काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष तथा एशियाली फुटबल महासंघ (एएफसी)का पूर्व उपाध्यक्ष गणेश थापाको आत्मकथा ‘गणेश थापा’ प्रकाशन हुने भएको छ।

आज पत्रकार सम्मेलनमार्फत् थापाले आत्मकथाको आवरण सार्वजनिक गर्दै आगामी फागुनमा पुस्तक बजारमा आउने जानकारी गराए ।

कार्यक्रममा बोल्दै थापाले आत्मकथामा सफलता, चर्चा, विवाद लगायतका गतिविधि समेटिएको बताए ।

भ्रष्टाचारको आरोप लागेपछि थापालाई फिफाले १० वर्ष फुटबलको गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ । फिफाको प्रतिबन्धपछि थापाले एन्फाको नेतृत्व छोडेका थिए ।

आफूलाई लागेको भ्रष्टाचारको आरोप खण्डन गर्ने ठाउँ नपाएपछि आत्मकथा प्रकाशन गर्नुपरेको थापाको भनाइ छ ।

बुकहिल पब्लिकेशनले प्रकाशन गर्ने आत्मकथा खेल पत्रकार हिमेशरत्न बज्राचार्यले सहलेखन र सम्पादन गरेका छन् ।

" /> काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष तथा एशियाली फुटबल महासंघ (एएफसी)का पूर्व उपाध्यक्ष गणेश थापाको आत्मकथा ‘गणेश थापा’ प्रकाशन हुने भएको छ।

आज पत्रकार सम्मेलनमार्फत् थापाले आत्मकथाको आवरण सार्वजनिक गर्दै आगामी फागुनमा पुस्तक बजारमा आउने जानकारी गराए ।

कार्यक्रममा बोल्दै थापाले आत्मकथामा सफलता, चर्चा, विवाद लगायतका गतिविधि समेटिएको बताए ।

भ्रष्टाचारको आरोप लागेपछि थापालाई फिफाले १० वर्ष फुटबलको गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ । फिफाको प्रतिबन्धपछि थापाले एन्फाको नेतृत्व छोडेका थिए ।

आफूलाई लागेको भ्रष्टाचारको आरोप खण्डन गर्ने ठाउँ नपाएपछि आत्मकथा प्रकाशन गर्नुपरेको थापाको भनाइ छ ।

बुकहिल पब्लिकेशनले प्रकाशन गर्ने आत्मकथा खेल पत्रकार हिमेशरत्न बज्राचार्यले सहलेखन र सम्पादन गरेका छन् ।

"> विवादास्पद एन्फा पूर्व अध्यक्ष गणेश थापाको आत्मकथा आउँदै: Dekhapadhi
विवादास्पद एन्फा पूर्व अध्यक्ष गणेश थापाको आत्मकथा आउँदै
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष तथा एशियाली फुटबल महासंघ (एएफसी)का पूर्व उपाध्यक्ष गणेश थापाको आत्मकथा ‘गणेश थापा’ प्रकाशन हुने भएको छ।

आज पत्रकार सम्मेलनमार्फत् थापाले आत्मकथाको आवरण सार्वजनिक गर्दै आगामी फागुनमा पुस्तक बजारमा आउने जानकारी गराए ।

कार्यक्रममा बोल्दै थापाले आत्मकथामा सफलता, चर्चा, विवाद लगायतका गतिविधि समेटिएको बताए ।

भ्रष्टाचारको आरोप लागेपछि थापालाई फिफाले १० वर्ष फुटबलको गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ । फिफाको प्रतिबन्धपछि थापाले एन्फाको नेतृत्व छोडेका थिए ।

आफूलाई लागेको भ्रष्टाचारको आरोप खण्डन गर्ने ठाउँ नपाएपछि आत्मकथा प्रकाशन गर्नुपरेको थापाको भनाइ छ ।

बुकहिल पब्लिकेशनले प्रकाशन गर्ने आत्मकथा खेल पत्रकार हिमेशरत्न बज्राचार्यले सहलेखन र सम्पादन गरेका छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्