कास्की। कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा यसबाट प्रभावित कास्कीका ३४ हजार १२१ परिवारलाई राहत वितरण गरिएको छ।

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले यही २६ वैशाखसम्म पोखरा महानगरपालिका र चारवटा गाउँपालिकाका वडामार्फत् सो संख्यामा प्रभावितका लागि राहत वितरण गरिएको जनाएको छ।

महानगरपालिकामा सबैभन्दा बढी ३० हजार ८८६ परिवारलाई राहत वितरण गरिएको छ। त्यसैगरी माछापुच्छ्रे गाउँपालिकामा ७३५, मादीमा दुई हजार ४८ तथा रूपामा ४५२ अति विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको जनाइएको छ।

अन्नपूर्ण गाउँपालिकामा वडास्तरमा तथ्याङ्क सङ्कलन र आवश्यक राहत सामग्री व्यवस्थापन गरी तयारी अवस्थामा राखिएको तथा लाभग्राहीको संख्या ५०० रहेको बताइन्छ। सो पालिकाले हालसम्म राहत वितरण गरेको छैन।

राहतस्वरुप जिल्लामा ६ लाख १३६ किलाे चामल, ४५ हजार ८९५ किलाे दाल, ३४ हजार १४५ किलाे नुन, २१ हजार ९९६ लिटर तेल, दुई हजार ४८ किलाे चिनी र २० हजार ८७२ किलाे केराउ वितरण गरिएको सीसीएमसीले जनाएको छ। रासस

" /> कास्की। कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा यसबाट प्रभावित कास्कीका ३४ हजार १२१ परिवारलाई राहत वितरण गरिएको छ।

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले यही २६ वैशाखसम्म पोखरा महानगरपालिका र चारवटा गाउँपालिकाका वडामार्फत् सो संख्यामा प्रभावितका लागि राहत वितरण गरिएको जनाएको छ।

महानगरपालिकामा सबैभन्दा बढी ३० हजार ८८६ परिवारलाई राहत वितरण गरिएको छ। त्यसैगरी माछापुच्छ्रे गाउँपालिकामा ७३५, मादीमा दुई हजार ४८ तथा रूपामा ४५२ अति विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको जनाइएको छ।

अन्नपूर्ण गाउँपालिकामा वडास्तरमा तथ्याङ्क सङ्कलन र आवश्यक राहत सामग्री व्यवस्थापन गरी तयारी अवस्थामा राखिएको तथा लाभग्राहीको संख्या ५०० रहेको बताइन्छ। सो पालिकाले हालसम्म राहत वितरण गरेको छैन।

राहतस्वरुप जिल्लामा ६ लाख १३६ किलाे चामल, ४५ हजार ८९५ किलाे दाल, ३४ हजार १४५ किलाे नुन, २१ हजार ९९६ लिटर तेल, दुई हजार ४८ किलाे चिनी र २० हजार ८७२ किलाे केराउ वितरण गरिएको सीसीएमसीले जनाएको छ। रासस

"> कास्कीमा ३४ हजार परिवारलाई राहत बाँडियाे: Dekhapadhi
कास्कीमा ३४ हजार परिवारलाई राहत बाँडियाे
कास्की। कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा यसबाट प्रभावित कास्कीका ३४ हजार १२१ परिवारलाई राहत वितरण गरिएको छ।

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले यही २६ वैशाखसम्म पोखरा महानगरपालिका र चारवटा गाउँपालिकाका वडामार्फत् सो संख्यामा प्रभावितका लागि राहत वितरण गरिएको जनाएको छ।

महानगरपालिकामा सबैभन्दा बढी ३० हजार ८८६ परिवारलाई राहत वितरण गरिएको छ। त्यसैगरी माछापुच्छ्रे गाउँपालिकामा ७३५, मादीमा दुई हजार ४८ तथा रूपामा ४५२ अति विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको जनाइएको छ।

अन्नपूर्ण गाउँपालिकामा वडास्तरमा तथ्याङ्क सङ्कलन र आवश्यक राहत सामग्री व्यवस्थापन गरी तयारी अवस्थामा राखिएको तथा लाभग्राहीको संख्या ५०० रहेको बताइन्छ। सो पालिकाले हालसम्म राहत वितरण गरेको छैन।

राहतस्वरुप जिल्लामा ६ लाख १३६ किलाे चामल, ४५ हजार ८९५ किलाे दाल, ३४ हजार १४५ किलाे नुन, २१ हजार ९९६ लिटर तेल, दुई हजार ४८ किलाे चिनी र २० हजार ८७२ किलाे केराउ वितरण गरिएको सीसीएमसीले जनाएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्