काठमाडौं । बहुचर्चित नागढुङ्गा-नौबिसे सुरूङमार्गको आज शिलान्यास हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे सुरुङमार्गको शिलान्यास गर्ने कार्यक्रम तय भएको नागढुङ्गा-नौबिसे सुरूङमार्ग आयोजनाले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सुरूङ मार्गको मूख्य प्रवेशद्वार(टनेल होल) काठमाडौं निर्वाचन क्षेत्र नं ९ अन्तर्गत पर्ने चन्द्रागिरि नगरपालिका-१ दहचोकमा शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

शिलान्यास भएपनि सुरूङमार्गको निर्माण कार्यभने केही महिनापछि सुरु हुने छ । नागढुङ्गा-नौबिसे सुरूङमार्ग निर्माणको जिम्मा जापानको हाज्मा आन्दो कर्पोरेशनले पाएको छ।

जग्गा अधिग्रहण गरी आउँदो डिसेम्बरभित्र आयोजनाको निर्माण सुरु गर्ने तयारी छ । आयोजना सुरुङ र सडक गरी पाँच किलोमिटर लामो रहेको छ। जसमध्ये सुरुङको लम्बाई  २.६८ किलोमिटर छ।

आयोजना अन्तर्गत मुख्य सुरूङसँगै आकस्मिक सुरूङ पनि बनाइने छ । जुन आकस्मिक घटना भएमा उद्दार र सहायताका लागि हो।

साढे तीन बर्षभित्र निर्माण सक्ने लक्ष्य लिइएको आयोजना पुरा हुन २२ अर्ब रुपैयाँ खर्च हुनेछ।

" /> काठमाडौं । बहुचर्चित नागढुङ्गा-नौबिसे सुरूङमार्गको आज शिलान्यास हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे सुरुङमार्गको शिलान्यास गर्ने कार्यक्रम तय भएको नागढुङ्गा-नौबिसे सुरूङमार्ग आयोजनाले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सुरूङ मार्गको मूख्य प्रवेशद्वार(टनेल होल) काठमाडौं निर्वाचन क्षेत्र नं ९ अन्तर्गत पर्ने चन्द्रागिरि नगरपालिका-१ दहचोकमा शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

शिलान्यास भएपनि सुरूङमार्गको निर्माण कार्यभने केही महिनापछि सुरु हुने छ । नागढुङ्गा-नौबिसे सुरूङमार्ग निर्माणको जिम्मा जापानको हाज्मा आन्दो कर्पोरेशनले पाएको छ।

जग्गा अधिग्रहण गरी आउँदो डिसेम्बरभित्र आयोजनाको निर्माण सुरु गर्ने तयारी छ । आयोजना सुरुङ र सडक गरी पाँच किलोमिटर लामो रहेको छ। जसमध्ये सुरुङको लम्बाई  २.६८ किलोमिटर छ।

आयोजना अन्तर्गत मुख्य सुरूङसँगै आकस्मिक सुरूङ पनि बनाइने छ । जुन आकस्मिक घटना भएमा उद्दार र सहायताका लागि हो।

साढे तीन बर्षभित्र निर्माण सक्ने लक्ष्य लिइएको आयोजना पुरा हुन २२ अर्ब रुपैयाँ खर्च हुनेछ।

"> आज नागढुङ्गा-नौबिसे सुरूङमार्गको शिलान्यास: Dekhapadhi
आज नागढुङ्गा-नौबिसे सुरूङमार्गको शिलान्यास
काठमाडौं । बहुचर्चित नागढुङ्गा-नौबिसे सुरूङमार्गको आज शिलान्यास हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे सुरुङमार्गको शिलान्यास गर्ने कार्यक्रम तय भएको नागढुङ्गा-नौबिसे सुरूङमार्ग आयोजनाले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सुरूङ मार्गको मूख्य प्रवेशद्वार(टनेल होल) काठमाडौं निर्वाचन क्षेत्र नं ९ अन्तर्गत पर्ने चन्द्रागिरि नगरपालिका-१ दहचोकमा शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

शिलान्यास भएपनि सुरूङमार्गको निर्माण कार्यभने केही महिनापछि सुरु हुने छ । नागढुङ्गा-नौबिसे सुरूङमार्ग निर्माणको जिम्मा जापानको हाज्मा आन्दो कर्पोरेशनले पाएको छ।

जग्गा अधिग्रहण गरी आउँदो डिसेम्बरभित्र आयोजनाको निर्माण सुरु गर्ने तयारी छ । आयोजना सुरुङ र सडक गरी पाँच किलोमिटर लामो रहेको छ। जसमध्ये सुरुङको लम्बाई  २.६८ किलोमिटर छ।

आयोजना अन्तर्गत मुख्य सुरूङसँगै आकस्मिक सुरूङ पनि बनाइने छ । जुन आकस्मिक घटना भएमा उद्दार र सहायताका लागि हो।

साढे तीन बर्षभित्र निर्माण सक्ने लक्ष्य लिइएको आयोजना पुरा हुन २२ अर्ब रुपैयाँ खर्च हुनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्