काठमाडौं (एजेन्सीहरू)। विश्वव्यापी महामारी कोभिड-१९ सँग जुध्नका लागि संसारभरका सरकारहरूले आफ्नो स्रोतसाधन यसमै लगाएका छन्। सबै क्षेत्रका बजेट कटौती गरेर महामारीविरूद्धको लडाईंमा केन्द्रित गरिएको छ। यो लडाईंमा सरकार मात्र छैनन्, विश्वका धनाढ्यहरूले पनि यसमा ठूलो आर्थिक सहयोग गरेका छन्।

ज्याक डोर्सी।

कोरोना संक्रमणको महामारीविरूद्ध जुध्न निजी क्षेत्रबाट गरिएको यो निकै ठूलो आर्थिक सहयोग हो।

गेट्स दम्पती।

चर्चित फोर्ब्स म्यागजिनका अनुसार गत अप्रिल महीनाको अन्त्यसम्ममा ७७ जना अर्बपतिहरूले कोरोना भाइरस संक्रमणले प्रभावित क्षेत्रको उद्धार र सहयोगमा आर्थिक सहयोग गरेका छन्।

उनीहरूमध्ये सबैभन्दा धेरै सहयोग ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले गरेका छन्। डोर्सीले एक अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेका छन्। आफूले गरेको सहयोगले विश्वभरका आम्दानी गुमाएका बालिकाहरूलाई सहयोग पुग्ने उनले बताएका छन्।

त्यसैगरी, माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिण्डा गेट्सले २२ करोड ५० लाख अमेरिकी डलर सहयोग गरेका छन्। उनीहरूले परोपकारी संस्था बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनमार्फत् कोरोना महामारीविरूद्ध दोस्रो ठूलो आर्थिक सहयोग गरेको फोर्ब्सले उल्लेख गरेको छ।

अजिम प्रेमजी।

निजी क्षेत्रबाट सहयोग उपलब्ध गराउने विश्वका धनाढ्यहरूमा भारतको सूचना प्रविधि कम्पनी, वाइप्रोका प्रमुख अजिम प्रेमजी तेस्रो स्थानमा छन्। उनले १३ करोड २० लाख अमेरिकी डलर कोरोना महामारीविरूद्ध जुध्न सहयोग गरेका छन्।

जिओर्जी सोरोस

त्यसैगरी, अमेरिकी लगानी व्यवस्थापन कम्पनी सोरोस फण्ड म्यानेजमेन्टका लगानीकर्ता जिओर्जी सोरोसले उनको परोपकारी संस्था ओपन सोसाइटी फाउण्डेसनमार्फत् १३ करोड अमेरिकी डलर आर्थिक सहयोग गरेका छन्।

एन्ड्रयु फरेस्ट

फलाम र खनिज सम्बन्धी अस्ट्रेलियाको विश्वस्तरीय कम्पनी फर्टेस्क्यु मेटल ग्रुपका पूर्व प्रमुख कार्यकारी अधिकृत एन्ड्रयु फरेस्टले १० करोड अमेरिकी डलर आर्थिक सहयोग गरेको फोर्ब्सले उल्लेख गरेको छ।

जेफ स्कोल

त्यसैगरी, परोपकारी काममा निकै चर्चित रहेका जेफ स्कोलले उनको स्कोल फाउण्डेसनमार्फत् १० करोड अमेरिकी डलर उपलब्ध गराएका छन्।

अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले पनि कोरोना महामारी विरूद्ध १० करोड अमेरिकी डलर आर्थिक सहयोग गरेका छन्।

जेफ बेजोस

त्यसैगरी, डेल टेक्नोलोजिजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत

माइकल सउल डेल

माइकल सउल डेल अमेरिकाका अर्बपति व्यवसायी हुन्। उनले कोरोना भाइरस सिर्जित महामारी विरूद्धको अभियानका लागि १० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराएका छन्।

माइकल ब्लुमबर्ग अमेरिकी राजनीतिज्ञ हुन्। उनी वित्तीय, सफ्वेयर, डेटा र मिडिया समेत चलाउने ब्लुमवर्ग कम्पनीका को–फाउण्डर हुन्। उनले कोराना महामारी विरूद्धको अभियानलाई सहयोग गर्न सात करोड ४५ लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराएका छन्।

माइकल ब्लुमबर्ग
स्ट्याची र ल्यान

अर्को अमेरिकी कम्पनी सामसन इनर्जीका प्रमुख कार्यकारी अधिकृत स्ट्याची स्यूचस्टरम्यान र उनकी आमा ल्यान स्यूचस्टरम्यानले कोरोना महामारी विरूद्धको अभियानका लागि सात करोड अमेरिकी डलर सहयोग गरेका छन्। ल्यान अमेरिकी अर्बपति हुन्। उनी चार्ल्स एण्ड ल्यान स्यूचस्टरम्यान फेमिली फाउण्डेशनकी प्रमुख पनि हुन्।

कोरोना महामारीविरूद्ध लड्न अर्बपतिहरू कसको कति सहयोग?

