कैलाली। सेती प्रादेशिक अस्पतालकाे बहिरंग (ओपीडी) सेवा आजबाट पुनः सञ्चालनमा आएसँगै बिरामीको चाप बढ्दै गएको छ।

११ चैतमा सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरेपछि ओपीडी सेवा बन्द थियाे।

आजबाट पुनः सञ्चालन हुने अस्पतालले सूचना जारी गरेपछि बिहानैदेखि बिरामीकाे चाप बढेकाे हाे।

लकडाउन केही खुकुलाे भएकाे र अस्पतालमा नियमित सेवा शुरू हुने जानकारी पाएपछि बिरामी बुबालाई अस्पताल लिएर आएकाे धनगढी उपमहानगरपालिका-१३ का चिरञ्जीवी रानाले बताए। उनका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण निजी अस्पतालमा लैजान सकिएकाे थिएन।

अस्पतालका इमर्जेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराले सस्तो र सुलभरूपमा उपचार सेवा पाइने भएपछि बिरामीको भीड लागेको बताए।

" /> कैलाली। सेती प्रादेशिक अस्पतालकाे बहिरंग (ओपीडी) सेवा आजबाट पुनः सञ्चालनमा आएसँगै बिरामीको चाप बढ्दै गएको छ।

११ चैतमा सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरेपछि ओपीडी सेवा बन्द थियाे।

आजबाट पुनः सञ्चालन हुने अस्पतालले सूचना जारी गरेपछि बिहानैदेखि बिरामीकाे चाप बढेकाे हाे।

लकडाउन केही खुकुलाे भएकाे र अस्पतालमा नियमित सेवा शुरू हुने जानकारी पाएपछि बिरामी बुबालाई अस्पताल लिएर आएकाे धनगढी उपमहानगरपालिका-१३ का चिरञ्जीवी रानाले बताए। उनका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण निजी अस्पतालमा लैजान सकिएकाे थिएन।

अस्पतालका इमर्जेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराले सस्तो र सुलभरूपमा उपचार सेवा पाइने भएपछि बिरामीको भीड लागेको बताए।

"> ओपीडी सेवा पुन:सञ्‍चालनमा आएसँगै सेती अस्पतालमा बढ्दैछ बिरामीकाे चाप: Dekhapadhi
ओपीडी सेवा पुन:सञ्‍चालनमा आएसँगै सेती अस्पतालमा बढ्दैछ बिरामीकाे चाप
कैलाली। सेती प्रादेशिक अस्पतालकाे बहिरंग (ओपीडी) सेवा आजबाट पुनः सञ्चालनमा आएसँगै बिरामीको चाप बढ्दै गएको छ।

११ चैतमा सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरेपछि ओपीडी सेवा बन्द थियाे।

आजबाट पुनः सञ्चालन हुने अस्पतालले सूचना जारी गरेपछि बिहानैदेखि बिरामीकाे चाप बढेकाे हाे।

लकडाउन केही खुकुलाे भएकाे र अस्पतालमा नियमित सेवा शुरू हुने जानकारी पाएपछि बिरामी बुबालाई अस्पताल लिएर आएकाे धनगढी उपमहानगरपालिका-१३ का चिरञ्जीवी रानाले बताए। उनका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण निजी अस्पतालमा लैजान सकिएकाे थिएन।

अस्पतालका इमर्जेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराले सस्तो र सुलभरूपमा उपचार सेवा पाइने भएपछि बिरामीको भीड लागेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्