काठमाडौं।  दोहोरो मूल्य कायम गरी खाद्य वस्तु बिक्री गर्ने दुई किराना पसललाई कारवाही गरिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज अनुगमनको क्रममा काठमाडौं कालिमाटी र कुलेश्‍वरका दुई छुट्टाछुट्टै पसललाई पाँच लाख जरिवाना तिराएको हो।
विभागले ट्वीटरमाार्फत गराएको जानकारी अनुसार कालिमाटीस्थित श्रेष्ठ किराना सेन्टरले थोक व्यापारमा दोहोरो मूल्य कायम गरी नक्कली बिल जारी गरेर उपभोक्ता ठगेकोमा दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।
त्यस्तै बिल जारी नगरी दोहोरो मूल्य कायम गरेर स्टीमेट बीलबाट कारोबार गर्ने कुलेश्‍वको समर किराना पसललाई तीन लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
दुवै पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले ३८(ङ)को कसुरमा ३९(१)(ख) बमोजिम कारबाही गरिएको जानकारी विभाले दिएको छ।
" /> काठमाडौं।  दोहोरो मूल्य कायम गरी खाद्य वस्तु बिक्री गर्ने दुई किराना पसललाई कारवाही गरिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज अनुगमनको क्रममा काठमाडौं कालिमाटी र कुलेश्‍वरका दुई छुट्टाछुट्टै पसललाई पाँच लाख जरिवाना तिराएको हो।
विभागले ट्वीटरमाार्फत गराएको जानकारी अनुसार कालिमाटीस्थित श्रेष्ठ किराना सेन्टरले थोक व्यापारमा दोहोरो मूल्य कायम गरी नक्कली बिल जारी गरेर उपभोक्ता ठगेकोमा दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।
त्यस्तै बिल जारी नगरी दोहोरो मूल्य कायम गरेर स्टीमेट बीलबाट कारोबार गर्ने कुलेश्‍वको समर किराना पसललाई तीन लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
दुवै पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले ३८(ङ)को कसुरमा ३९(१)(ख) बमोजिम कारबाही गरिएको जानकारी विभाले दिएको छ।
"> उपभोक्ता ठग्‍ने काठमाडौंका दुई किराना पसललाई ५ लाख जरिवाना: Dekhapadhi
उपभोक्ता ठग्‍ने काठमाडौंका दुई किराना पसललाई ५ लाख जरिवाना
काठमाडौं।  दोहोरो मूल्य कायम गरी खाद्य वस्तु बिक्री गर्ने दुई किराना पसललाई कारवाही गरिएको छ।
विभागले ट्वीटरमाार्फत गराएको जानकारी अनुसार कालिमाटीस्थित श्रेष्ठ किराना सेन्टरले थोक व्यापारमा दोहोरो मूल्य कायम गरी नक्कली बिल जारी गरेर उपभोक्ता ठगेकोमा दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।
दुवै पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले ३८(ङ)को कसुरमा ३९(१)(ख) बमोजिम कारबाही गरिएको जानकारी विभाले दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्