" /> काठमाडौं (एजेन्सीहरू)। विश्वव्यापी महामारी कोभिड-१९ सँग जुध्नका लागि संसारभरका सरकारहरूले आफ्नो स्रोतसाधन यसमै लगाएका छन्। सबै क्षेत्रका बजेट कटौती गरेर महामारीविरूद्धको लडाईंमा केन्द्रित गरिएको छ। यो लडाईंमा सरकार मात्र छैनन्, विश्वका धनाढ्यहरूले पनि यसमा ठूलो आर्थिक सहयोग गरेका छन्।

ज्याक डोर्सी।

कोरोना संक्रमणको महामारीविरूद्ध जुध्न निजी क्षेत्रबाट गरिएको यो निकै ठूलो आर्थिक सहयोग हो।

गेट्स दम्पती।

चर्चित फोर्ब्स म्यागजिनका अनुसार गत अप्रिल महीनाको अन्त्यसम्ममा ७७ जना अर्बपतिहरूले कोरोना भाइरस संक्रमणले प्रभावित क्षेत्रको उद्धार र सहयोगमा आर्थिक सहयोग गरेका छन्।

उनीहरूमध्ये सबैभन्दा धेरै सहयोग ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले गरेका छन्। डोर्सीले एक अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेका छन्। आफूले गरेको सहयोगले विश्वभरका आम्दानी गुमाएका बालिकाहरूलाई सहयोग पुग्ने उनले बताएका छन्।

त्यसैगरी, माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिण्डा गेट्सले २२ करोड ५० लाख अमेरिकी डलर सहयोग गरेका छन्। उनीहरूले परोपकारी संस्था बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनमार्फत् कोरोना महामारीविरूद्ध दोस्रो ठूलो आर्थिक सहयोग गरेको फोर्ब्सले उल्लेख गरेको छ।

अजिम प्रेमजी।

निजी क्षेत्रबाट सहयोग उपलब्ध गराउने विश्वका धनाढ्यहरूमा भारतको सूचना प्रविधि कम्पनी, वाइप्रोका प्रमुख अजिम प्रेमजी तेस्रो स्थानमा छन्। उनले १३ करोड २० लाख अमेरिकी डलर कोरोना महामारीविरूद्ध जुध्न सहयोग गरेका छन्।

जिओर्जी सोरोस

त्यसैगरी, अमेरिकी लगानी व्यवस्थापन कम्पनी सोरोस फण्ड म्यानेजमेन्टका लगानीकर्ता जिओर्जी सोरोसले उनको परोपकारी संस्था ओपन सोसाइटी फाउण्डेसनमार्फत् १३ करोड अमेरिकी डलर आर्थिक सहयोग गरेका छन्।

एन्ड्रयु फरेस्ट

फलाम र खनिज सम्बन्धी अस्ट्रेलियाको विश्वस्तरीय कम्पनी फर्टेस्क्यु मेटल ग्रुपका पूर्व प्रमुख कार्यकारी अधिकृत एन्ड्रयु फरेस्टले १० करोड अमेरिकी डलर आर्थिक सहयोग गरेको फोर्ब्सले उल्लेख गरेको छ।

जेफ स्कोल

त्यसैगरी, परोपकारी काममा निकै चर्चित रहेका जेफ स्कोलले उनको स्कोल फाउण्डेसनमार्फत् १० करोड अमेरिकी डलर उपलब्ध गराएका छन्।

अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले पनि कोरोना महामारी विरूद्ध १० करोड अमेरिकी डलर आर्थिक सहयोग गरेका छन्।

जेफ बेजोस

त्यसैगरी, डेल टेक्नोलोजिजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत

माइकल सउल डेल

माइकल सउल डेल अमेरिकाका अर्बपति व्यवसायी हुन्। उनले कोरोना भाइरस सिर्जित महामारी विरूद्धको अभियानका लागि १० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराएका छन्।

माइकल ब्लुमबर्ग अमेरिकी राजनीतिज्ञ हुन्। उनी वित्तीय, सफ्वेयर, डेटा र मिडिया समेत चलाउने ब्लुमवर्ग कम्पनीका को–फाउण्डर हुन्। उनले कोराना महामारी विरूद्धको अभियानलाई सहयोग गर्न सात करोड ४५ लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराएका छन्।

माइकल ब्लुमबर्ग
स्ट्याची र ल्यान

अर्को अमेरिकी कम्पनी सामसन इनर्जीका प्रमुख कार्यकारी अधिकृत स्ट्याची स्यूचस्टरम्यान र उनकी आमा ल्यान स्यूचस्टरम्यानले कोरोना महामारी विरूद्धको अभियानका लागि सात करोड अमेरिकी डलर सहयोग गरेका छन्। ल्यान अमेरिकी अर्बपति हुन्। उनी चार्ल्स एण्ड ल्यान स्यूचस्टरम्यान फेमिली फाउण्डेशनकी प्रमुख पनि हुन्।

कोरोना महामारीविरूद्ध लड्न अर्बपतिहरू कसको कति सहयोग?

