काठमाडौै। सरकारले भोलिदेखि काठमाडाैं उपत्यकाका तीन जिल्लामा सवारीसाधन सञ्चालन गर्न निश्चित समय तोकेर टाइम कार्ड लागू गरेको छ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, ट्राफिक प्रहरी महाशाखा, उद्योग वाणिज्य विभागका पदाधिकारीहरूको संयुक्त छलफलले भोलिदेखि सवारीसाधन सञ्चालन गर्न मिल्ने निश्चित समय निर्धारण गरेको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार निर्माण सामाग्री बोकेका ठूला सवारीसाधन राति ८ देखि ६ बजेसम्म उपत्यका भित्र प्रवेश गरिसक्नुपर्ने समय तोकिएको छ। अन्य समयमा सञ्चालनमा रोक लगाउने निर्णय भएको छ।

एसएसपी ढकालका अनुसार सरकारले एक तिहाइ कर्मचारीको मात्रै उपस्थिति हुने गरी सञ्चालन गर्न भनेका कार्यालयका कर्मचारीहरूले बिहान ९ बजेदेखि साढे १० बजेभित्रमा कार्यालयमा पुगिसक्नुपर्ने छ। “बैंक, वित्तीय संस्थाका कर्मचारीहरू फर्किँदा दिउँसो साढे ३ देखि ५ः३० सम्म फर्किसक्नुपर्छ”, उनले भने, “सरकारी कार्यालयको हकमा भने बेलुका ५ देखि ६ बजेको समय निर्धारण गरिएको छ।”

तरकारी, फलफूल, खाद्यान्न, इन्धन लगायतका अत्यावश्यक सवारीसाधन बिहान १० बजेसम्ममात्रै सञ्चालन हुन पाउने छन्।

पानी र स्वास्थ्यसम्बन्धी सवारीसाधनका हकमा भने समय निर्धारण गरिएको छैन। “पास भएकाहरूको हकमा पनि विशेष जाँच गरेर कुन प्रयोजनका लागि हिडेको सबै हेरेर मात्रै गुड्न दिइने छ”, उनले भने, “बिना प्रयोजन पास देखाएर सडकमा गुड्न सवारीसाधन भोलिदेखि नै नियन्त्रणमा लिने र पास थुतिने छ।”

कृषि उपज, घरेलु उद्योग लगायतका ४२ प्रकारका संस्थाका हकमा मापदण्ड अनुसार उत्पादन र सञ्चालन गर्न दिने सरकारको निर्णय भएअनुसार त्यसै बाहनामा बिना काम सवारी भने हाँक्न पाइने छैन। सरकारले अहिले सञ्चालन गर्न दिने भनेका अत्यावश्यक क्षेत्रका सवारीसाधन अहिले पनि सञ्चालनमा कुनै रोक लगाइएको छैन।

" /> काठमाडौै। सरकारले भोलिदेखि काठमाडाैं उपत्यकाका तीन जिल्लामा सवारीसाधन सञ्चालन गर्न निश्चित समय तोकेर टाइम कार्ड लागू गरेको छ।

"> काठमाडौं उपत्यकामा भोलिदेखि तोकिएको समयमा मात्र गाडी चलाउन पाइने: Dekhapadhi
काठमाडौं उपत्यकामा भोलिदेखि तोकिएको समयमा मात्र गाडी चलाउन पाइने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्