उनले कोरोना भाइरस संक्रमणको जोखिमसँग जुध्‍न प्रदेश सरकारले पर्याप्त स्रोत साधन उपलब्ध गराउनेतर्फ स्वास्थ्यकर्मीहरूलाई विश्‍वस्त पारेका छन्।
सात प्रदेशमध्ये कर्णाली प्रदेशमा मात्र अहिलेसम्म कोही संक्रमित फेला परेका छैनन्।
"> कोभिड-१९ रोकथामको कामबारे बुझ्‍न मुख्यमन्त्री शाही सुर्खेत अस्पतालमा: Dekhapadhi
कोभिड-१९ रोकथामको कामबारे बुझ्‍न मुख्यमन्त्री शाही सुर्खेत अस्पतालमा
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेत प्रादेशिक अस्पतालमा पुगेर कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका बारेमा भइरहेका कामको जानकारी लिएका छन्।
शाहीले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूसँग अन्तरक्रिया गरी उपकरण तथा जनशक्तिको अवस्थाको सोधपुछ गरेका छन्।
सात प्रदेशमध्ये कर्णाली प्रदेशमा मात्र अहिलेसम्म कोही संक्रमित फेला परेका छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्