काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग भेट गर्न अर्का अध्यक्ष दाहाल केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

दुई अध्यक्षबीच भेटवार्ता जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए।

दुईअध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधान, स्थायी कमिटीको बैठक बोलाउने लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

संसद्को हिजोदेखि बजेट अधिवेशनसमेत शुरू भएकाले सरकारले ल्याउने बजेट, नीति तथा कार्यक्रमका बारेमा पनि दुईअध्यक्षबीच छलफल हुने बताइएको छ।

त्यस्तै, भारतले एक्लौटी रूपमा नेपाली भू-भाग कालापानी लिपुलेकमा सडक निर्माण गरेपछि त्यसका विषयमा पनि सरकारले भारत सरकारसँग गर्नुपर्ने पहल कदमी लगायतका विषयमा पनि दुईअध्यक्षबीच छलफल हुने स्रोत बताउँछ।

पार्टीभित्र पछिल्लो समय विवाद देखापरेपछि दिनहुँजसो दुई अध्यक्षबीच छलफल र भेटवार्ता भइरहेको छ।

हिजो पनि संसद्को बजेट अधिवेशन शुरू हुनुपूर्व दुई अध्यक्षले बालुवाटारमा भेटवार्ता गरेका थिए।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग भेट गर्न अर्का अध्यक्ष दाहाल केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

दुई अध्यक्षबीच भेटवार्ता जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए।

दुईअध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधान, स्थायी कमिटीको बैठक बोलाउने लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

संसद्को हिजोदेखि बजेट अधिवेशनसमेत शुरू भएकाले सरकारले ल्याउने बजेट, नीति तथा कार्यक्रमका बारेमा पनि दुईअध्यक्षबीच छलफल हुने बताइएको छ।

त्यस्तै, भारतले एक्लौटी रूपमा नेपाली भू-भाग कालापानी लिपुलेकमा सडक निर्माण गरेपछि त्यसका विषयमा पनि सरकारले भारत सरकारसँग गर्नुपर्ने पहल कदमी लगायतका विषयमा पनि दुईअध्यक्षबीच छलफल हुने स्रोत बताउँछ।

पार्टीभित्र पछिल्लो समय विवाद देखापरेपछि दिनहुँजसो दुई अध्यक्षबीच छलफल र भेटवार्ता भइरहेको छ।

हिजो पनि संसद्को बजेट अधिवेशन शुरू हुनुपूर्व दुई अध्यक्षले बालुवाटारमा भेटवार्ता गरेका थिए।

"> नेकपा अध्यक्षद्वय ओली र दाहाल छलफलमा: Dekhapadhi
नेकपा अध्यक्षद्वय ओली र दाहाल छलफलमा
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग भेट गर्न अर्का अध्यक्ष दाहाल केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

दुई अध्यक्षबीच भेटवार्ता जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए।

दुईअध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधान, स्थायी कमिटीको बैठक बोलाउने लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

संसद्को हिजोदेखि बजेट अधिवेशनसमेत शुरू भएकाले सरकारले ल्याउने बजेट, नीति तथा कार्यक्रमका बारेमा पनि दुईअध्यक्षबीच छलफल हुने बताइएको छ।

त्यस्तै, भारतले एक्लौटी रूपमा नेपाली भू-भाग कालापानी लिपुलेकमा सडक निर्माण गरेपछि त्यसका विषयमा पनि सरकारले भारत सरकारसँग गर्नुपर्ने पहल कदमी लगायतका विषयमा पनि दुईअध्यक्षबीच छलफल हुने स्रोत बताउँछ।

पार्टीभित्र पछिल्लो समय विवाद देखापरेपछि दिनहुँजसो दुई अध्यक्षबीच छलफल र भेटवार्ता भइरहेको छ।

हिजो पनि संसद्को बजेट अधिवेशन शुरू हुनुपूर्व दुई अध्यक्षले बालुवाटारमा भेटवार्ता गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्