काठमाडौं। भारतले नेपालको लिपुलेकमा निर्माण गरेको सडकको विरोध गर्दै युवा संघ नेपाल र अनेरास्ववियूले सिमानामा काँडेतार लगाउन सरकारसँग माग गरेका छन्।

भारतले २६ वैशाखमा तावाघाट लिपुलेक हुँदै मानसरोवरतर्फ जाने सडक निर्माण गरी शिलान्यास गरेको विषयलाई विरोध गर्दै सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै सिमानामा काँडेतार लागउन माग गरेका हुन्।

युवा संघ नेपालका संयोजक राम प्रसाद सापकोटाले छापमार शैलीमा मिचिएको भूमि फिर्ता गराउन र सिमामा काँडेतार लगाउन माग गरे।

उनले भारतबाट देशको सीमानाका दर्जनौं ठाउँमा मिचिएको तथ्य सार्वजनिक हुँदा समेत सरकारले कूटनीतिक पहललाई प्रभावकारी बनाउन नसकेकोले समस्या आइरहेको बताए।

उनले सिमानाको रक्षाका लागि सुरक्षा फौज राख्न, सिमानामा काँडेतार लगाउन र सीमा सम्बन्धी दीर्घकालिन समस्या समाधानका लागि उच्च तहबाट निर्णायक पहल गर्न आग्रह गरे।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले ज्ञापन पत्र बुझ्दै नेपालको भूमिमा भारतले सडक बनाएको विषयमा सरकार जानकार रहेको र सरकारले आफ्नो दृष्टिकोण परराष्ट्र मन्त्रालयमार्फत् सार्वजनिक गरिसकेको बताए।

उनले एक पक्षीय ढंगले भएका गतिविधिहरू दुई देशका प्रधानमन्त्री तहमा भएको कूटनीतिक संयन्त्र निर्माण गरि समाधान गर्ने सहमति विपरीत भएको समेत बताए। उनले सरकारले फेरिपनि यो समस्याको समाधान कूटनीतिक ढंगले गर्न पहल गरिराखेको बताए।

युवा संघ र अनेरास्ववियूले गत वर्ष भारतले नेपाली भूमि समेटेर सार्वजनिक गरेको नक्शा खारेजी गर्न र नेपाली भूमिमा बनाएको सडक सञ्चालनमा रोक लगाउन पनि माग गरेका छन्।

" /> काठमाडौं। भारतले नेपालको लिपुलेकमा निर्माण गरेको सडकको विरोध गर्दै युवा संघ नेपाल र अनेरास्ववियूले सिमानामा काँडेतार लगाउन सरकारसँग माग गरेका छन्।

भारतले २६ वैशाखमा तावाघाट लिपुलेक हुँदै मानसरोवरतर्फ जाने सडक निर्माण गरी शिलान्यास गरेको विषयलाई विरोध गर्दै सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै सिमानामा काँडेतार लागउन माग गरेका हुन्।

युवा संघ नेपालका संयोजक राम प्रसाद सापकोटाले छापमार शैलीमा मिचिएको भूमि फिर्ता गराउन र सिमामा काँडेतार लगाउन माग गरे।

उनले भारतबाट देशको सीमानाका दर्जनौं ठाउँमा मिचिएको तथ्य सार्वजनिक हुँदा समेत सरकारले कूटनीतिक पहललाई प्रभावकारी बनाउन नसकेकोले समस्या आइरहेको बताए।

उनले सिमानाको रक्षाका लागि सुरक्षा फौज राख्न, सिमानामा काँडेतार लगाउन र सीमा सम्बन्धी दीर्घकालिन समस्या समाधानका लागि उच्च तहबाट निर्णायक पहल गर्न आग्रह गरे।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले ज्ञापन पत्र बुझ्दै नेपालको भूमिमा भारतले सडक बनाएको विषयमा सरकार जानकार रहेको र सरकारले आफ्नो दृष्टिकोण परराष्ट्र मन्त्रालयमार्फत् सार्वजनिक गरिसकेको बताए।

उनले एक पक्षीय ढंगले भएका गतिविधिहरू दुई देशका प्रधानमन्त्री तहमा भएको कूटनीतिक संयन्त्र निर्माण गरि समाधान गर्ने सहमति विपरीत भएको समेत बताए। उनले सरकारले फेरिपनि यो समस्याको समाधान कूटनीतिक ढंगले गर्न पहल गरिराखेको बताए।

युवा संघ र अनेरास्ववियूले गत वर्ष भारतले नेपाली भूमि समेटेर सार्वजनिक गरेको नक्शा खारेजी गर्न र नेपाली भूमिमा बनाएको सडक सञ्चालनमा रोक लगाउन पनि माग गरेका छन्।

"> भारतसँगको सिमानामा काँडेतार लगाउन युवा-विद्यार्थीको माग: Dekhapadhi
भारतसँगको सिमानामा काँडेतार लगाउन युवा-विद्यार्थीको माग
काठमाडौं। भारतले नेपालको लिपुलेकमा निर्माण गरेको सडकको विरोध गर्दै युवा संघ नेपाल र अनेरास्ववियूले सिमानामा काँडेतार लगाउन सरकारसँग माग गरेका छन्।

भारतले २६ वैशाखमा तावाघाट लिपुलेक हुँदै मानसरोवरतर्फ जाने सडक निर्माण गरी शिलान्यास गरेको विषयलाई विरोध गर्दै सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै सिमानामा काँडेतार लागउन माग गरेका हुन्।

युवा संघ नेपालका संयोजक राम प्रसाद सापकोटाले छापमार शैलीमा मिचिएको भूमि फिर्ता गराउन र सिमामा काँडेतार लगाउन माग गरे।

उनले भारतबाट देशको सीमानाका दर्जनौं ठाउँमा मिचिएको तथ्य सार्वजनिक हुँदा समेत सरकारले कूटनीतिक पहललाई प्रभावकारी बनाउन नसकेकोले समस्या आइरहेको बताए।

उनले सिमानाको रक्षाका लागि सुरक्षा फौज राख्न, सिमानामा काँडेतार लगाउन र सीमा सम्बन्धी दीर्घकालिन समस्या समाधानका लागि उच्च तहबाट निर्णायक पहल गर्न आग्रह गरे।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले ज्ञापन पत्र बुझ्दै नेपालको भूमिमा भारतले सडक बनाएको विषयमा सरकार जानकार रहेको र सरकारले आफ्नो दृष्टिकोण परराष्ट्र मन्त्रालयमार्फत् सार्वजनिक गरिसकेको बताए।

उनले एक पक्षीय ढंगले भएका गतिविधिहरू दुई देशका प्रधानमन्त्री तहमा भएको कूटनीतिक संयन्त्र निर्माण गरि समाधान गर्ने सहमति विपरीत भएको समेत बताए। उनले सरकारले फेरिपनि यो समस्याको समाधान कूटनीतिक ढंगले गर्न पहल गरिराखेको बताए।

युवा संघ र अनेरास्ववियूले गत वर्ष भारतले नेपाली भूमि समेटेर सार्वजनिक गरेको नक्शा खारेजी गर्न र नेपाली भूमिमा बनाएको सडक सञ्चालनमा रोक लगाउन पनि माग गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्