काठमाडौं। कोभिड-१९ परीक्षणका लागि आज थप ६३ जना सांसदहरूको थ्रोट स्वाव संकलन गरिएको छ।

प्रतिनिधि सभाका ५३ र राष्ट्रिय सभाका १० गरी ६३ जनाको स्वाव संकलन गरिएको हो।

आजदेखि शुरू हुने बजेट अधिवेशनअघि हिजोबाट सांसदहरुको स्वाव संकलन भइरहेको छ। हिजो २१२ जना सांसदहरूको नमूना संकलन गरिएको थियो।

अहिलेसम्म संघीय संसदका सांसद, कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मी गरी ६९२ जनाको स्वाव संकलन गरिएको संसद सचिवालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले हिजो, २५ वैशाखमा परीक्षण गराएका सबै  ४३४ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

स्वास्थ्य रिपोर्ट देखाएर मात्रै संसद भवनमा सांसद, कर्मचारी र सुरक्षाकर्मीलाई प्रवेश दिइनेछ ।

" /> काठमाडौं। कोभिड-१९ परीक्षणका लागि आज थप ६३ जना सांसदहरूको थ्रोट स्वाव संकलन गरिएको छ।

प्रतिनिधि सभाका ५३ र राष्ट्रिय सभाका १० गरी ६३ जनाको स्वाव संकलन गरिएको हो।

आजदेखि शुरू हुने बजेट अधिवेशनअघि हिजोबाट सांसदहरुको स्वाव संकलन भइरहेको छ। हिजो २१२ जना सांसदहरूको नमूना संकलन गरिएको थियो।

अहिलेसम्म संघीय संसदका सांसद, कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मी गरी ६९२ जनाको स्वाव संकलन गरिएको संसद सचिवालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले हिजो, २५ वैशाखमा परीक्षण गराएका सबै  ४३४ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

स्वास्थ्य रिपोर्ट देखाएर मात्रै संसद भवनमा सांसद, कर्मचारी र सुरक्षाकर्मीलाई प्रवेश दिइनेछ ।

"> थप ६३ जना सांसदको स्वाब संकलन: Dekhapadhi
थप ६३ जना सांसदको स्वाब संकलन
काठमाडौं। कोभिड-१९ परीक्षणका लागि आज थप ६३ जना सांसदहरूको थ्रोट स्वाव संकलन गरिएको छ।

प्रतिनिधि सभाका ५३ र राष्ट्रिय सभाका १० गरी ६३ जनाको स्वाव संकलन गरिएको हो।

आजदेखि शुरू हुने बजेट अधिवेशनअघि हिजोबाट सांसदहरुको स्वाव संकलन भइरहेको छ। हिजो २१२ जना सांसदहरूको नमूना संकलन गरिएको थियो।

अहिलेसम्म संघीय संसदका सांसद, कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मी गरी ६९२ जनाको स्वाव संकलन गरिएको संसद सचिवालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले हिजो, २५ वैशाखमा परीक्षण गराएका सबै  ४३४ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

स्वास्थ्य रिपोर्ट देखाएर मात्रै संसद भवनमा सांसद, कर्मचारी र सुरक्षाकर्मीलाई प्रवेश दिइनेछ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्