काठमाडौं। आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट कृषि क्षेत्रमा केन्द्रित गरी रोजगारी सिर्जनामा ध्यान दिन सांसदहरूले सरकारलाई सुझाव दिएका छन्।

संघीय संसद्को प्रतिनिधि सभामा भइरहेको पूर्वबजेट छलफलमा सांसदहरूले यस्तो सुझाव दिएका हुन्।

सांसद भीम रावलले आगामी आर्थिक वर्षको बजेटमा कृषिका ठोस कार्यक्रम आउनुपर्ने माग गरे।

“ग्रामीण क्षेत्रमा उत्पादन भएको तरकारी कुहिएर जाने र भारतबाट ट्रकका ट्रक तरकारी आउने अवस्था छ। उत्पादनका साधनमा उपभोक्ताको पहुँचमा स्थापित गर्ने ठोस कार्यक्रम बजेट ल्याइनुपर्छ”, रावलले भने।

सत्तारूढ नेकपाका नेता समेत रहेका रावलले देशको सीमा सुरक्षाको लागि पनि बजेटमा विशेष व्यवस्था हुनुपर्ने उनले बताए। सीमा सुरक्षाको लागि भौतिक संरचना निर्माणको कार्यक्रम बजेटमा आउनुपर्ने र सीमामा खटिएका सुरक्षाकर्मीका लागि विशेष व्यवस्था हुनुपर्ने उनले बताए।

त्यसैगरी, पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना महामारीलाई नजरअन्दाज गरेर सरकारले बजेटको सिद्धान्त र प्राथमिकता तय गरेको बताए। दुई वर्षको अवधिमा आर्थिक वृद्धिका लागि सरकारले कुनै योगदान गर्न नसकेको कार्कीले आरोप लगाए।

राष्ट्रिय गौरवको आयोजनामा समय गुजारेर अनावश्यक लगानी बढाउने अवस्था सिर्जना गरेको कार्कीको भनाइ थियो। “सरकारले तेस्रोपटक बजेट ल्याउने तयारी गरेको  छ तर, राष्ट्रिय गौरवका आयोजनाको अवस्था चिन्ताजनक छ”, उनले भने।

त्यसैगरी, नेकपाका सांसद सुरेन्द्र कार्कीले स्वास्थ्य शिक्षा र कृषिमा ठूलो राशी खर्च गर्नेगरी बजेट बनाउन सुझाव दिए।

नव उदारवादी सोंच छाडेर सामाजिक कल्यानको कार्यक्रममा सरकारले ध्यान दिनुपर्ने उनले बताए। देशको कृषि महिलाहरूले धानेकाले उनीहरूलाई ध्यान दिएर बजेटमार्फत् विशेष कार्यक्रम ल्याउन उनले सरकारलाई सुझाव दिए।

त्यसैगरी, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बजेटमार्फत् फजुल खर्च नियन्त्रणमा ध्यान दिनुपर्ने बताए। नेपाल-भारत खुला सीमा बन्द गर्ने कार्यक्रम बजेटमार्फत् ल्याउन पनि उनले माग गरे।

राजपा सांसद अनिल झाले पुराना कार्यक्रमलाई समयमै सम्पन्न गर्ने र यस वर्ष नयाँ पूर्वाधार विकासको कार्यक्रम ल्याउन नहुने बताए।

संसदमा पूर्व बजेट छलफल जारी छ।

" /> काठमाडौं। आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट कृषि क्षेत्रमा केन्द्रित गरी रोजगारी सिर्जनामा ध्यान दिन सांसदहरूले सरकारलाई सुझाव दिएका छन्।

"> कृषि र रोजगारी सिर्जनामा बजेट केन्द्रित गर्न सांसदको सुझाव: Dekhapadhi
कृषि र रोजगारी सिर्जनामा बजेट केन्द्रित गर्न सांसदको सुझाव

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्