काठमाडौं। ९ माघमा चीनबाट आएका व्यक्तिमा पहिलो पटक कोरोना संक्रमण देखियो। उनलाई संक्रमण पुष्टि भए/नभएको थाहा पाउन नेपाल सरकारले नमूना परीक्षणका लागि विदेश पठायो। पहिलो संक्रमित देखिएको करीब २ महीनापछि दोस्रो केस देखियो १२ चैतमा।

चैत महीनाभरिको अवस्था हेर्ने हो भने नेपालमा चैत अन्तिम सातासम्म जम्मा ११ जनामा संक्रमण देखिएको थियो।

२ वैशाखमा संक्रमितको संख्या १६ पुग्यो। त्यसयता हेर्दा हेरक दिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। शुरूआतको समयमा करीब २ महीनाको समयमा सुस्त गतिमा देखिएको संक्रमण पछिल्लो समय आएर तीव्र गतिमा नेपालमासमेत बढेको तथ्यांकले देखाउँछ।

५ वैशाखमा नेपालभर ३१ जना संक्रमित थिए। शुरूआती दुई महीनाको तुलनामा देखिएको संक्रमित पछिल्लो एकसाता भित्रमा देखिए।

६ वैशाखमा देखिएको तथ्यांकलाई हेर्ने हो भने हरेक दिन ठूलो आंकडामा नेपालमा संक्रमित बढ्दै गएको अवस्था छ।

यो २० दिनको अवधिमा नेपालमा संक्रमित दोब्बरले बढेका छन्। २९ वैशाख बेलुकासम्मको तथ्यांक हेर्दा नेपालमा संक्रमितको संख्या १३४ छ।

हिजो, एकै दिन २४ जनामा संक्रमण देखिएको छ। पछिल्लो समय हरेक दिन दोहोरो अकंमा संक्रमितको संख्या बढ्न थालेको छ।

“प्रत्येक सात दिनमा दोब्बर भइरहेको अहिलेको विश्‍वभरिको तथ्यांकले देखाउँछ”, उनले भने- “यो धेरै छिटो फैलन सक्ने रोग हो त्यसैले सीमा अत्यन्तै कडा रूपले नियन्त्रण गर्ने, उत्पयकामा उच्च निगरानी गर्ने र लकडाउनलाई व्यवस्थित गर्ने तर्फ ध्यान दिन सके संक्रमण रोक्न सहयोग पुग्नेछ।”- जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्‍डेय

विश्‍वमा कोभिड-१९ को संक्रमणको अवस्थालाई हेर्ने हो भने नेपालमा पनि त्यही हिसाबले बढ्ने उच्च जोखिम रहेको चिकित्सकहरू बताउँछन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. वासुदेव पाण्डेय विश्वव्यापी महामारीमा रूपमा फैलिएको कोभिड-१९ को जोखिम नेपालमा भारतसँग खुला सीमाका कारणले देखिएको बताउँछन्।

“भारतमा केसहरू बढिसकेपछि नेपालमा जति सीमामा कडाइ गरे पनि हामीले रोक्न सक्दैनौं”, उनी भन्छन्, “पछिल्लो समय देखिएका जति पनि केस छन् सबै भारतबाट आएकै व्यक्तिहरूमा देखिएको छ। यो ठूलो चुनौतिका रूपमा देखिन्छ।”

भारतबाट आएका र उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूमा अहिले रोगको संक्रमण देखिएको उनी बताउँछन्।

“हामीले भारतीय सीमा क्षेत्र उच्च कडाइ नगरेसम्म समस्या समाधान हुँदैन। जति रोक्न खोजे पनि रोक्न सकिदैन। मुख्य नाकामा उच्च सुरक्षा अपनाए पनि यहाँ आउनसक्ने मानिसहरू त रोकिदैनन्”, उनले भने, “त्यसैले हामीले व्यवस्थित तरिकाले क्वारेन्टाइनमा बसेकालाई तीव्र चेकअप गर्ने, सीमामा आइसकेकालाई कसरी व्यवस्थित तरिकाले क्वारेन्टाइनमा राखेर चेकअप गर्ने तर्फ ध्यान दिनुपर्छ। उनीहरू लुकेर आउँदा झन जोखिम बढ्छ।”

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेय १०० जना संक्रमित पुग्दा त्यसको १० दिनभित्रमा दोब्बर हुन दिएनौं भने मात्र नियन्त्रण गर्न सक्छौं भन्ने हुँदाहुँदै पनि त्यो हुन नसक्दा  संक्रमणको अवस्था झनै भयावह हुने बताउँछन्।

“अरु देशमा देखिएको संक्रमणको अवस्था हेर्ने हो भने पनि सय नपुग्दा सामान्य थियो त्यसपछि संक्रमित बढेको अवस्था छ”,उनले भने, “अझै पनि परीक्षण बढाउन सकिएको छैन। अहिले देखिएका सबै भारतबाट आएको देखिन्छ। हामीले अझ परीक्षण व्यापक बढाउने हो भने बढ्ने देखिन्छ।”

सीमामा सशस्त्र प्रहरीले मात्र गरिरहेको निगरानीले नपुग्‍ने भन्दै पाण्‍डेयले स्थानीयवासीकोसमेत सहभागितामा नेपाल प्रहरी पनि थप्‍नुपर्ने सुझाउँछन्।

“भारतीय सीमा क्षेत्रका विभिन्न जिल्लाहरूमा संक्रमित बढिरहेका छन्। त्यसले स्वाभाविक रूपले नेपालमा जोखिम बढाउँछ नै। त्यहाँबाट लाखौं मानिसहरू भित्रिए पनि कसरी नियन्त्रण गर्ने त्यसतर्फ ध्यान दिनुपर्छ”, उनले भने, “भारतसँग सीमा जोडिएका जिल्ला मात्रै होइन संक्रमित जिल्लाका मानिसहरू धेरै संख्यामा काठमाडौं भित्रिएका छन्। त्यसले उपत्यकामा पनि केही दिनमा जोखिम देखिनसक्छ।”

कोरोना संक्रमण नियन्त्रणमा अत्यन्तै संवेदनशील हुनुपर्ने अवस्था रहेको उनको भनाई छ।

“प्रत्येक सात दिनमा दोब्बर भइरहेको अहिलेको विश्‍वभरिको तथ्यांकले देखाउँछ”, उनले भने- “यो धेरै छिटो फैलन सक्ने रोग हो त्यसैले सीमा अत्यन्तै कडा रूपले नियन्त्रण गर्ने, उत्पयकामा उच्च निगरानी गर्ने र लकडाउनलाई व्यवस्थित गर्ने तर्फ ध्यान दिन सके संक्रमण रोक्न सहयोग पुग्नेछ।”

" /> काठमाडौं। ९ माघमा चीनबाट आएका व्यक्तिमा पहिलो पटक कोरोना संक्रमण देखियो। उनलाई संक्रमण पुष्टि भए/नभएको थाहा पाउन नेपाल सरकारले नमूना परीक्षणका लागि विदेश पठायो। पहिलो संक्रमित देखिएको करीब २ महीनापछि दोस्रो केस देखियो १२ चैतमा।

"> विशेषज्ञ भन्छन्- ‘गम्भीर नहुने हो भने विश्‍वमा झै नेपालमा पनि भयावह रूपले संक्रमण फैलिन सक्छ’: Dekhapadhi
विशेषज्ञ भन्छन्- ‘गम्भीर नहुने हो भने विश्‍वमा झै नेपालमा पनि भयावह रूपले संक्रमण फैलिन सक्छ’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्