काठमाडौं। लकडाउन लागू भएपछि आज पहिलोपटक खुलेको शेयर बजारमा निर्धारित समय अघि नै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ।

लकडाउनका कारण अर्थतन्त्रमा समस्या परेको र शेयर बजारमा उच्च गिरावट आउन सक्ने भएकोले नियामक निकाय धितोपत्र बोर्डले नेप्सेमा दुई प्रतिशत तल माथि हुनासाथ कारोबार बन्द भनेको थियो।

आज दुई घण्टाका लागि खोलिएको बजारमा १ घण्टा २३ मिनेटसम्म कारोबार हुँदा नेप्सेमा नेगेटिभ सर्किट लागेको थियो। नेप्से २ दशमलव शुन्य २ प्रतिशतले घटेपछि आजका लागि कारोबार स्थगित गरिएको थियो।

डेढ महिनापछि खुलेको बजारमा नेप्से परिसूचक २५ अंक अर्थात २ दशमलव शुन्य २ प्रतिशतले घटेर १ हजार २ सय २६ दशमलव १५ अंकमा बन्द भएको छ। सेन्सेटिभ परिसूचक पनि १ दशमलव ९९ प्रतिशतले घटेको छ।

बजारमा ८७ कम्पनीको २ सय ९१ कारोबारबाट १० करोड ४३ लाख ७२ हजार ६ सय ४६ रुपैयाँको १ लाख ६ हजार ३ सय १२ कित्ता शेयर कारोबार भएको छ। सबैभन्दा बढी घट्ने समूहमा बैंकिङ, जीवन बीमा र अन्य समूह रहेका छन्।

सबैभन्दा धेरै कारोबार नागरिक लगानी कोषको ८ करोड ८८ लाख ५७ हजार रुपैयाँ भन्दा बढीको भएको छ।

कारोबारमा आएका कुनै पनि कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छैन भने जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै २२ दशमलव ३८ प्रतिशतले गुमाएका छन्। सबैभन्दा धेरै कारोबार भएको नागरिक लगानी कोषका शेयरधनीले पनि झण्डै ३ प्रतिशतले गुमाएका छन्।

" /> काठमाडौं। लकडाउन लागू भएपछि आज पहिलोपटक खुलेको शेयर बजारमा निर्धारित समय अघि नै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ।

लकडाउनका कारण अर्थतन्त्रमा समस्या परेको र शेयर बजारमा उच्च गिरावट आउन सक्ने भएकोले नियामक निकाय धितोपत्र बोर्डले नेप्सेमा दुई प्रतिशत तल माथि हुनासाथ कारोबार बन्द भनेको थियो।

आज दुई घण्टाका लागि खोलिएको बजारमा १ घण्टा २३ मिनेटसम्म कारोबार हुँदा नेप्सेमा नेगेटिभ सर्किट लागेको थियो। नेप्से २ दशमलव शुन्य २ प्रतिशतले घटेपछि आजका लागि कारोबार स्थगित गरिएको थियो।

डेढ महिनापछि खुलेको बजारमा नेप्से परिसूचक २५ अंक अर्थात २ दशमलव शुन्य २ प्रतिशतले घटेर १ हजार २ सय २६ दशमलव १५ अंकमा बन्द भएको छ। सेन्सेटिभ परिसूचक पनि १ दशमलव ९९ प्रतिशतले घटेको छ।

बजारमा ८७ कम्पनीको २ सय ९१ कारोबारबाट १० करोड ४३ लाख ७२ हजार ६ सय ४६ रुपैयाँको १ लाख ६ हजार ३ सय १२ कित्ता शेयर कारोबार भएको छ। सबैभन्दा बढी घट्ने समूहमा बैंकिङ, जीवन बीमा र अन्य समूह रहेका छन्।

सबैभन्दा धेरै कारोबार नागरिक लगानी कोषको ८ करोड ८८ लाख ५७ हजार रुपैयाँ भन्दा बढीको भएको छ।

कारोबारमा आएका कुनै पनि कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छैन भने जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै २२ दशमलव ३८ प्रतिशतले गुमाएका छन्। सबैभन्दा धेरै कारोबार भएको नागरिक लगानी कोषका शेयरधनीले पनि झण्डै ३ प्रतिशतले गुमाएका छन्।

"> डेढ महीनापछि खुलेको शेयर बजारमा नेगेटिभ सर्किट, दुई प्रतिशतले घट्यो नेप्से: Dekhapadhi
डेढ महीनापछि खुलेको शेयर बजारमा नेगेटिभ सर्किट, दुई प्रतिशतले घट्यो नेप्से
काठमाडौं। लकडाउन लागू भएपछि आज पहिलोपटक खुलेको शेयर बजारमा निर्धारित समय अघि नै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ।

लकडाउनका कारण अर्थतन्त्रमा समस्या परेको र शेयर बजारमा उच्च गिरावट आउन सक्ने भएकोले नियामक निकाय धितोपत्र बोर्डले नेप्सेमा दुई प्रतिशत तल माथि हुनासाथ कारोबार बन्द भनेको थियो।

आज दुई घण्टाका लागि खोलिएको बजारमा १ घण्टा २३ मिनेटसम्म कारोबार हुँदा नेप्सेमा नेगेटिभ सर्किट लागेको थियो। नेप्से २ दशमलव शुन्य २ प्रतिशतले घटेपछि आजका लागि कारोबार स्थगित गरिएको थियो।

डेढ महिनापछि खुलेको बजारमा नेप्से परिसूचक २५ अंक अर्थात २ दशमलव शुन्य २ प्रतिशतले घटेर १ हजार २ सय २६ दशमलव १५ अंकमा बन्द भएको छ। सेन्सेटिभ परिसूचक पनि १ दशमलव ९९ प्रतिशतले घटेको छ।

बजारमा ८७ कम्पनीको २ सय ९१ कारोबारबाट १० करोड ४३ लाख ७२ हजार ६ सय ४६ रुपैयाँको १ लाख ६ हजार ३ सय १२ कित्ता शेयर कारोबार भएको छ। सबैभन्दा बढी घट्ने समूहमा बैंकिङ, जीवन बीमा र अन्य समूह रहेका छन्।

सबैभन्दा धेरै कारोबार नागरिक लगानी कोषको ८ करोड ८८ लाख ५७ हजार रुपैयाँ भन्दा बढीको भएको छ।

कारोबारमा आएका कुनै पनि कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छैन भने जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै २२ दशमलव ३८ प्रतिशतले गुमाएका छन्। सबैभन्दा धेरै कारोबार भएको नागरिक लगानी कोषका शेयरधनीले पनि झण्डै ३ प्रतिशतले गुमाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्