अदालतमा सांसद पार्वत गुरुङको बयान
पार्वत गुरुङ भन्छन्– कांग्रेस–माओवादीको सरकारले प्रतिशोध साँध्‍न झुटा मुद्दा लगाएको हो
" /> अदालतमा सांसद पार्वत गुरुङको बयान
पार्वत गुरुङ भन्छन्– कांग्रेस–माओवादीको सरकारले प्रतिशोध साँध्‍न झुटा मुद्दा लगाएको हो
"> सांसद पार्वत गुरुङलाई साधारण तारेख: Dekhapadhi
सांसद पार्वत गुरुङलाई साधारण तारेख
काठमाडौं । ज्यान मार्ने उद्योगको अभियोग लागेका नेकपाका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा बसेर मुद्दाको पुर्पक्ष गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
दोलखाबाट निर्वाचित सांसद गुरुङ आज आफैं अदालतमा उपस्थित भएका थिए।
सांसद गुरूङका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ताहरू टीकाराम भट्टराई, रमेश बडाल, करुणाकर मल्लिक, प्रविण प्रधान र हरीशंकर कर्ण लगायतले बहष गरेका थिए ।
२०७४ बैशाखमा सम्पन्न स्थानीय निर्वाचनलगत्तै काठमाडौंमा  भएको एक घटनालाई लिएर गुरुङविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
त्यसबेला दोलखाकै वीरध्वज खड्कामाथि काठमाडौंमा आक्रमण भएको थियो।
खड्काले गुरुङ लगायतले आफूमाथि ज्यान लिने उद्देश्यले आक्रमण गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए।
सोही जाहेरीको आधारमा काठमाडौं जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो।
पढ्नुहोस्:
अदालतमा सांसद पार्वत गुरुङको बयान
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्