सभा भवनमा प्रवेश गर्नुअघि र बैठकबाट बाहिरिँदा अनिवार्य साबुन पानीले हात धुन पनि आग्रह गरिएको छ। यस्तै सभा भवनभित्र प्रवेश गर्न र बाहिर निस्कन तोकिएका छुट्टाछुट्टै प्रवेशद्वारको प्रयोग गर्न पनि भनिएको छ।
संसद् सचिवालयले सभा हल भित्र बस्न संकेत गरिएको कुर्सीमा मात्र बस्न, बैठक हल, लबीलगायत स्थानमा बस्दा, समूहमा कुराकानी गर्दा र छलफल गर्दा सामाजिक दूरी कायम गर्न, नियमित रूपमा ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न, आफूलाई स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या भएमा तुरुन्त स्वास्थ्यकर्मीलाई खबर गर्न पनि आग्रह गरेको छ।
यस्तै चमेना गृहमा एक पटकमा एउटा टेबल एक जनाले मात्र प्रयोग गर्न र बैठकपछि घरमा गई स्वयम् एकान्तबासको नियमहरूको पालना गर्न पनि भनिएको छ। कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि संसद सचिवालयले सांसदहरूका लागि यस्तो आग्रह गरेको हो।

संसद सचिवालयको आग्रह- ‘माननीयज्यूहरू, कृपया बैठक अवधिभर मास्क लगाइदिनुस्’

काठमाडौं। संसद् सचिवालयले संसद् बैठक तथा समितिका बैठकहरूमा सहभागी हुँदा अनिवार्य रूपमा बैठक अवधिभर मेडिकल मास्कको प्रयोग गर्न आग्रह गरेको छ।

सचिवालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खटिएको चिकित्सकसहितको टोलीको सुझावका आधारमा सांसदहरूलाई १३ वटा नियममा बसिदिन आग्रह गरेको हो।

यस्तै सुरक्षाकर्मीहरू र सहयोगी कर्मचारीहरूलाई भिडभाड नगर्न र बैठक अवधिमा सकेसम्म आ-आफ्नो सवारीसाधन भित्र बस्‍न लगाउन पनि भनेको छ।

प्रतिनिधिसभाको हिजोको बैठकमा बिनामास्क उपस्थित कांग्रेस सांसद गगन थापा ।

सभा भवनमा प्रवेश गर्नुअघि र बैठकबाट बाहिरिँदा अनिवार्य साबुन पानीले हात धुन पनि आग्रह गरिएको छ। यस्तै सभा भवनभित्र प्रवेश गर्न र बाहिर निस्कन तोकिएका छुट्टाछुट्टै प्रवेशद्वारको प्रयोग गर्न पनि भनिएको छ।

संसद् सचिवालयले सभा हल भित्र बस्‍न संकेत गरिएको कुर्सीमा मात्र बस्‍न, बैठक हल, लबीलगायत स्थानमा बस्दा, समूहमा कुराकानी गर्दा र छलफल गर्दा सामाजिक दूरी कायम गर्न, नियमित रूपमा ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न, आफूलाई स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या भएमा तुरुन्त स्वास्थ्यकर्मीलाई खबर गर्न पनि आग्रह गरेको छ।