काठमाडाैं। भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक-कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्र बीच थाती रहेको  कालापानी क्षेत्र विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ।

भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले आज ट्वीट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेका थिए।

यस विषयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले विभिन्न सञ्चारमाध्यमबाट सो क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत् भारत सरकारसमक्ष आग्रह गरिएको बताए।

“लिपुलेक-कालापानीबारे सरकार सजग छ, भारत सरकारबाट स्पष्ट विवरण आएपछि नेपाल सरकारले के-कस्तो प्रतिक्रिया दिने भन्ने आधिकारिक धारणा सार्वजनिक गर्नेछ”, उनले भने।

यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक कालापानी क्षेत्रमा विभिन्न सैनिक/असैनिक गतिविधि गरिआएको छ। भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्शा सार्वजनिक गरेपछि नेपाल सरकारले आपत्ति जनाएको थियो। रासस

" /> काठमाडाैं। भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक-कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्र बीच थाती रहेको  कालापानी क्षेत्र विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ।

भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले आज ट्वीट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेका थिए।

यस विषयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले विभिन्न सञ्चारमाध्यमबाट सो क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत् भारत सरकारसमक्ष आग्रह गरिएको बताए।

“लिपुलेक-कालापानीबारे सरकार सजग छ, भारत सरकारबाट स्पष्ट विवरण आएपछि नेपाल सरकारले के-कस्तो प्रतिक्रिया दिने भन्ने आधिकारिक धारणा सार्वजनिक गर्नेछ”, उनले भने।

यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक कालापानी क्षेत्रमा विभिन्न सैनिक/असैनिक गतिविधि गरिआएको छ। भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्शा सार्वजनिक गरेपछि नेपाल सरकारले आपत्ति जनाएको थियो। रासस

"> परराष्ट्रमन्त्रीको प्रष्टीकरण- ‘कालापानी-लिपुलेकबारे सरकार सजग छ, भारतलाई सोधिसक्यौं’: Dekhapadhi
परराष्ट्रमन्त्रीको प्रष्टीकरण- ‘कालापानी-लिपुलेकबारे सरकार सजग छ, भारतलाई सोधिसक्यौं’
काठमाडाैं। भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक-कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्र बीच थाती रहेको  कालापानी क्षेत्र विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ।

भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले आज ट्वीट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेका थिए।

यस विषयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले विभिन्न सञ्चारमाध्यमबाट सो क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत् भारत सरकारसमक्ष आग्रह गरिएको बताए।

“लिपुलेक-कालापानीबारे सरकार सजग छ, भारत सरकारबाट स्पष्ट विवरण आएपछि नेपाल सरकारले के-कस्तो प्रतिक्रिया दिने भन्ने आधिकारिक धारणा सार्वजनिक गर्नेछ”, उनले भने।

यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक कालापानी क्षेत्रमा विभिन्न सैनिक/असैनिक गतिविधि गरिआएको छ। भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्शा सार्वजनिक गरेपछि नेपाल सरकारले आपत्ति जनाएको थियो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्