काठमाडौं। सरकारको नीति तथा कार्यक्रम २ जेठ अपरान्ह ४ बजे प्रस्तुत हुने भएको छ।

आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमका सम्बन्धमा आवश्यक छलफल गर्न आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति समक्ष अनुरोध गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले देखापढीलाई बताइन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले २ जेठ दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छिन्।

अहिले संसदको बैठकमा पूर्वबजेट माथिको छलफल चलिरहेको छ।

" /> काठमाडौं। सरकारको नीति तथा कार्यक्रम २ जेठ अपरान्ह ४ बजे प्रस्तुत हुने भएको छ।

आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमका सम्बन्धमा आवश्यक छलफल गर्न आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति समक्ष अनुरोध गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले देखापढीलाई बताइन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले २ जेठ दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छिन्।

अहिले संसदको बैठकमा पूर्वबजेट माथिको छलफल चलिरहेको छ।

"> २ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्‍ट्रपतिसमक्ष सरकारको अनुरोध: Dekhapadhi
२ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्‍ट्रपतिसमक्ष सरकारको अनुरोध <p style="text-align:justify">काठमाडौं। सरकारको नीति तथा कार्यक्रम २ जेठ अपरान्ह ४ बजे प्रस्तुत हुने भएको छ।</p> <p style="text-align:justify">आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमका सम्बन्धमा आवश्यक छलफल गर्न आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति समक्ष अनुरोध गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले <em>देखापढी</em>लाई बताइन्।</p> <p style="text-align:justify">राष्ट्रपति विद्यादेवी भण्डारीले २ जेठ दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छिन्।</p> <p style="text-align:justify">अहिले संसदको बैठकमा पूर्वबजेट माथिको छलफल चलिरहेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्