उनीहरूलाई आफ्नै बासको सुरक्षा गर्न हम्मेहम्मे परेको छ। लकडाउनका बेला खुला सीमाको फाइदा उठाउँदै कोही पनि नेपाल प्रवेश नगरुन् भनेर त्यहाँ सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको हो।
तर, बस्ने गतिलो व्यवस्था नहुँदा हावाहुरी र वर्षाको कहर काट्नु परिरहेको छ, सुरक्षाकर्मीहरूले।
कैलालीको भारतसँग जोडिएको एक सय एक किलोमिटर सीमामा सशस्त्र प्रहरीले निगरानी गरिरहेको छ। ३८ वटा अस्थायी चेक प्वाइन्ट र एक सय पाँच वटा ड्युटी पोस्ट स्थापना गरी पाँच सय ५० भन्दा बढी सुरक्षाकर्मीले सुरक्षा दिइरहेका छन्।

सीमामा आफ्नै बास जोगाउन सशस्त्र प्रहरीलाई हम्मे (भिडिओ र तस्वीरहरू): Dekhapadhi
सीमामा आफ्नै बास जोगाउन सशस्त्र प्रहरीलाई हम्मे (भिडिओ र तस्वीरहरू)

कैलाली। हावाहुरी, चट्याङ र असिनासहितको वर्षात्को मौसम। अस्थायी छाप्रोका बास। कैलारी गाउँपालिका ७ हौसलपुरस्थित पिल्लर नम्बर ४२५ मा खटिएका सशस्त्र प्रहरीको दैनिकी कष्‍टपूर्ण छ।

उनीहरूलाई आफ्नै बासको सुरक्षा गर्न हम्मेहम्मे परेको छ। लकडाउनका बेला खुला सीमाको फाइदा उठाउँदै कोही पनि नेपाल प्रवेश नगरुन् भनेर त्यहाँ सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको हो।

तर, बस्‍ने गतिलो व्यवस्था नहुँदा हावाहुरी र वर्षाको कहर काट्नु परिरहेको छ, सुरक्षाकर्मीहरूले।