काठमाडौं। राष्ट्रिय सभाका सांसद्हरूले पीसीआर परीक्षणको दायरा बढाउन माग गरेका छन्।

आजबाट शुरू भएको राष्ट्रिय सभाको छैठौं अधिवेशनमा बोल्ने सांसदहरूले विदेशमा रहेका नेपालीहरूको उचित व्यवस्थापनसहित उद्धार गर्न पनि माग गरे।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभा दलका नेता दिनानाथ शर्माले पीसिआर परीक्षणलाई व्यापक बनाउन सरकारसँग आग्रह गरे।

भारतीय सीमा क्षेत्रमा नेपाली नागरिकहरू र उपचार तथा श्रम गर्न गएका नागरिकहरू भारतमै अलपत्र रहेकाले उनीहरूको उद्धारका लागि ध्यान दिन पनि उनले आग्रह गरे।

शर्माले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई परिवर्तित परिस्थितिअनुसार ल्याउनुपर्ने धारणा राखे। अब कृषि क्षेत्रलाई पहलिो प्राथमिकतामा दिएर अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।

नेपाली कांग्रेसका राष्ट्रिय सभा दलका नेता राधेश्याम अधिकारीले कोरोना महामारीका कारण मुलुकको अवस्था अन्योलग्रस्त बनेको उल्लेख गरे। उनले स्वास्थ्य सामग्री अभावमा पर्याप्त परीक्षण हुन नसकेको बताए।

“सीमा क्षेत्र र प्रवासमा रहेका नेपाली नागरिकहरूलाई कसरी भित्र्याउने भन्ने विषयमा सरकारले कुनै योजना बनाएको देखिँदैन”, उनले भने, “नागरिकको स्वदेश फर्कने पाउने अधिकारमाथि अवैध बन्देज सरकारले लगाएको छ।”

रेमिट्यान्समा चलेको मुलुकको सरकारले श्रमिकका पीडाहरू बुझ्न नसक्नु दुःखद रहेको उनको भनाई छ। लकडाउनको डेढ महीना बिते पनि पर्याप्त स्वास्थ सामग्री ल्याउन नसक्नु, सामान खरिदमा अनियमितताका कुरा बाहिर आउनु दुःखद् भएको उनले बताए।

यस्तै उनले एसईईलगायतका परीक्षा सञ्चालनको विषयमा समेत प्रष्ट पार्न पनि सरकारको ध्यानाकर्षण गराए। आगामी आर्थिक वर्षको बजेट कृषिलाई टेवा पुग्ने गरी ल्याउन नसकिए भोकमरीको समस्या हुन सक्ने उनको भनाइ छ।

समाजवादी पार्टी राष्ट्रिय सभा दलकी नेता प्रमिला कुमारीले नेपालमा पर्याप्त पीसीआर परीक्षण नभएकाले वास्तविक संक्रमितको तथ्यांक आउन नसकेको बताइन्।

भारतसँग सीमा जोडिएका तराईका क्षेत्रमा संक्रमणको उच्च जोखिम रहेकाले त्यसतर्फ ध्यान दिन पनि उनले आग्रह गरिन्।

कुमारीले कोरोना रोकथामका लागि सरकारले छुट्टै ऐन कानून बनाएर अगाडि बढ्नुपर्नेमा दल फुटाउने कानून ल्याउनतर्फ सरकार अग्रसर भएको बताइन्।

राहत वितरण कार्यकर्तामुखी भएको, विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन गर्नुको सट्टा सरकार कमिसनमा रमाएको आरोप समेत उनले लगाइन्।

कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरूको मासिक तलब दोब्बर बनाउनुपर्ने, जीवन बिमाको व्यवस्था र आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीको व्यवस्थापनसमेत गर्न उनले आग्रह गरिन्।

यस्तै सुरक्षाकर्मी र कोरोना नियन्त्रणका लागि खटिएका अन्य व्यक्तिहरूका लागि विशेष प्याकेज ल्याउन पनि उनले सरकारसँग आग्रह गरिन्।

" /> काठमाडौं। राष्ट्रिय सभाका सांसद्हरूले पीसीआर परीक्षणको दायरा बढाउन माग गरेका छन्।

"> राष्ट्रिय सभामा सांसद्काे माग- ‘पीसीआर परीक्षणको दायरा बढाऊ’: Dekhapadhi
राष्ट्रिय सभामा सांसद्काे माग- ‘पीसीआर परीक्षणको दायरा बढाऊ’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्