पार्वत गुरुङ भन्छन्– कांग्रेस–माओवादीको सरकारले प्रतिशोध साँध्‍न झुटा मुद्दा लगाएको हो
" /> पार्वत गुरुङ भन्छन्– कांग्रेस–माओवादीको सरकारले प्रतिशोध साँध्‍न झुटा मुद्दा लगाएको हो
"> अदालतमा सांसद पार्वत गुरुङको बयान: Dekhapadhi
अदालतमा सांसद पार्वत गुरुङको बयान
काठमाडौं। ज्यान मार्ने उद्योगको अभियोग लागेका दोलखाबाट निर्वाचित नेकपाका सांसद पार्वत गुरुङ अदालतमा उपस्थित भएका छन्।
गुरुङको अहिले काठमाडौं जिल्ला अदालतमा बयान भइरहेको छ।
बयान सकिएपछि गुरुङको थुनछेक बहस शुरू हुने अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले देखापढीलाई बताए।
२०७४ बैशाखमा सम्पन्न स्थानीय निर्वाचनलगत्तै काठमाडौंमा  भएको एक घटनालाई लिएर गुरुङविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
त्यसबेला दोलखाकै वीरध्वज खड्कामाथि काठमाडौंमा आक्रमण भएको थियो।
खड्काले गुरुङ लगायतले आफूमाथि ज्यान लिने उद्देश्यले आक्रमण गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए।
सोही जाहेरीको आधारमा काठमाडौं जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो।
पढ्नुहोस्:
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्