काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य डा. भीम रावलले आफ्ना गल्ती छोप्न अरुलाई दोष दिने काम बन्द गर्न नेकपाकै अर्का नेता शंकर पोखरेललाई आग्रह गरेका छन्।
प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका नेता पोखरेलले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् रावललाई सरकारको विरोध गर्नुभन्दा रचनात्मक सुझाव दिएर निःशर्त सहयोग गर्न आग्रह गरेका थिए।
पाेखरेलले आपसी कटाक्ष र विवादले राष्ट्र कमजोर बन्ने भन्दै सीमा अतिक्रमणजस्तो संवेदनशील विषयमा राज्यलाई निःशर्त सहयोग गर्नु सबैको कर्तव्य भएको बताएका थिए।
त्यसैको जवाफस्वरूप नेता रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफू मनपरी गर्ने तथा आफ्ना कमिकमजोरी छोप्न अरुलाई दोष दिनुको कुनै औचित्य नरहेको बताएका छन्।
‘नेपालको संविधान, नेकपाको सिद्धान्त र नीतिविपरीतका कामबारे समयमै औंल्याउनु सरकारलाई रचनात्मक सहयोग गर्नु हो’, रावलले लेखेका छन्, ‘गलत कामको आँखा चिम्लेर समर्थन गर्नु सरकार र पार्टीलाई गल्ती गरिरहन दिएर अन्ततः विनाशतर्फ जान दिनु हो।’
रावलले पार्टीमा संस्थागत र विधिसम्मत छलफलको पनि माग गरेका छन्। ‘छलफलको निश्कर्षको आधारमा पार्टी र सरकार चलाऔँ’, रावलले भनेका छन्।
उनले तुरुन्त स्थायी कमिटीको बैठक बोलाउन पनि नेतृत्वसँग माग गरेका छन्।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य डा. भीम रावलले आफ्ना गल्ती छोप्न अरुलाई दोष दिने काम बन्द गर्न नेकपाकै अर्का नेता शंकर पोखरेललाई आग्रह गरेका छन्।सरकारमा रहेका र प्रमंको निकट ठानिने साथीहरूले आत्मनिरीक्षण गर्दै यतातर्फ पनि ध्यान दिनु उचित होलाः pic.twitter.com/TIRAlQWGWY
— Bhim Rawal, Ph. D (@BhimRawal179) May 10, 2020
प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका नेता पोखरेलले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् रावललाई सरकारको विरोध गर्नुभन्दा रचनात्मक सुझाव दिएर निःशर्त सहयोग गर्न आग्रह गरेका थिए।
पाेखरेलले आपसी कटाक्ष र विवादले राष्ट्र कमजोर बन्ने भन्दै सीमा अतिक्रमणजस्तो संवेदनशील विषयमा राज्यलाई निःशर्त सहयोग गर्नु सबैको कर्तव्य भएको बताएका थिए।
त्यसैको जवाफस्वरूप नेता रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफू मनपरी गर्ने तथा आफ्ना कमिकमजोरी छोप्न अरुलाई दोष दिनुको कुनै औचित्य नरहेको बताएका छन्।
‘नेपालको संविधान, नेकपाको सिद्धान्त र नीतिविपरीतका कामबारे समयमै औंल्याउनु सरकारलाई रचनात्मक सहयोग गर्नु हो’, रावलले लेखेका छन्, ‘गलत कामको आँखा चिम्लेर समर्थन गर्नु सरकार र पार्टीलाई गल्ती गरिरहन दिएर अन्ततः विनाशतर्फ जान दिनु हो।’
रावलले पार्टीमा संस्थागत र विधिसम्मत छलफलको पनि माग गरेका छन्। ‘छलफलको निश्कर्षको आधारमा पार्टी र सरकार चलाऔँ’, रावलले भनेका छन्।
उनले तुरुन्त स्थायी कमिटीको बैठक बोलाउन पनि नेतृत्वसँग माग गरेका छन्।
">सरकारमा रहेका र प्रमंको निकट ठानिने साथीहरूले आत्मनिरीक्षण गर्दै यतातर्फ पनि ध्यान दिनु उचित होलाः pic.twitter.com/TIRAlQWGWY