काठमाडौं। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले यही बजेट अधिवेशनबाटै शान्ति प्रक्रियाको सबै काम टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन्।

“शान्तिप्रक्रिया सम्बन्धी काम महत्वपूर्ण रूपमा यहाँसम्म ल्याएका छौं। त्यसलाई अन्तिम रूप दिन केही काम गर्न आवश्यक छ। सत्य निरूपण सम्बन्धी विधेयक अन्तिम टुंगोमा पुर्‍याएर यही अधिवेशनबाट शान्ति प्रक्रिया टुंगोमा पुगेको घोषणा गर्नुपर्छ”, प्रतिनितिधि सभाको बैठकमा नेम्वाङले भने।

विश्‍वव्यापी महामारी बनेको कोरोनाको असरलाई न्यूनिकरण गर्न अहिलेको अधिवेशनले महत्वपूर्ण काम गर्नुपर्ने र त्यससँगै पहिलेदेखि संसदमा दर्ता भएर बसेको विधेकलाई टुंगोमा पुयाउनुपर्ने उनको जोड थियो।

 “कोरोनाले धेरै नकरात्मक असर पारेको छ। धेरै क्षति पुर्‍याएको छ। यो अधिवेशनमार्फत ती असरलाई कम गर्न काम गर्नुपर्ने छ। त्यसका लागि पूर्व बजेट छलफल, सरकारको नीति तथा कार्यक्रममा गम्भिर छलफल हुने नै छ। यससँगै, पहिलेदेखि नै संसदमा विचाराधिन रहेको विधेयकहरू यही अधिवेशनबाट टुंगो लगाउनुपर्छ”, नेम्वाङले भने।

" /> काठमाडौं। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले यही बजेट अधिवेशनबाटै शान्ति प्रक्रियाको सबै काम टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन्।

“शान्तिप्रक्रिया सम्बन्धी काम महत्वपूर्ण रूपमा यहाँसम्म ल्याएका छौं। त्यसलाई अन्तिम रूप दिन केही काम गर्न आवश्यक छ। सत्य निरूपण सम्बन्धी विधेयक अन्तिम टुंगोमा पुर्‍याएर यही अधिवेशनबाट शान्ति प्रक्रिया टुंगोमा पुगेको घोषणा गर्नुपर्छ”, प्रतिनितिधि सभाको बैठकमा नेम्वाङले भने।

विश्‍वव्यापी महामारी बनेको कोरोनाको असरलाई न्यूनिकरण गर्न अहिलेको अधिवेशनले महत्वपूर्ण काम गर्नुपर्ने र त्यससँगै पहिलेदेखि संसदमा दर्ता भएर बसेको विधेकलाई टुंगोमा पुयाउनुपर्ने उनको जोड थियो।

 “कोरोनाले धेरै नकरात्मक असर पारेको छ। धेरै क्षति पुर्‍याएको छ। यो अधिवेशनमार्फत ती असरलाई कम गर्न काम गर्नुपर्ने छ। त्यसका लागि पूर्व बजेट छलफल, सरकारको नीति तथा कार्यक्रममा गम्भिर छलफल हुने नै छ। यससँगै, पहिलेदेखि नै संसदमा विचाराधिन रहेको विधेयकहरू यही अधिवेशनबाट टुंगो लगाउनुपर्छ”, नेम्वाङले भने।

"> संसदको यही अधिवेशनबाट शान्ति प्रक्रिया टुंगोमा पुर्‍याएको घोषणा गरौं : नेम्वाङ: Dekhapadhi
संसदको यही अधिवेशनबाट शान्ति प्रक्रिया टुंगोमा पुर्‍याएको घोषणा गरौं : नेम्वाङ <p style="text-align:justify">काठमाडौं। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले यही बजेट अधिवेशनबाटै शान्ति प्रक्रियाको सबै काम टुंगोमा पुर्&zwj;याउनुपर्ने बताएका छन्।</p> <p style="text-align:justify">&ldquo;शान्तिप्रक्रिया सम्बन्धी काम महत्वपूर्ण रूपमा यहाँसम्म ल्याएका छौं। त्यसलाई अन्तिम रूप दिन केही काम गर्न आवश्यक छ। सत्य निरूपण सम्बन्धी विधेयक अन्तिम टुंगोमा पुर्&zwj;याएर यही अधिवेशनबाट शान्ति प्रक्रिया टुंगोमा पुगेको घोषणा गर्नुपर्छ&rdquo;, प्रतिनितिधि सभाको बैठकमा नेम्वाङले भने।</p> <p style="text-align:justify">विश्&zwj;वव्यापी महामारी बनेको कोरोनाको असरलाई न्यूनिकरण गर्न अहिलेको अधिवेशनले महत्वपूर्ण काम गर्नुपर्ने र त्यससँगै पहिलेदेखि संसदमा दर्ता भएर बसेको विधेकलाई टुंगोमा पुयाउनुपर्ने उनको जोड थियो।</p> <p style="text-align:justify">&nbsp;&ldquo;कोरोनाले धेरै नकरात्मक असर पारेको छ। धेरै क्षति पुर्&zwj;याएको छ। यो अधिवेशनमार्फत ती असरलाई कम गर्न काम गर्नुपर्ने छ। त्यसका लागि पूर्व बजेट छलफल, सरकारको नीति तथा कार्यक्रममा गम्भिर छलफल हुने नै छ। यससँगै, पहिलेदेखि नै संसदमा विचाराधिन रहेको विधेयकहरू यही अधिवेशनबाट टुंगो लगाउनुपर्छ&rdquo;, नेम्वाङले भने।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्