काठमाडौं। स्वयम्भू र बुद्धका दुई नयन। ज्ञान र करूणाका प्रतीक। अनि सबै आस्थावानको आकर्षण केन्द्र।

कोरोना कहर हुँदैनथ्यो भने आन्तरिक र बाह्य पर्यटकको त्यहाँ थामिनसक्नु भीडभाड हुन्थ्यो। स्वयम्भूका खुड्किलादेखि परिसरसम्म भीडभाड छिचोल्दै जानुपर्थ्यो। त्यसरी जाने मानिसले त्यहाँ रहेका बाँदर र कुकुरलाई खाना खान दिन्थे।

विश्वव्यापी महामारी कोभिड-१९ सँग जुध्न लकडाउन लागू गरिएपछि अहिले स्वयम्भू सुनसान छ। मानिसहरूको चहलपहल कम भएपछि अहिले बाँदर र कुकुरहरू पनि खानाको खोजीमा मानव वस्तीतिर झरेका छन्। चारो दिने मानिस नभएपछि परेवाहरू पनि बसाइँ सरेका छन्। तर, स्वयम्भूमा फोहोर भने बढ्दो छ।

थोरै संख्यामा रहेका बाँदर तथा कुकुरलाई दैनिक बिस्कुट, चाउचाउ तथा अन्य खानेकुरा दिइन्छ। तर, सरसफाइ नहुँदा त्यो क्षेत्रमा जनावरहरूले खाएर छोडेकाले फोहोर बढेको देखिन्छ। सरसफाइ गर्ने कर्मचारी नहुँदा लकडाउन शुरू भएदेखि सफा गर्न नपाइएको पूजारी विजय बुद्धाचार्य बताउँछन्।

“मानिसहरू बाँदर र कुकुरलाई खाना दिन आउँछन्। उनीहरूले जहाँ पायो त्यहीँ खानेकुरा दिएर जान्छन्। जनावरले केही खाने, केही फालिदिने गर्छन्। सरसफाइ गर्ने मानिस पनि छैनन्”, उनी भन्छन्।

सन्नाटाका माझ पनि २५ वैशाखमा बुद्धजयन्तीको अवसरमा स्वयम्भूमा पूजापाठ भने भयो।

“अरू दिन स्वयम्भूको मुख्य मन्दिरमा मात्र पूजापाठ गरिन्थ्यो। बुद्ध जयन्तीको दिन भने सबै ठाउँमा बत्ती, दियो बालियो”, बुद्धाचार्यले भने।

राष्ट्रपतिको सुटुक्क दर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धजयन्तीको दिन स्वयम्भूको सुटुक्क दर्शन गरिन्।

थोरै सुरक्षाकर्मी र सीमित सचिवालय सदस्यसहित स्वम्भूमा पुगेकी राष्ट्रपति भण्डारीले करीब २० मिनेट जति दीप प्रज्वलन गरेको पूजारी बुद्धाचार्यले बताए। “सुटुक्क आउनुभएको थियो। धेरैलाई जानकारी नै थिएन। पूजा तथा दीप प्रज्वलन गरेर सीधै जानुभयो”, उनले भने।

" /> काठमाडौं। स्वयम्भू र बुद्धका दुई नयन। ज्ञान र करूणाका प्रतीक। अनि सबै आस्थावानको आकर्षण केन्द्र।

"> सुनसान स्वयम्भूमा बढिरहेछ फोहोर: Dekhapadhi
सुनसान स्वयम्भूमा बढिरहेछ फोहोर

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्