोपेली मुलुकले देखाए चासो
‘महराजीले समाचार नछाप्न दबाव दिनुभएको थियो’
बलात्कारकाे आरोपपछि सभामुखबाट राजीनामा दिएका महरामाथि के कारबाही होला !
महरा सधैँ सत्ता सुखमा
महरामाथि प्रहरी अनुसन्धान शुरू
महरामाथि यस्तो छ अन्तर्राष्ट्रिय मिडियाको कभरेज
बलात्कारकाे आरोप लागेका सभामुख महराले दिए राजीनामा
सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा
नेकपाले महरालाई भन्यो– सभामुख र सांसद दुवै पदबाट राजीनामा देऊ
सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै
साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग
के महरा बन्दी प्रत्यक्षीकरणको रिट लिएर अदालत पुग्लान् ?
बिरामीका कारण महराको बयान स्थगित
महरामाथि सूक्ष्म अनुसन्धान
" /> थपिएको म्याद सकिंदै, महराको बयान शुरू भएन
"> म्याद सकिएपछि महरालाई पुनः अदालत लैजाँदै: Dekhapadhi
म्याद सकिएपछि महरालाई पुनः अदालत लैजाँदै
काठमाडौं। बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दिएको म्याद सकिएको छ।
१९ असोजमा पक्राउ परेका महरालाई अदालतले १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो। दशैं बिदा सकिएपछि २८ असोजमा अदालत खुलेर उपस्थित गराइएका उनलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिइएको थियो। त्यो म्याद १ कात्तिकमा सकिएको थियो। त्यस लगत्तै शनिबार परेकाले उनलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइदैछ।
काठमाडौं जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न दिएको समय सकिए पनि महराको बयान भने अझै शुरु नै भएको छैन। महराले आफनो स्वास्थ्यको कारण देखाउदै आजसम्म बयान दिन मानेका छैनन्।
१९ असोजमा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो। २२ असोजमा स्वास्थ्यमा केही जटिल समस्या देखिएपछि उनलाई २३ असोजमा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।
उनको स्वास्थ्यमा सुधार नभएको भन्दै अस्पतालले डिस्चार्ज गरिसकेको छैन।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले पुनः अदालतमा उपस्थित गराउन लगिएको जानकारी दिए।
प्रहरीले कुनै पनि मुद्दामा आरोपित व्यक्तिलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।
उनले बयान नदिए पनि प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन सक्नेछ। सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनसहित अभियोग पत्र अदालतमा दायर गर्नसक्छ।
सरकारी वकिल कार्यालय र प्रहरी समक्ष बयान नदिए पनि महराले अदालतमा भने बयान दिनुपर्ने हुन्छ। बयान नभए पनि कानुन बमोजिमको प्रक्रिया अघि बढने प्रहरी अधिकारी बताउँछन्।
प्रहरीले अस्पतालमै गएर भए पनि बयान गराउने तयारी गरेको स्रोतले बतायो। एक प्रहरी अधिकारीका अनुसार प्रहरीले बयानका लागि महरालाई सहजीकरण गर्न अनुरोध गरिरहेको छ।
१२ असोजमा संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप महरामाथि छ।
आरोप लागेपछि महराले १४ असोजमा सभामुखबाट राजीनामा दिएका थिए। १७ असोजमा महराविरुद्ध किटानी जाहेरी परेपछि १९ असोजमा अदालतले पक्राउ गर्न आदेश दिएको थियो । सोही दिन सभामुख निवास बालुवाटारबाट महरालाई प्रहरीले पक्राउ गरेको थियो।
पढ्नुहोस्:
थपिएको म्याद सकिंदै, महराको बयान शुरू भएन
महरालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति
महराको म्याद थपबारे बहस जारी
प्रहरी हिरासतमा जानुअघि सभामुख निवासमा महराले गरेका थिए, खसी काटेर दशैं भोज
बलात्कारको आरोप लागेका पूर्वसभामुख महरा पक्राउ, सिंहदरबार प्रहरी वृत्त लगियो (भिडिओसहित)
प्रहरीको गाडी नचढ्ने महराको अडानपछि निजी गाडी लिएरै सभामुख निवासमा पस्यो प्रहरी (भिडिओसहित)
महरा बालुवाटारस्थित निवासमै, बाहिर पत्रकारको भीड
महरालाई पक्राउ गर्न अदालतको अनुमति
सांसद पद नछाडे के गर्ने भन्ने निर्णयमा पार्टी पुगेको छैनः प्रवक्ता श्रेष्ठ
महराविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता
महरा घटनामा संयुक्त राष्ट्रसंघ र युरोपेली मुलुकले देखाए चासो
‘महराजीले समाचार नछाप्न दबाव दिनुभएको थियो’
बलात्कारकाे आरोपपछि सभामुखबाट राजीनामा दिएका महरामाथि के कारबाही होला !
महरा सधैँ सत्ता सुखमा
महरामाथि प्रहरी अनुसन्धान शुरू
महरामाथि यस्तो छ अन्तर्राष्ट्रिय मिडियाको कभरेज
बलात्कारकाे आरोप लागेका सभामुख महराले दिए राजीनामा
सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा
नेकपाले महरालाई भन्यो– सभामुख र सांसद दुवै पदबाट राजीनामा देऊ
सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै
साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग
के महरा बन्दी प्रत्यक्षीकरणको रिट लिएर अदालत पुग्लान् ?
बिरामीका कारण महराको बयान स्थगित
महरामाथि सूक्ष्म अनुसन्धान
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्