"> जसले कोरोना महामारीविरूद्ध लड्न दिल खोलेर अर्बौं सहयोग गरे: Dekhapadhi
जसले कोरोना महामारीविरूद्ध लड्न दिल खोलेर अर्बौं सहयोग गरे
काठमाडौं (एजेन्सीहरू)। विश्वव्यापी महामारी कोभिड-१९ सँग जुध्नका लागि संसारभरका सरकारहरूले आफ्नो स्रोतसाधन यसमै लगाएका छन्। सबै क्षेत्रका बजेट कटौती गरेर महामारीविरूद्धको लडाईंमा केन्द्रित गरिएको छ। यो लडाईंमा सरकार मात्र छैनन्, विश्वका धनाढ्यहरूले पनि यसमा ठूलो आर्थिक सहयोग गरेका छन्।

ज्याक डोर्सी।

कोरोना संक्रमणको महामारीविरूद्ध जुध्न निजी क्षेत्रबाट गरिएको यो निकै ठूलो आर्थिक सहयोग हो।

गेट्स दम्पती।

चर्चित फोर्ब्स म्यागजिनका अनुसार गत अप्रिल महीनाको अन्त्यसम्ममा ७७ जना अर्बपतिहरूले कोरोना भाइरस संक्रमणले प्रभावित क्षेत्रको उद्धार र सहयोगमा आर्थिक सहयोग गरेका छन्।

उनीहरूमध्ये सबैभन्दा धेरै सहयोग ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले गरेका छन्। डोर्सीले एक अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेका छन्। आफूले गरेको सहयोगले विश्वभरका आम्दानी गुमाएका बालिकाहरूलाई सहयोग पुग्ने उनले बताएका छन्।

त्यसैगरी, माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिण्डा गेट्सले २२ करोड ५० लाख अमेरिकी डलर सहयोग गरेका छन्। उनीहरूले परोपकारी संस्था बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनमार्फत् कोरोना महामारीविरूद्ध दोस्रो ठूलो आर्थिक सहयोग गरेको फोर्ब्सले उल्लेख गरेको छ।

अजिम प्रेमजी।

निजी क्षेत्रबाट सहयोग उपलब्ध गराउने विश्वका धनाढ्यहरूमा भारतको सूचना प्रविधि कम्पनी, वाइप्रोका प्रमुख अजिम प्रेमजी तेस्रो स्थानमा छन्। उनले १३ करोड २० लाख अमेरिकी डलर कोरोना महामारीविरूद्ध जुध्न सहयोग गरेका छन्।

जिओर्जी सोरोस

त्यसैगरी, अमेरिकी लगानी व्यवस्थापन कम्पनी सोरोस फण्ड म्यानेजमेन्टका लगानीकर्ता जिओर्जी सोरोसले उनको परोपकारी संस्था ओपन सोसाइटी फाउण्डेसनमार्फत् १३ करोड अमेरिकी डलर आर्थिक सहयोग गरेका छन्।

एन्ड्रयु फरेस्ट

फलाम र खनिज सम्बन्धी अस्ट्रेलियाको विश्वस्तरीय कम्पनी फर्टेस्क्यु मेटल ग्रुपका पूर्व प्रमुख कार्यकारी अधिकृत एन्ड्रयु फरेस्टले १० करोड अमेरिकी डलर आर्थिक सहयोग गरेको फोर्ब्सले उल्लेख गरेको छ।

जेफ स्कोल

त्यसैगरी, परोपकारी काममा निकै चर्चित रहेका जेफ स्कोलले उनको स्कोल फाउण्डेसनमार्फत् १० करोड अमेरिकी डलर उपलब्ध गराएका छन्।

अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले पनि कोरोना महामारी विरूद्ध १० करोड अमेरिकी डलर आर्थिक सहयोग गरेका छन्।

जेफ बेजोस

त्यसैगरी, डेल टेक्नोलोजिजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत

माइकल सउल डेल

माइकल सउल डेल अमेरिकाका अर्बपति व्यवसायी हुन्। उनले कोरोना भाइरस सिर्जित महामारी विरूद्धको अभियानका लागि १० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराएका छन्।

माइकल ब्लुमबर्ग अमेरिकी राजनीतिज्ञ हुन्। उनी वित्तीय, सफ्वेयर, डेटा र मिडिया समेत चलाउने ब्लुमवर्ग कम्पनीका को–फाउण्डर हुन्। उनले कोराना महामारी विरूद्धको अभियानलाई सहयोग गर्न सात करोड ४५ लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराएका छन्।

माइकल ब्लुमबर्ग

स्ट्याची र ल्यान

अर्को अमेरिकी कम्पनी सामसन इनर्जीका प्रमुख कार्यकारी अधिकृत स्ट्याची स्यूचस्टरम्यान र उनकी आमा ल्यान स्यूचस्टरम्यानले कोरोना महामारी विरूद्धको अभियानका लागि सात करोड अमेरिकी डलर सहयोग गरेका छन्। ल्यान अमेरिकी अर्बपति हुन्। उनी चार्ल्स एण्ड ल्यान स्यूचस्टरम्यान फेमिली फाउण्डेशनकी प्रमुख पनि हुन्।

कोरोना महामारीविरूद्ध लड्न अर्बपतिहरू कसको कति सहयोग?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्