काठमाडौं। कोरोना संक्रमणका हिसाबले ‘हटस्पट’का रूपमा देखिएका उदयपुर, बारा, पर्सा, रौतहट, बाँके लगायतका क्षेत्रमा पाँच हजार बढी नमूना संकलन गरिँदैछ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको स्वास्थ्यकर्मीहरूको संयुक्त टोली संक्रमित क्षेत्रमा पुगेर स्वाब संकलनको काम थालेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती क्षेत्रमा ठूलो संख्यामा नमूना संकलनका लागि टोली परिचालन भएका हुन्।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यी क्षेत्रहरूबाट पाँच हजार ३२० वटा स्वाब नमूना संकलन गर्ने लक्ष्य रहेको जानकारी दिए।

उनका अनुसार आजसम्म ४०० भन्दा बढीको नमूना संकलन भइसकेको छ।

“परीक्षणको दायरा ब्यापक बनाउन अहिले स्थानीय स्तरमा र केन्द्रबाट पनि टोली परिचालन भएर नमूना संकलन तीव्र भइरहेको छ”, उनले भने, “५० हजार किट अहिले देशैभर मौज्दात रहेको छ। किटको अभाव तत्काल नभएको हुँदा धेरै परीक्षण गर्ने तयारी भइरहेको छ।”

मन्त्रालयका अनुसार आजसम्म देशैभर पीसीआर विधिबाट १६ हजार ३०९ नमूना परीक्षण भइसकेका छन्। त्यस्तै आरडीटी किट विधिबाट ५५ हजार ९३० नमूना परीक्षण भएका छन्।

देशैभर आजसम्म संक्रमितको संख्या १०९ जना पुगेको छ। प्रदेश १ मा ३४, प्रदेश २ मा ३१, बागमतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा ३० र सुदूरपश्चिममा ५ जना संक्रमित छन्।

हालसम्म कर्णाली प्रदेशमा संक्रमित भेटिएका छैनन्।

संक्रमित मध्ये ३१ जना डिस्चार्ज भइसकेका छन्। हाल ७८ जनाको उपचार भइरहेको छ। सबैको स्वास्थ्य स्थिती सामान्य रहेको प्रवक्ता डा. देवकोटाले बताए।

देशैभर हालसम्म १४ हजार ५९२ जना क्वारेन्टाइनमा रहेका छन्। आइसोलेसनमा १४३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मोबाइल एप र वेबपेजमार्फत् ३४ हजार ५१ जनाले स्वास्थ्य सम्बन्धी जानकारी फारम भरेका छन्। ती मध्ये ३४० जनालाई रेडजोनमा राखिएको छ।

" /> काठमाडौं। कोरोना संक्रमणका हिसाबले ‘हटस्पट’का रूपमा देखिएका उदयपुर, बारा, पर्सा, रौतहट, बाँके लगायतका क्षेत्रमा पाँच हजार बढी नमूना संकलन गरिँदैछ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको स्वास्थ्यकर्मीहरूको संयुक्त टोली संक्रमित क्षेत्रमा पुगेर स्वाब संकलनको काम थालेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती क्षेत्रमा ठूलो संख्यामा नमूना संकलनका लागि टोली परिचालन भएका हुन्।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यी क्षेत्रहरूबाट पाँच हजार ३२० वटा स्वाब नमूना संकलन गर्ने लक्ष्य रहेको जानकारी दिए।

उनका अनुसार आजसम्म ४०० भन्दा बढीको नमूना संकलन भइसकेको छ।

“परीक्षणको दायरा ब्यापक बनाउन अहिले स्थानीय स्तरमा र केन्द्रबाट पनि टोली परिचालन भएर नमूना संकलन तीव्र भइरहेको छ”, उनले भने, “५० हजार किट अहिले देशैभर मौज्दात रहेको छ। किटको अभाव तत्काल नभएको हुँदा धेरै परीक्षण गर्ने तयारी भइरहेको छ।”

मन्त्रालयका अनुसार आजसम्म देशैभर पीसीआर विधिबाट १६ हजार ३०९ नमूना परीक्षण भइसकेका छन्। त्यस्तै आरडीटी किट विधिबाट ५५ हजार ९३० नमूना परीक्षण भएका छन्।

देशैभर आजसम्म संक्रमितको संख्या १०९ जना पुगेको छ। प्रदेश १ मा ३४, प्रदेश २ मा ३१, बागमतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा ३० र सुदूरपश्चिममा ५ जना संक्रमित छन्।

हालसम्म कर्णाली प्रदेशमा संक्रमित भेटिएका छैनन्।

संक्रमित मध्ये ३१ जना डिस्चार्ज भइसकेका छन्। हाल ७८ जनाको उपचार भइरहेको छ। सबैको स्वास्थ्य स्थिती सामान्य रहेको प्रवक्ता डा. देवकोटाले बताए।

देशैभर हालसम्म १४ हजार ५९२ जना क्वारेन्टाइनमा रहेका छन्। आइसोलेसनमा १४३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मोबाइल एप र वेबपेजमार्फत् ३४ हजार ५१ जनाले स्वास्थ्य सम्बन्धी जानकारी फारम भरेका छन्। ती मध्ये ३४० जनालाई रेडजोनमा राखिएको छ।

"> संक्रमण देखिएका क्षेत्रमा पाँच हजार बढीको स्वाब संकलन गरिँदै: Dekhapadhi
संक्रमण देखिएका क्षेत्रमा पाँच हजार बढीको स्वाब संकलन गरिँदै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्