सिन्धुली। बिपी राजमार्ग हुँदै माइक्रो बसमा काठमाडाैं हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन्।

सुनसरीबाट सिन्धुली हुँदै काठमाडौं जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले सुनसरी नै फिर्ता पठाएको हो।

सुनसरीमा १६ दिन क्वारेन्टाइन बसेकाे र कोरोना नेगेटिभ रहेको, साथै पीसीआरलगायतका सबै जाँच भएको, स्वास्थ्य जाँचको प्रमाणपत्र र सवारी पास भएपछि भिमान चेकपोष्टबाट बा४ख ५०६४ नम्बरको  माइक्रो बसलाई आज काठमाडौँ जान दिइएको थियो।

सशस्त्र प्रहरी नायव उपरीक्षक गोपी भट्टराईले सवारी जाँच र आवश्यक कागजपत्र सबै भएको पाइएपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा छाडिएको जानकारी दिए। उक्त माइक्रोबसमा ११ पाकिस्तानी नागरिक रहेका उनले बताए। उनका अनुसार उनीहरू स्वदेश फिर्ताका लागि भन्दै काठमाडौं हिँडेका हुन्।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेको समन्वयमा उक्त माइक्रो बस सिन्धुलीबाट छाडिए पनि बिपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिकाबाट उक्त माइक्रो बसलाई भने सुनसरी नै फिर्ता पठाइएको छ।

सुनसरीबाट काठमाडौं हिँडेका पाकिस्तानी नागरिकलाई सोही माइक्रो बसबाटै सुनसरी नै फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। रासस

" /> सिन्धुली। बिपी राजमार्ग हुँदै माइक्रो बसमा काठमाडाैं हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन्।

सुनसरीबाट सिन्धुली हुँदै काठमाडौं जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले सुनसरी नै फिर्ता पठाएको हो।

सुनसरीमा १६ दिन क्वारेन्टाइन बसेकाे र कोरोना नेगेटिभ रहेको, साथै पीसीआरलगायतका सबै जाँच भएको, स्वास्थ्य जाँचको प्रमाणपत्र र सवारी पास भएपछि भिमान चेकपोष्टबाट बा४ख ५०६४ नम्बरको  माइक्रो बसलाई आज काठमाडौँ जान दिइएको थियो।

सशस्त्र प्रहरी नायव उपरीक्षक गोपी भट्टराईले सवारी जाँच र आवश्यक कागजपत्र सबै भएको पाइएपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा छाडिएको जानकारी दिए। उक्त माइक्रोबसमा ११ पाकिस्तानी नागरिक रहेका उनले बताए। उनका अनुसार उनीहरू स्वदेश फिर्ताका लागि भन्दै काठमाडौं हिँडेका हुन्।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेको समन्वयमा उक्त माइक्रो बस सिन्धुलीबाट छाडिए पनि बिपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिकाबाट उक्त माइक्रो बसलाई भने सुनसरी नै फिर्ता पठाइएको छ।

सुनसरीबाट काठमाडौं हिँडेका पाकिस्तानी नागरिकलाई सोही माइक्रो बसबाटै सुनसरी नै फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। रासस

"> काठमाडौं जाँदै गरेका पाकिस्तानी नागरिक सिन्धुलीबाट फिर्ता: Dekhapadhi
काठमाडौं जाँदै गरेका पाकिस्तानी नागरिक सिन्धुलीबाट फिर्ता
सिन्धुली। बिपी राजमार्ग हुँदै माइक्रो बसमा काठमाडाैं हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन्।

सुनसरीबाट सिन्धुली हुँदै काठमाडौं जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले सुनसरी नै फिर्ता पठाएको हो।

सुनसरीमा १६ दिन क्वारेन्टाइन बसेकाे र कोरोना नेगेटिभ रहेको, साथै पीसीआरलगायतका सबै जाँच भएको, स्वास्थ्य जाँचको प्रमाणपत्र र सवारी पास भएपछि भिमान चेकपोष्टबाट बा४ख ५०६४ नम्बरको  माइक्रो बसलाई आज काठमाडौँ जान दिइएको थियो।

सशस्त्र प्रहरी नायव उपरीक्षक गोपी भट्टराईले सवारी जाँच र आवश्यक कागजपत्र सबै भएको पाइएपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा छाडिएको जानकारी दिए। उक्त माइक्रोबसमा ११ पाकिस्तानी नागरिक रहेका उनले बताए। उनका अनुसार उनीहरू स्वदेश फिर्ताका लागि भन्दै काठमाडौं हिँडेका हुन्।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेको समन्वयमा उक्त माइक्रो बस सिन्धुलीबाट छाडिए पनि बिपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिकाबाट उक्त माइक्रो बसलाई भने सुनसरी नै फिर्ता पठाइएको छ।

सुनसरीबाट काठमाडौं हिँडेका पाकिस्तानी नागरिकलाई सोही माइक्रो बसबाटै सुनसरी नै फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्