काठमाडौं। आज कपिलवस्तुको मायादेवी गाउँपालिका एक र शुद्धोधन गाउँपालिका दुईजनामा कोरोना संक्रमण पुष्टि भयो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखियो। अहिले तीनैजनालाई बुटवलस्थित् अस्थायी कोरोना अस्पतालमा पुर्‍याइसकिएको छ।

२५ वैशाखमै मायादेवी गाउँपालिकाकै दुईजनामा कोरोना संक्रमण देखियो। दुवैजनालाई हिजो अस्पतालको आइसोलेसनमा राखिएको छ। २५ वैशाखमा संक्रमण पुष्टि भएका र आजका संक्रमित पाँचैजना ५/६ दिन अघि मात्रै भारतबाट नेपाल प्रवेश गरेका थिए।

रातिको समयमा सुरक्षाकर्मीहरूको आँखा छलेर उनीहरू नेपाल प्रवेश गर्ने गरेका छन्। तत्कालै उनीहरू नेपाल प्रवेश गरेको जानकारी भएपछि सीमा नजिकै बनाइएका क्वारेन्टाइनमा राखियो। मायादेवी र शुद्धोधन गाउँपालिका क्षेत्रका क्वारेन्टाइनमा बसेका मानिसको स्वाब संकलन गरिएको थियो।

स्वाबको नमूना परीक्षणका क्रममा अहिलेसम्म पाँचजनामा संक्रमण देखिसकेको छ। अहिले कोरोना संक्रमित देखिएका जिल्लाहरूमध्ये रौतहटमा देखिएका संक्रमित पनि लकडाउनपछि नै भारतबाट लुकेर नेपाल प्रवेश गरेका खुलेको छ। रुपन्देहीका संक्रमित पनि ५ वैशाखमा लुकेरै लकडाउनको समयमा भारतबाट नेपाल प्रवेश गरेका थिए।

त्यस्तै उदयपुर, वीरगञ्ज, बाँकेमा देखिएका केही संक्रमित पनि लुकिछिपी नेपाल प्रवेश गरेको ट्राभल हिस्ट्रीले देखाउँछ।

रुपन्देहीको समरीमाई गाउँपालिका-२ मा पर्ने मुडिला नाका भएर गएराति नेपाल आएकालाई गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिँदै। तस्वीरः रामविकास चौधरी।

सरकारले ११ चैत देखि लकडाउनसँगै सम्पूर्ण अन्तर्राष्ट्रिय नाका सिल गरेको छ। भारतसँग सीमा जोडिएको एक हजार ८८० किलोमिटर क्षेत्रफलमा ठूलो संख्यामा सशस्त्र प्रहरी बल सुरक्षार्थ खटिएको छ। उच्च सुरक्षा निगरानी गरिएको बताएपनि लुकेर नेपाल प्रवेश गर्ने क्रम भने अझै रोकिएको छैन। जसका कारणले कोभिड-१९ को संक्रमण फैलिने जोखिम पनि त्यतिकै बढेको छ।

“हामीले २४सै घण्टा नाकामा डिउटी गरे पनि निगरानी र नियन्त्रण गर्न सकिएको छैन”, सुरक्षार्थ खटिएका एक अधिकृतले भने, “नेपाल प्रवेश गर्न मिल्ने धेरै खुल्ला नाका भएकाले पनि समस्या देखिएको छ।”

हुन त अहिले लकडाउनयता भारतबाट नेपाल प्रवेश रोक्नका लागि नै सशस्त्र प्रहरी बलका एकहजार २१३ वटा अस्थायी पोष्ट बनाइएका छन्। ती पोष्टहरूमा करीब साढे आठ हजार सुरक्षाकर्मीहरूले निगरानी गरिरहेका छन्। सशस्त्र प्रहरी बलले बाइनाकुलर, ड्रोन क्यामेरा लगायतका प्रविधि प्रयोग गरेर पनि नाकाहरूमा उच्च सतर्कता अपनाइरहेको छ। तर, पनि रातारात मानिसहरू नेपाल प्रवेश गरिरहेका छन्।

