काठमाडौं। बाँकेको नेपालगञ्जबाट संकलन गरिएबम १६२ स्वाब नमुना परीक्षणका लागि काठमाडौं पुर्‍याइएको छ।
नेपालगञ्जको टांगा स्टेशन क्षेत्रका १६२ जनाबाट संकलन गरिएको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पुर्‍याइएको भेरी अस्पतालले जनाएको छ।
बर्दियाबाट संकलन भएको २४३ जनाको नमुना समेत काठमाडौं पुर्‍याइएको छ।
नेपाली सेनाको विमानबाट आज स्वाब काठमाडौं ल्याइएको हो।
भेरी अस्पतालमा एक दिनमा १०० नमूनामा मात्र परिक्षण गर्न सकिने भएकाले बढी भएका नमूना काठमाडौं पठाइएको अस्पतालले जनाएको छ।
नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित टांगा स्टेशनमा स्वाब संकलन गर्ने कार्य सकिए पनि नगर भवन आसपासको क्षेत्र तथा ११ नम्बर वडाको नाका टोलबाट स्वाब संकलन भइरेको छ।
नेपालगञ्जमा अहिलेसम्म २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
" /> काठमाडौं। बाँकेको नेपालगञ्जबाट संकलन गरिएबम १६२ स्वाब नमुना परीक्षणका लागि काठमाडौं पुर्‍याइएको छ।
नेपालगञ्जको टांगा स्टेशन क्षेत्रका १६२ जनाबाट संकलन गरिएको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पुर्‍याइएको भेरी अस्पतालले जनाएको छ।
बर्दियाबाट संकलन भएको २४३ जनाको नमुना समेत काठमाडौं पुर्‍याइएको छ।
नेपाली सेनाको विमानबाट आज स्वाब काठमाडौं ल्याइएको हो।
भेरी अस्पतालमा एक दिनमा १०० नमूनामा मात्र परिक्षण गर्न सकिने भएकाले बढी भएका नमूना काठमाडौं पठाइएको अस्पतालले जनाएको छ।
नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित टांगा स्टेशनमा स्वाब संकलन गर्ने कार्य सकिए पनि नगर भवन आसपासको क्षेत्र तथा ११ नम्बर वडाको नाका टोलबाट स्वाब संकलन भइरेको छ।
नेपालगञ्जमा अहिलेसम्म २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
"> परीक्षणका लागि नेपालगञ्जबाट १६२ नमूना काठमाडौं पुर्‍याइयो: Dekhapadhi
परीक्षणका लागि नेपालगञ्जबाट १६२ नमूना काठमाडौं पुर्‍याइयो
नेपाली सेनाको विमानबाट आज स्वाब काठमाडौं ल्याइएको हो।
भेरी अस्पतालमा एक दिनमा १०० नमूनामा मात्र परिक्षण गर्न सकिने भएकाले बढी भएका नमूना काठमाडौं पठाइएको अस्पतालले जनाएको छ।
नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित टांगा स्टेशनमा स्वाब संकलन गर्ने कार्य सकिए पनि नगर भवन आसपासको क्षेत्र तथा ११ नम्बर वडाको नाका टोलबाट स्वाब संकलन भइरेको छ।
नेपालगञ्जमा अहिलेसम्म २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्