काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आपसी कटाक्ष र विवादले राष्ट्र नै कमजोर बन्ने बताएका छन्।

नेकपा नेता भीम रावललाई विगतमा आफू सरकारमा हुँदा गरेको कामको अनुभवबाट वर्तमान सरकारलाई सहयोग गर्न आग्रह गर्दै पोखरेलले सीमा अतिक्रमणजस्तो संवेदनशील विषयमा राज्यलाई निःशर्त सहयोग गर्नु सबैको कर्तव्य भएको बताएका छन्।

‘विगतमा गृह, रक्षा र पर्यटन मन्त्रालय समेतको जिम्मेवारी सम्हानु भएका र सुदूरपश्चिम प्रदेशको इन्चार्ज समेत रहनु भएका कमरेड भीम रावलजीले कालापानी लगायत नेपाल भारतबीचको सीमा समस्या समाधानका लागि विगतका सरकारले गरेका पहल र आफूले हासिल गरेको अनुभव समेतका आधारमा सरकारलाई रचनात्मक सहयोग गर्नुभएको खबर सुन्न पाएको भए खुशीको अनुभूति हुने थियो’, पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले आरोप–प्रत्यारोप भन्दा अहिले बलियो एकता र सार्थक पहलको खाँचो रहेको उल्लेख गरेका छन्।

‘राष्ट्रियताको विषयमा आरोप–प्रत्यारोप भन्दा बलियो एकता र सार्थक पहलको खाँचो पर्दछ। संसद्का समिति र संसदभित्रको छलफलमा पनि त्यो देखिनु आवश्यक छ’, पोखरेलले लेखेका छन्, “आपसी कटाक्ष र विवादले राष्ट्रको पक्ष नै कमजोर बन्न पुग्छ। सीमा अतिक्रमण जस्तो संवेदनशील विषयमा राज्यलाई निःशर्त सहयोग गर्नु हामी सबैको कर्तव्य हो।’

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आपसी कटाक्ष र विवादले राष्ट्र नै कमजोर बन्ने बताएका छन्।

नेकपा नेता भीम रावललाई विगतमा आफू सरकारमा हुँदा गरेको कामको अनुभवबाट वर्तमान सरकारलाई सहयोग गर्न आग्रह गर्दै पोखरेलले सीमा अतिक्रमणजस्तो संवेदनशील विषयमा राज्यलाई निःशर्त सहयोग गर्नु सबैको कर्तव्य भएको बताएका छन्।

‘विगतमा गृह, रक्षा र पर्यटन मन्त्रालय समेतको जिम्मेवारी सम्हानु भएका र सुदूरपश्चिम प्रदेशको इन्चार्ज समेत रहनु भएका कमरेड भीम रावलजीले कालापानी लगायत नेपाल भारतबीचको सीमा समस्या समाधानका लागि विगतका सरकारले गरेका पहल र आफूले हासिल गरेको अनुभव समेतका आधारमा सरकारलाई रचनात्मक सहयोग गर्नुभएको खबर सुन्न पाएको भए खुशीको अनुभूति हुने थियो’, पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले आरोप–प्रत्यारोप भन्दा अहिले बलियो एकता र सार्थक पहलको खाँचो रहेको उल्लेख गरेका छन्।

‘राष्ट्रियताको विषयमा आरोप–प्रत्यारोप भन्दा बलियो एकता र सार्थक पहलको खाँचो पर्दछ। संसद्का समिति र संसदभित्रको छलफलमा पनि त्यो देखिनु आवश्यक छ’, पोखरेलले लेखेका छन्, “आपसी कटाक्ष र विवादले राष्ट्रको पक्ष नै कमजोर बन्न पुग्छ। सीमा अतिक्रमण जस्तो संवेदनशील विषयमा राज्यलाई निःशर्त सहयोग गर्नु हामी सबैको कर्तव्य हो।’

"> शंकर पोखरेलले भीम रावललाई भने- ‘आपसी कटाक्ष र विवादले राष्ट्र कमजोर बन्छ’: Dekhapadhi
शंकर पोखरेलले भीम रावललाई भने- ‘आपसी कटाक्ष र विवादले राष्ट्र कमजोर बन्छ’
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आपसी कटाक्ष र विवादले राष्ट्र नै कमजोर बन्ने बताएका छन्।

नेकपा नेता भीम रावललाई विगतमा आफू सरकारमा हुँदा गरेको कामको अनुभवबाट वर्तमान सरकारलाई सहयोग गर्न आग्रह गर्दै पोखरेलले सीमा अतिक्रमणजस्तो संवेदनशील विषयमा राज्यलाई निःशर्त सहयोग गर्नु सबैको कर्तव्य भएको बताएका छन्।

‘विगतमा गृह, रक्षा र पर्यटन मन्त्रालय समेतको जिम्मेवारी सम्हानु भएका र सुदूरपश्चिम प्रदेशको इन्चार्ज समेत रहनु भएका कमरेड भीम रावलजीले कालापानी लगायत नेपाल भारतबीचको सीमा समस्या समाधानका लागि विगतका सरकारले गरेका पहल र आफूले हासिल गरेको अनुभव समेतका आधारमा सरकारलाई रचनात्मक सहयोग गर्नुभएको खबर सुन्न पाएको भए खुशीको अनुभूति हुने थियो’, पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले आरोप–प्रत्यारोप भन्दा अहिले बलियो एकता र सार्थक पहलको खाँचो रहेको उल्लेख गरेका छन्।

‘राष्ट्रियताको विषयमा आरोप–प्रत्यारोप भन्दा बलियो एकता र सार्थक पहलको खाँचो पर्दछ। संसद्का समिति र संसदभित्रको छलफलमा पनि त्यो देखिनु आवश्यक छ’, पोखरेलले लेखेका छन्, “आपसी कटाक्ष र विवादले राष्ट्रको पक्ष नै कमजोर बन्न पुग्छ। सीमा अतिक्रमण जस्तो संवेदनशील विषयमा राज्यलाई निःशर्त सहयोग गर्नु हामी सबैको कर्तव्य हो।’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्