काठमाडौं। संघीय संसदको प्रतिनिधिसभाका प्रतिपक्षी सांसदहरूले कोरोना महामारीपछि पुरक बजेट ल्याउने गरी अहिले तत्कालिन खर्च चलाउनको लागि मात्रै बजेट बनाउन र  सरकारलाई सुझाव दिएका छन्।

अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेश गरेको आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा छलफल गर्दै सांसदहरूले अहिले नै कोभिड-१९ बाट अर्थतन्त्रमा पारेको प्रभावको  वस्तुगत तथ्य जानकारी नहुने भएकाले पूर्ण बजेट ल्याउँदा प्रभावकारी नहुने बताएका हुन्।

नेपाली कांग्रेसका नेता एवं सांसद मिनेन्द्रप्रसाद रिजालले ताली खानको लागि मात्रै ठूलो बजेट ल्याउन आवश्यक नभएको बताए।

“अर्थतन्त्र सुधारको लागि राष्ट्रिय अठोट आवश्यक छ। सहज अवस्थामै बजेट खर्च हुन सकेको थिएन। अहिले ठूलो बजेट ल्याउन आवश्यक छैन। तत्काल खर्च धान्ने बजेट ल्याएर कोरोना महामारीपछि पुरक अनुमानमार्फत बाँकी बजेट ल्याउन सकिन्छ”, रिजालले भने।

त्यसैगरी, अर्का सांसद एवं नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले पनि कोरोना महामारी धान्ने बजेटको आवश्यकता भएको बताए।

“अहिले क्वारेन्टाइन विकासको आवश्यकता छ। स्वास्थ्य सामग्री खरीद गर्नुपर्नेछ। अस्पतालको पुन:संरचनामा बजेट केन्द्रित हुनुपर्छ”, बडुले भने।

संसदमा पूर्व बजेट छफलमा सांसदहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ।

" /> काठमाडौं। संघीय संसदको प्रतिनिधिसभाका प्रतिपक्षी सांसदहरूले कोरोना महामारीपछि पुरक बजेट ल्याउने गरी अहिले तत्कालिन खर्च चलाउनको लागि मात्रै बजेट बनाउन र  सरकारलाई सुझाव दिएका छन्।

अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेश गरेको आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा छलफल गर्दै सांसदहरूले अहिले नै कोभिड-१९ बाट अर्थतन्त्रमा पारेको प्रभावको  वस्तुगत तथ्य जानकारी नहुने भएकाले पूर्ण बजेट ल्याउँदा प्रभावकारी नहुने बताएका हुन्।

नेपाली कांग्रेसका नेता एवं सांसद मिनेन्द्रप्रसाद रिजालले ताली खानको लागि मात्रै ठूलो बजेट ल्याउन आवश्यक नभएको बताए।

“अर्थतन्त्र सुधारको लागि राष्ट्रिय अठोट आवश्यक छ। सहज अवस्थामै बजेट खर्च हुन सकेको थिएन। अहिले ठूलो बजेट ल्याउन आवश्यक छैन। तत्काल खर्च धान्ने बजेट ल्याएर कोरोना महामारीपछि पुरक अनुमानमार्फत बाँकी बजेट ल्याउन सकिन्छ”, रिजालले भने।

त्यसैगरी, अर्का सांसद एवं नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले पनि कोरोना महामारी धान्ने बजेटको आवश्यकता भएको बताए।

“अहिले क्वारेन्टाइन विकासको आवश्यकता छ। स्वास्थ्य सामग्री खरीद गर्नुपर्नेछ। अस्पतालको पुन:संरचनामा बजेट केन्द्रित हुनुपर्छ”, बडुले भने।

संसदमा पूर्व बजेट छफलमा सांसदहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ।

"> तत्काल खर्च धान्‍ने मात्रै बजेट ल्याउन सरकारलाई विपक्षी सांसदको सुझाव: Dekhapadhi
तत्काल खर्च धान्‍ने मात्रै बजेट ल्याउन सरकारलाई विपक्षी सांसदको सुझाव
काठमाडौं। संघीय संसदको प्रतिनिधिसभाका प्रतिपक्षी सांसदहरूले कोरोना महामारीपछि पुरक बजेट ल्याउने गरी अहिले तत्कालिन खर्च चलाउनको लागि मात्रै बजेट बनाउन र  सरकारलाई सुझाव दिएका छन्।

अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेश गरेको आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा छलफल गर्दै सांसदहरूले अहिले नै कोभिड-१९ बाट अर्थतन्त्रमा पारेको प्रभावको  वस्तुगत तथ्य जानकारी नहुने भएकाले पूर्ण बजेट ल्याउँदा प्रभावकारी नहुने बताएका हुन्।

नेपाली कांग्रेसका नेता एवं सांसद मिनेन्द्रप्रसाद रिजालले ताली खानको लागि मात्रै ठूलो बजेट ल्याउन आवश्यक नभएको बताए।

“अर्थतन्त्र सुधारको लागि राष्ट्रिय अठोट आवश्यक छ। सहज अवस्थामै बजेट खर्च हुन सकेको थिएन। अहिले ठूलो बजेट ल्याउन आवश्यक छैन। तत्काल खर्च धान्ने बजेट ल्याएर कोरोना महामारीपछि पुरक अनुमानमार्फत बाँकी बजेट ल्याउन सकिन्छ”, रिजालले भने।

त्यसैगरी, अर्का सांसद एवं नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले पनि कोरोना महामारी धान्ने बजेटको आवश्यकता भएको बताए।

“अहिले क्वारेन्टाइन विकासको आवश्यकता छ। स्वास्थ्य सामग्री खरीद गर्नुपर्नेछ। अस्पतालको पुन:संरचनामा बजेट केन्द्रित हुनुपर्छ”, बडुले भने।

संसदमा पूर्व बजेट छफलमा सांसदहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्