चितवन। भरतपुर अस्पतालमा उपचाररत् कोरोना भाइरस सङ्क्रमित ६३ वर्षीया एक महिलाको पाँचौँ पटक गरिएको कोरोना परीक्षण नतिजा पोजिटिभ आएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा ती महिलाको पाँचौँ नतिजा पनि पोजिटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

२४ वैशाखमा केन्द्रीय प्रयोगशाला पठाइएको नमूनाको नतिजा आज आएको हो। कोरोना सङ्क्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेशन कक्षमा उपचाररत् छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

३ वैशाखमा ¥यापिट डाइग्नोष्टिक टेष्टका क्रममा शङ्कास्पद भेटिएपछि भरतपुर अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याइएसँगै उनी र उनका दुई छोराको पीसिआर परीक्षण गरिएको थियो। पीसिआर परीक्षणका क्रममा उनीसहित २७ वर्षीय एक छोरामा कोरोना पोजिटिभ देखिएको थियो।

छोराको भने पुनःपरीक्षणका क्रममा नतिजा नेगेटिभ आएपछि अस्पतालले घर पठाएको छ। उनीहरू गएको ३ चैतमा बेलायतबाट हङ्कङहुँदै ५ चैतमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ८ स्थित घर आइपुगेका थिए।

भरतपुर कोभिड- १९ प्रयोगशालामा ४६ नमूनाको अहिले परीक्षण भइरहेको छ।  रासस

" /> चितवन। भरतपुर अस्पतालमा उपचाररत् कोरोना भाइरस सङ्क्रमित ६३ वर्षीया एक महिलाको पाँचौँ पटक गरिएको कोरोना परीक्षण नतिजा पोजिटिभ आएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा ती महिलाको पाँचौँ नतिजा पनि पोजिटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

२४ वैशाखमा केन्द्रीय प्रयोगशाला पठाइएको नमूनाको नतिजा आज आएको हो। कोरोना सङ्क्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेशन कक्षमा उपचाररत् छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

३ वैशाखमा ¥यापिट डाइग्नोष्टिक टेष्टका क्रममा शङ्कास्पद भेटिएपछि भरतपुर अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याइएसँगै उनी र उनका दुई छोराको पीसिआर परीक्षण गरिएको थियो। पीसिआर परीक्षणका क्रममा उनीसहित २७ वर्षीय एक छोरामा कोरोना पोजिटिभ देखिएको थियो।

छोराको भने पुनःपरीक्षणका क्रममा नतिजा नेगेटिभ आएपछि अस्पतालले घर पठाएको छ। उनीहरू गएको ३ चैतमा बेलायतबाट हङ्कङहुँदै ५ चैतमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ८ स्थित घर आइपुगेका थिए।

भरतपुर कोभिड- १९ प्रयोगशालामा ४६ नमूनाको अहिले परीक्षण भइरहेको छ।  रासस

"> चितवनकी कोरोना संक्रमित महिलाको पाँचौँ रिपोर्ट पनि पोजिटिभ : Dekhapadhi
चितवनकी कोरोना संक्रमित महिलाको पाँचौँ रिपोर्ट पनि पोजिटिभ
चितवन। भरतपुर अस्पतालमा उपचाररत् कोरोना भाइरस सङ्क्रमित ६३ वर्षीया एक महिलाको पाँचौँ पटक गरिएको कोरोना परीक्षण नतिजा पोजिटिभ आएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा ती महिलाको पाँचौँ नतिजा पनि पोजिटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

२४ वैशाखमा केन्द्रीय प्रयोगशाला पठाइएको नमूनाको नतिजा आज आएको हो। कोरोना सङ्क्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेशन कक्षमा उपचाररत् छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

३ वैशाखमा ¥यापिट डाइग्नोष्टिक टेष्टका क्रममा शङ्कास्पद भेटिएपछि भरतपुर अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याइएसँगै उनी र उनका दुई छोराको पीसिआर परीक्षण गरिएको थियो। पीसिआर परीक्षणका क्रममा उनीसहित २७ वर्षीय एक छोरामा कोरोना पोजिटिभ देखिएको थियो।

छोराको भने पुनःपरीक्षणका क्रममा नतिजा नेगेटिभ आएपछि अस्पतालले घर पठाएको छ। उनीहरू गएको ३ चैतमा बेलायतबाट हङ्कङहुँदै ५ चैतमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ८ स्थित घर आइपुगेका थिए।

भरतपुर कोभिड- १९ प्रयोगशालामा ४६ नमूनाको अहिले परीक्षण भइरहेको छ।  रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्