काठमाडौं। सांसदहरुले सीमामा भारतको हस्तक्षेप पटक-पटक बढ्दै गइरहेको भन्दै भारतको कदमविरुद्ध कुटनीतिक नोटले मात्रै नपुग्ने भएकोले भन्दै अब अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने धारणा राखेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसदहरूले भारतको कदमको विरोध गरेका हुन्।

नेकपाका सांसद भीमबहादुर रावलले भारतको घटनाको निन्दा र गर्दै नेपाली भूमिबाट भारतीय सेना तत्काल फिर्ता हुनुपर्ने माग गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका सांसद गगन थापाले भारतको हस्तक्षेपको भत्सर्ना गर्दै अब सशक्त हुनुपर्ने बताएका छन्।

सांसदहरु  गणेशसिंह ठगुन्ना, दीलेन्द्रप्रसाद बडु, महन्थ ठाकुर, सरिता गिरी लगायतले सीमामा पटकपटक भइरहेको अतिक्रमण रोक्न सरकारले गम्भीर बन्नुपर्ने बताए।

सांसद दुर्गा पौडेलले अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने धारणा राखिन्। सांसद प्रेमख सुवाल अहिलेसम्म सरकारले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा किन नदिएको ? भन्दै प्रश्न गरे।

सांसद राजेन्द्र लिङदेन, डा. मिनेन्द्र रिजाल, अनिलकुमार झा, कृष्णभक्त पोखरेल, पुष्पाभुसाल गौतम, जर्नादन शर्मा, सुरेन्द्र पाण्डेयले विगत लामोसमयदेखि समस्या देखिएको भन्दै सरकारले अब कुटनीतिक नोट मात्रै जाहेर गरेर नहुने भएकाले सशक्त भएर सरकार अघि बढ्नुपर्ने बताए।

भारतले नेपालको भूमि लिपुलेक हुँदै मानसरोवर सडक उद्घाटन गरेपछि सीमा विवाद पुन: बहसको विषय बनेको छ।

" /> काठमाडौं। सांसदहरुले सीमामा भारतको हस्तक्षेप पटक-पटक बढ्दै गइरहेको भन्दै भारतको कदमविरुद्ध कुटनीतिक नोटले मात्रै नपुग्ने भएकोले भन्दै अब अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने धारणा राखेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसदहरूले भारतको कदमको विरोध गरेका हुन्।

नेकपाका सांसद भीमबहादुर रावलले भारतको घटनाको निन्दा र गर्दै नेपाली भूमिबाट भारतीय सेना तत्काल फिर्ता हुनुपर्ने माग गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका सांसद गगन थापाले भारतको हस्तक्षेपको भत्सर्ना गर्दै अब सशक्त हुनुपर्ने बताएका छन्।

सांसदहरु  गणेशसिंह ठगुन्ना, दीलेन्द्रप्रसाद बडु, महन्थ ठाकुर, सरिता गिरी लगायतले सीमामा पटकपटक भइरहेको अतिक्रमण रोक्न सरकारले गम्भीर बन्नुपर्ने बताए।

सांसद दुर्गा पौडेलले अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने धारणा राखिन्। सांसद प्रेमख सुवाल अहिलेसम्म सरकारले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा किन नदिएको ? भन्दै प्रश्न गरे।

सांसद राजेन्द्र लिङदेन, डा. मिनेन्द्र रिजाल, अनिलकुमार झा, कृष्णभक्त पोखरेल, पुष्पाभुसाल गौतम, जर्नादन शर्मा, सुरेन्द्र पाण्डेयले विगत लामोसमयदेखि समस्या देखिएको भन्दै सरकारले अब कुटनीतिक नोट मात्रै जाहेर गरेर नहुने भएकाले सशक्त भएर सरकार अघि बढ्नुपर्ने बताए।

भारतले नेपालको भूमि लिपुलेक हुँदै मानसरोवर सडक उद्घाटन गरेपछि सीमा विवाद पुन: बहसको विषय बनेको छ।

"> संसदमा सांसदहरूको माग- ‘कुटनीतिक नोटले पुग्दैन, अब अन्तर्राष्ट्रिय अदालत जा‌औं’: Dekhapadhi
संसदमा सांसदहरूको माग- ‘कुटनीतिक नोटले पुग्दैन, अब अन्तर्राष्ट्रिय अदालत जा‌औं’
काठमाडौं। सांसदहरुले सीमामा भारतको हस्तक्षेप पटक-पटक बढ्दै गइरहेको भन्दै भारतको कदमविरुद्ध कुटनीतिक नोटले मात्रै नपुग्ने भएकोले भन्दै अब अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने धारणा राखेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसदहरूले भारतको कदमको विरोध गरेका हुन्।

नेकपाका सांसद भीमबहादुर रावलले भारतको घटनाको निन्दा र गर्दै नेपाली भूमिबाट भारतीय सेना तत्काल फिर्ता हुनुपर्ने माग गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका सांसद गगन थापाले भारतको हस्तक्षेपको भत्सर्ना गर्दै अब सशक्त हुनुपर्ने बताएका छन्।

सांसदहरु  गणेशसिंह ठगुन्ना, दीलेन्द्रप्रसाद बडु, महन्थ ठाकुर, सरिता गिरी लगायतले सीमामा पटकपटक भइरहेको अतिक्रमण रोक्न सरकारले गम्भीर बन्नुपर्ने बताए।

सांसद दुर्गा पौडेलले अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने धारणा राखिन्। सांसद प्रेमख सुवाल अहिलेसम्म सरकारले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा किन नदिएको ? भन्दै प्रश्न गरे।

सांसद राजेन्द्र लिङदेन, डा. मिनेन्द्र रिजाल, अनिलकुमार झा, कृष्णभक्त पोखरेल, पुष्पाभुसाल गौतम, जर्नादन शर्मा, सुरेन्द्र पाण्डेयले विगत लामोसमयदेखि समस्या देखिएको भन्दै सरकारले अब कुटनीतिक नोट मात्रै जाहेर गरेर नहुने भएकाले सशक्त भएर सरकार अघि बढ्नुपर्ने बताए।

भारतले नेपालको भूमि लिपुलेक हुँदै मानसरोवर सडक उद्घाटन गरेपछि सीमा विवाद पुन: बहसको विषय बनेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्