२०१७ सालताका गोरखापत्रमा छापिएका समाचार, जो अहिले सामाजिक सञ्‍जालमा सेयर भइरहेका छन् ।
अहिले नेकपा मात्र होइन, सरकारको प्रमुख कार्यकारीमा केपी शर्मा ओली छन्। नेकपाभित्र ओलीविरुद्ध मोर्चाबन्दी गरेका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद छाड्नुपर्ने बताइरहेका छन्।
सामाजिक सञ्‍जालमा यही कुरा २०१७ सालताका नेपाली कांग्रेसमा उठेको भन्दै एकथरीले नेकपा पनि कांग्रेसकै पदचापमा हिँडेको टिप्पणी गरिरहेका छन् भने अर्काथरीले प्रधानमन्त्री ओलीलाई बीपी कोइरालासँग तुलना गरिरहेका छन्।
त्यसबेला गोरखापत्रमा प्रकाशित समाचारको प्रतिलिपि अहिले सामाजिक सञ्‍जालमा सेयर भइरहेको छ, जसमा कांग्रेसको कार्यसमिति बैठकभित्र प्रमुख नेताले दुईमध्ये एक पद छाड्नुपर्ने कुरा जोडतोडले उठेको उल्लेख छ। त्यसबेला प्रधानमन्त्री वीपी कोइराला नै कांग्रेसको सभापतिसमेत थिए।
राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले ट्विटरमा लेखेका छन्, ‘नेकपाका नेताहरूले जब कांग्रेसलाई नै पछ्याउँदैछन् भने कांग्रेसको आलोचनाचाहिँ किन गर्छन् होला?’
त्यसबेला कांग्रेसमा केन्द्रीय कार्यसमिति बैठकमा नेतृत्वलाई एक पद छाड्न दबाब दिएजस्तै नेकपामा अहिले स्थायी कमिटी बैठकको माग भइरहेको छ। स्थायी कमिटीका कतिपय सदस्यहरूले नै बैठकभन्दा पहिल्यै प्रधानमन्त्रीले पद छाड्नुपर्ने अभिव्यक्ति दिइरहेका छन्।
"> सामाजिक सञ्‍जालमा चर्चा- २०१७ सालको कांग्रेसकै ठाउँमा २०७७ सालको नेकपा !: Dekhapadhi
सामाजिक सञ्‍जालमा चर्चा- २०१७ सालको कांग्रेसकै ठाउँमा २०७७ सालको नेकपा !
काठमाडौं। देशमा अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड बहुमतको सरकार छ। प्रचण्ड बहुमत यसकारण कि नेकपासँग झण्डै दुई तिहाइ बहुमतको शक्ति छ। २०७४ सालको आम निर्वाचनमा वाम गठबन्धन बनाएर प्रतिस्पर्धा गरेका तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र अहिले एउटै पार्टी नेकपामा एकीकृत भएका छन्।
करिब २७ महीनादेखि नेकपाले नै सरकार चलाइरहेको छ। तर, पछिल्लो समय यो ‘शक्तिशाली’ नेकपामा शक्तिको संघर्ष चुलिएको छ। र, यो शक्ति संघर्षमा अरू धेरै कुरा उठे पनि चुरोचाहिँ कार्यकारी पदसँग जोडिएको छ।
अहिले नेकपा मात्र होइन, सरकारको प्रमुख कार्यकारीमा केपी शर्मा ओली छन्। नेकपाभित्र ओलीविरुद्ध मोर्चाबन्दी गरेका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद छाड्नुपर्ने बताइरहेका छन्।
राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले ट्विटरमा लेखेका छन्, ‘नेकपाका नेताहरूले जब कांग्रेसलाई नै पछ्याउँदैछन् भने कांग्रेसको आलोचनाचाहिँ किन गर्छन् होला?’
त्यसबेला कांग्रेसमा केन्द्रीय कार्यसमिति बैठकमा नेतृत्वलाई एक पद छाड्न दबाब दिएजस्तै नेकपामा अहिले स्थायी कमिटी बैठकको माग भइरहेको छ। स्थायी कमिटीका कतिपय सदस्यहरूले नै बैठकभन्दा पहिल्यै प्रधानमन्त्रीले पद छाड्नुपर्ने अभिव्यक्ति दिइरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्