काठमाडौं। राष्ट्रियसभा सदस्य नेता नारायणकाजी श्रेष्ठले वर्तमान आवश्यकता र नयाँ सोचका आधारमा बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्न सरकारलाई सुझाव दिएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुदै उनले बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्ने आधार सुझाएका हुन्। कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदमबाट परेको आर्थिक प्रभावलाई मध्यनजर गरि बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरिनुपर्ने उनले बताए।

अनावश्यक महत्वकांक्षी नबनाईकन अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेटको आकार निर्धारण गर्न उनको सुझाव छ। “प्रि बजेट छलफलमा आएको वक्तव्यमा प्राथमिकता अमुर्त हुन खोज्दैछ।। प्राथमिकता स्पष्ट हुनुपर्छ । कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचार, विपद् जोखिम न्यूनीकरण व्यवस्थापनका निम्ति आवश्यक व्यवस्थामा ध्यान हुनुपर्छ।”

उनले विकासको ढांचाले विभिन्न सात वटा विशेषता बोकेको हुनुपर्ने बताए। सत्तारूढ नेकपाका प्रवक्तासमेत रहेका श्रेष्ठले प्रकृतिमैत्री, समावेशी वृद्धि, समााजिक न्याय, श्रमजीवी वर्ग केन्द्रीत  समाजवाद उन्मुख, मानवकेन्द्रीत भएर विज्ञान र प्रविधिको अधिकतम उपयोग गर्ने, दीगो विकासको चरित्र बोकेको र आत्मनिर्भर अर्थतन्त्रको दिशातर्फ जाने विशेषता विकासले बोक्नुपर्ने बताए।

उनले आत्मनिर्भर अर्थतन्त्रको दिशामा, लोकतन्त्रको रक्षा र मौलिक अधिकारको प्रत्याभुतिमा बजेटका सिद्धान्त केन्द्रीत गर्नुपर्ने आवश्यकता औंल्याए। त्यसैगरी कोभिड-१९ को रोकथाम, उपचारलाई प्रभावकारी बनाउनेतर्फ योजना केन्द्रीत गर्नुपर्ने, राहत प्याकेज र अर्थतन्त्रलाई पुनरुत्थान गर्ने विषयलाई पनि केन्द्रमा राखिनुपर्ने उनको तर्क छ।

" /> काठमाडौं। राष्ट्रियसभा सदस्य नेता नारायणकाजी श्रेष्ठले वर्तमान आवश्यकता र नयाँ सोचका आधारमा बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्न सरकारलाई सुझाव दिएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुदै उनले बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्ने आधार सुझाएका हुन्। कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदमबाट परेको आर्थिक प्रभावलाई मध्यनजर गरि बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरिनुपर्ने उनले बताए।

अनावश्यक महत्वकांक्षी नबनाईकन अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेटको आकार निर्धारण गर्न उनको सुझाव छ। “प्रि बजेट छलफलमा आएको वक्तव्यमा प्राथमिकता अमुर्त हुन खोज्दैछ।। प्राथमिकता स्पष्ट हुनुपर्छ । कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचार, विपद् जोखिम न्यूनीकरण व्यवस्थापनका निम्ति आवश्यक व्यवस्थामा ध्यान हुनुपर्छ।”

उनले विकासको ढांचाले विभिन्न सात वटा विशेषता बोकेको हुनुपर्ने बताए। सत्तारूढ नेकपाका प्रवक्तासमेत रहेका श्रेष्ठले प्रकृतिमैत्री, समावेशी वृद्धि, समााजिक न्याय, श्रमजीवी वर्ग केन्द्रीत  समाजवाद उन्मुख, मानवकेन्द्रीत भएर विज्ञान र प्रविधिको अधिकतम उपयोग गर्ने, दीगो विकासको चरित्र बोकेको र आत्मनिर्भर अर्थतन्त्रको दिशातर्फ जाने विशेषता विकासले बोक्नुपर्ने बताए।

उनले आत्मनिर्भर अर्थतन्त्रको दिशामा, लोकतन्त्रको रक्षा र मौलिक अधिकारको प्रत्याभुतिमा बजेटका सिद्धान्त केन्द्रीत गर्नुपर्ने आवश्यकता औंल्याए। त्यसैगरी कोभिड-१९ को रोकथाम, उपचारलाई प्रभावकारी बनाउनेतर्फ योजना केन्द्रीत गर्नुपर्ने, राहत प्याकेज र अर्थतन्त्रलाई पुनरुत्थान गर्ने विषयलाई पनि केन्द्रमा राखिनुपर्ने उनको तर्क छ।

"> नारायणकाजी श्रेष्ठको सुझाव- 'अनावश्यक महत्वकाङ्क्षी बजेट नबनाऔं': Dekhapadhi
नारायणकाजी श्रेष्ठको सुझाव- 'अनावश्यक महत्वकाङ्क्षी बजेट नबनाऔं'
काठमाडौं। राष्ट्रियसभा सदस्य नेता नारायणकाजी श्रेष्ठले वर्तमान आवश्यकता र नयाँ सोचका आधारमा बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्न सरकारलाई सुझाव दिएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुदै उनले बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्ने आधार सुझाएका हुन्। कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदमबाट परेको आर्थिक प्रभावलाई मध्यनजर गरि बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरिनुपर्ने उनले बताए।

अनावश्यक महत्वकांक्षी नबनाईकन अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेटको आकार निर्धारण गर्न उनको सुझाव छ। “प्रि बजेट छलफलमा आएको वक्तव्यमा प्राथमिकता अमुर्त हुन खोज्दैछ।। प्राथमिकता स्पष्ट हुनुपर्छ । कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचार, विपद् जोखिम न्यूनीकरण व्यवस्थापनका निम्ति आवश्यक व्यवस्थामा ध्यान हुनुपर्छ।”

उनले विकासको ढांचाले विभिन्न सात वटा विशेषता बोकेको हुनुपर्ने बताए। सत्तारूढ नेकपाका प्रवक्तासमेत रहेका श्रेष्ठले प्रकृतिमैत्री, समावेशी वृद्धि, समााजिक न्याय, श्रमजीवी वर्ग केन्द्रीत  समाजवाद उन्मुख, मानवकेन्द्रीत भएर विज्ञान र प्रविधिको अधिकतम उपयोग गर्ने, दीगो विकासको चरित्र बोकेको र आत्मनिर्भर अर्थतन्त्रको दिशातर्फ जाने विशेषता विकासले बोक्नुपर्ने बताए।

उनले आत्मनिर्भर अर्थतन्त्रको दिशामा, लोकतन्त्रको रक्षा र मौलिक अधिकारको प्रत्याभुतिमा बजेटका सिद्धान्त केन्द्रीत गर्नुपर्ने आवश्यकता औंल्याए। त्यसैगरी कोभिड-१९ को रोकथाम, उपचारलाई प्रभावकारी बनाउनेतर्फ योजना केन्द्रीत गर्नुपर्ने, राहत प्याकेज र अर्थतन्त्रलाई पुनरुत्थान गर्ने विषयलाई पनि केन्द्रमा राखिनुपर्ने उनको तर्क छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्