तुलसीपुर । रोजगारीका लागि मलेशिया गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ ।

शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसीको २९ असोजमा मृत्यु भएको हो ।

एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको आफन्त सुरेश ओलीले जानकारी दिए ।

केसी डिएचएल सप्लाई चैन कम्पनीमा सेक्युरिटी गार्डमा काम गर्न एक महीनाअघि मात्र मलेशिया गएका थिए । रासस

" /> तुलसीपुर । रोजगारीका लागि मलेशिया गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ ।

शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसीको २९ असोजमा मृत्यु भएको हो ।

एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको आफन्त सुरेश ओलीले जानकारी दिए ।

केसी डिएचएल सप्लाई चैन कम्पनीमा सेक्युरिटी गार्डमा काम गर्न एक महीनाअघि मात्र मलेशिया गएका थिए । रासस

"> मलेशियामा एक नेपालीको मृत्यु: Dekhapadhi
मलेशियामा एक नेपालीको मृत्यु
तुलसीपुर । रोजगारीका लागि मलेशिया गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ ।

शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसीको २९ असोजमा मृत्यु भएको हो ।

एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको आफन्त सुरेश ओलीले जानकारी दिए ।

केसी डिएचएल सप्लाई चैन कम्पनीमा सेक्युरिटी गार्डमा काम गर्न एक महीनाअघि मात्र मलेशिया गएका थिए । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्