काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले किसान, मजदूर र न्यून आय भएकालाई लक्षित गरी बजेट ल्याउन सुझाव दिएका छन्।
प्रतिनिधि सभाको बैठकममा बोल्दै उनले कोरोनाको प्रभाव कति हुन्छ भन्‍ने पूर्वानुमान नभएकाले किसान, मजदुर र न्यून आय भएका जनतालाई प्राथमिकतामा राखेर बजेट छुट्‍याउनुपर्नेमा जोड दिनुपर्ने बताए।
उनले भने, ‘‘अहिले मुख्य गरी किसान, मजदुर, श्रमिकहरू र गरीब जनताको प्रत्यक्ष सहभागिता गराउने कार्यक्रममा सरकारको लगानी बृहत हुनुपर्छ। यसमा सरकारको तयारी छ कि छैन ? ती जनताको कुरा गर्दा कर्णाली, प्रदेश २ का जनता र शहरका श्रमिकलाई स्मरण गर्नुपर्‍यो। अन्य गरीबलाई स्मरण गरी बृहत लगानी गर्नुपर्छ।’’
कोरोनाको समग्र प्रभाव अनुमान नगरी बजेट ल्याएमा भोलि संकट उत्पन्न हुनसक्ने तर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै शर्माले राजनीतिक पार्टी, नीजि क्षेत्र र सरोकारवाला सबैसँग छलफल गरी बजेट ल्याउन आग्रह गरेका छन्।
आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताामाथिको छलफलमा बोल्दै शर्माले अहिले बजेट परम्परागत हिसाबले आएकोले यसलाई कोरोनाको प्रभावमा मात्रै केन्द्रीत गर्न सुझाव दिएका छन्।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले किसान, मजदूर र न्यून आय भएकालाई लक्षित गरी बजेट ल्याउन सुझाव दिएका छन्।
प्रतिनिधि सभाको बैठकममा बोल्दै उनले कोरोनाको प्रभाव कति हुन्छ भन्‍ने पूर्वानुमान नभएकाले किसान, मजदुर र न्यून आय भएका जनतालाई प्राथमिकतामा राखेर बजेट छुट्‍याउनुपर्नेमा जोड दिनुपर्ने बताए।
उनले भने, ‘‘अहिले मुख्य गरी किसान, मजदुर, श्रमिकहरू र गरीब जनताको प्रत्यक्ष सहभागिता गराउने कार्यक्रममा सरकारको लगानी बृहत हुनुपर्छ। यसमा सरकारको तयारी छ कि छैन ? ती जनताको कुरा गर्दा कर्णाली, प्रदेश २ का जनता र शहरका श्रमिकलाई स्मरण गर्नुपर्‍यो। अन्य गरीबलाई स्मरण गरी बृहत लगानी गर्नुपर्छ।’’
कोरोनाको समग्र प्रभाव अनुमान नगरी बजेट ल्याएमा भोलि संकट उत्पन्न हुनसक्ने तर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै शर्माले राजनीतिक पार्टी, नीजि क्षेत्र र सरोकारवाला सबैसँग छलफल गरी बजेट ल्याउन आग्रह गरेका छन्।
आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताामाथिको छलफलमा बोल्दै शर्माले अहिले बजेट परम्परागत हिसाबले आएकोले यसलाई कोरोनाको प्रभावमा मात्रै केन्द्रीत गर्न सुझाव दिएका छन्।
"> जनार्दनकाे सुझाव- 'किसान, मजदुर र गरीब लक्षित बजेट ल्याऊ': Dekhapadhi
जनार्दनकाे सुझाव- 'किसान, मजदुर र गरीब लक्षित बजेट ल्याऊ'
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले किसान, मजदूर र न्यून आय भएकालाई लक्षित गरी बजेट ल्याउन सुझाव दिएका छन्।
कोरोनाको समग्र प्रभाव अनुमान नगरी बजेट ल्याएमा भोलि संकट उत्पन्न हुनसक्ने तर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै शर्माले राजनीतिक पार्टी, नीजि क्षेत्र र सरोकारवाला सबैसँग छलफल गरी बजेट ल्याउन आग्रह गरेका छन्।
आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताामाथिको छलफलमा बोल्दै शर्माले अहिले बजेट परम्परागत हिसाबले आएकोले यसलाई कोरोनाको प्रभावमा मात्रै केन्द्रीत गर्न सुझाव दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्