काठमाडौं। काठमाडाैंको चन्द्रागिरी नगरपालिकाको १५ नम्बर वडा कार्यालयले लकडाउनका कारण समस्यामा परेका एक हजार २१४ परिवारलाई राहत वितरण गर्‍यो।

तीन जनाको परिवारलाई १० किलो चामल, २ किलो चिउरा, १ किलो दाल लगायतको राहत वितरण गर्दा प्रतिपरिवार एक हजार १५० रूपैयाँ खर्च आयो। तीन जनाभन्दा माथिको परिवारलाई १५ किलो चामल वितरण गरियो। जसका लागि एक ३५० रूपैयाँ खर्च भयो।

यो एक पटकलाई त ठिकै हो। तर, लकडाउन उम्बिँदै जान थालेपछि त पटक-पटक यसरी राहत वितरण गर्न समस्या भयो। त्यसपछि आर्किटेक्ट तथा शहरी योजनाकार समेत रहेका वडाअध्यक्ष उक्तम राउतले विकल्प खोज्न थाले।

त्यसपछि लाग्यो वडा क्षेत्रभित्र विभिन्न काम गर्नुपर्नेछ। लकडाउनका कारण मानिसहरू घरमै छन्। उनीहरूलाई राहतको सट्टामा काम गराएर पैसा नै दिनुपर्‍यो भन्ने योजना बनाए, वडाध्यक्ष राउतले।

भोलि २८ वैशाखदेखि वडा कार्यालयले राहत नभइ काम गरेर पारिश्रामिक दिने कार्यक्रम अघि बढाउँदैछ। वडा क्षेत्रभित्र रहेका बल्खु खोला सफाइ, पार्कको सफाइ, सडक मर्मत सम्भार तथा सफाइ, रामेश्वर मन्दिर परिसर निर्माण, मितेरी सडक मर्मत सम्भार जस्ता योजनाका लागि घरको एक जनालाई रोजगारी दिन लागिएको वडाअध्यक्ष राउतले बताए।

वडाभित्र थुप्रै योजनाहरू रहेकाले ती काम गराउन तथा पैसा नभएर खान नपाएका परिवारलाई केही राहत होस् भन्ने उद्देश्यले रोजगारी दिइन लागेको उनको भनाइ छ।

“राहत दिँदा हामीलाई सित्तैमा दिए जस्तो हुने, उनीहरूलाई सित्तैमा लिएर जस्तो हुने। त्यही भएर राहतका नाममा त्यत्रो पैसा खर्च गर्नुभन्दा त काममा लगाएर पारिश्रमिक दिऊँ भनेर हामीले कार्यक्रम अगाडि बढाएका हौं” वडाअध्यक्ष राउतले भने।

१५ दिनमा ५ दिन रोजगारी दिने उद्देश्यले कार्यक्रम अगाडि बढाइएको उनको भनाइ छ। काम गर्न आउने मिस्त्रीलाई दैनिक एक हजार र हेल्परलाई दैनिक ७५० रूपैयाँ ज्याला दिइने वडाअध्यक्ष राउतले बताए।

यसरी काम गर्दा वडा क्षेत्रको पनि विकास हुने, खान नपाएर कोही भोको नहुने उनको भनाइ छ। वडाका स्थायी बासिन्दा वा बाहिरबाट आएर डेरामा बसेकाले पनि काम गर्न पाउनेछन्।

" /> काठमाडौं। काठमाडाैंको चन्द्रागिरी नगरपालिकाको १५ नम्बर वडा कार्यालयले लकडाउनका कारण समस्यामा परेका एक हजार २१४ परिवारलाई राहत वितरण गर्‍यो।

"> वडा कार्यालयको जुक्ति- ‘काम गर्नुस्, राहत होइन नगद लैजानुस्’: Dekhapadhi
वडा कार्यालयको जुक्ति- ‘काम गर्नुस्, राहत होइन नगद लैजानुस्’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्