गृहमन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्मा सीमा नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको बताउँछन्। “हामीले आवश्यक सबै सुरक्षा व्यवस्था गरेर अहिले निगरानी गरिरहेका छौं”, उनले भने, “कतिपय प्रवेश गर्न खोज्नेलाई फिर्ता पठाएका छौं। आइसकेकाहरूलाई तत्कालै नजिकैको क्वारेन्टाइनमा राख्ने काम गरिएको छ।”

सर्वसाधारणले पनि अहिलेको महामारी रोगका बारेमा सचेत भइदिए सहज हुने उनी बताउँछन्।

भारतीय क्वारेन्टाइनमा १५/१६ दिन बसेका नेपालीलाई त्यहाँ थप बस्न खानको समस्या देखिएपछि रातिको समयमा नेपाल प्रवेश गरिरहेका छन्।

अहिले रुपन्देही र कपिलवस्तुका करीब तीन हजारको संख्यामा नेपालीहरू दशगजा क्षेत्रमा नेपाल प्रवेश गर्न खोजिरहेका छन्। उनीहरूको केहीदिनदेखि नाकामा भीड बढिरहेको छ। लकडाउनकै क्रममा उनीहरू भारतका विभिन्न शहरबाट हिँडेर नाकामा पुगेका हुन्। उनीहरूको तत्काल उचित व्यवस्थापन नगरिने हो भने लुकिछिपि नेपाल प्रवेश गर्न सक्ने र त्यसबाट ठूलो जोखिम हुन सक्ने देखिन्छ।

भारतीय पक्षले बस्न नदिने र नेपालतर्फ प्रवेश गर्न पनि सुरक्षाकर्मीले नदिएपछि उनीहरूको विचल्ली भइरहेको छ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कपिलवस्तु र रुपन्देहीका नाकामा ठूलो संख्यामा मानिसको भीड रहेको बताए।

“भारतका विभिन्न शहरबाट आएर नेपालीहरू दशगजा क्षेत्रमा पुगेको अवस्था छ”, उनले भने, “यस विषयमा पटक–पटक गृहमन्त्रालयामा लिखित र मौखिक रूपमा जानकारी गराइसकिएको छ।”

सुरक्षा अधिकारीहरूका अनुसार करीब तीन हजारको हाराहारीमा मानिस त्यहाँ रहेका छन्।

प्रमुख जिल्ला अधिकारी पौडेलले भारतीय पक्षसँग पनि उनीहरूलाई त्यतै क्वारेन्टाइनमा राख्ने विषयमा आवश्यक पहल भइरहेको बताए।

भारतीय क्वारेन्टाइनमा १५/१६ दिन बसेका नेपालीलाई त्यहाँ थप बस्न खानको समस्या देखिएको छ।

केहीदिन अघि भारतको हल्द्धानीमा क्वारेन्टाइनमा बसेका नेपालीलाई भारतीय पक्षले अब राख्न नसक्ने भन्दै त्यहाँबाट हटाएपछि उनीहरू आएर अहिले खटिमामा क्वारेन्टाइनमा रहेका नेपालीहरूसँगै बसिरहेका छन्।

गृह प्रवक्ता सहसचिव केदारनाथ शर्मा सरकारले अहिले अन्तर्राष्ट्रिय नाका नै बन्द गरेकाले यसबारे आफूले थप बोल्न नमिल्ने बताए।

“सीमामा पुगेका मानिसहरू र त्यहाँ क्वारेन्टाइनमा रहेका मानिसहरूको व्यवस्थापन गर्ने विषयमा परराष्ट्र मन्त्री, उच्चस्तरीय समितिसमक्ष अनुरोध गरिएको छ”, उनले भने, “सरकारले आवागमन बन्द गर्ने निर्णय गरेकाले गृहले यसबारेमा निर्णय गर्ने कुरा भएन।”

" /> काठमाडौं। आज कपिलवस्तुको मायादेवी गाउँपालिका एक र शुद्धोधन गाउँपालिका दुईजनामा कोरोना संक्रमण पुष्टि भयो।

"> भारतबाट लुकेर नेपाल पस्ने क्रम नरोकिएपछि कोरोना संक्रमणको जोखिम उच्च: Dekhapadhi
भारतबाट लुकेर नेपाल पस्ने क्रम नरोकिएपछि कोरोना संक्रमणको जोखिम उच्च

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्