"> लिपुलेकमा सडक बनाएको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने विद्यार्थी पक्राउ: Dekhapadhi
लिपुलेकमा सडक बनाएको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने विद्यार्थी पक्राउ
काठमाडौं। भारतले लिपुलेक कालापानीमा सडक बनाएको विरोधमा भारतीय दूतावास अगाडि प्लेकार्डसहित प्रदर्शन गर्न पुगेका विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियूका नेताहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुदेश पराजुली, केन्द्रीय सदस्यहरू यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईं, विनोद खुलाल र प्रेम प्रधान छन्।

उनीहरूले भारतीय दूतावास अगाडि लैनचौरमा प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्