काठमाडौं । नेपाली राष्ट्रिय टिमका युवा लेगस्पीनर सन्दीप लामिछानेले इंग्ल्याण्डमा हुने दी हन्ड्रेड बल क्रिकेट खेल्ने पक्का भएको छ। गएराति भएको अन्तिम ड्राफ्टबाट सन्दीपलाई ओभल इन्भिन्सिबल्सले अनुबन्ध गरेको हो।

एक लाख पाउण्ड बेस प्राइज राखेको सन्दीपलाई ओभलले सोही मूल्यमा लिएको छ। हन्ड्रेड बलको लागि छनोट भएपछि सन्दीप एउटै लिगमा करोड पाउने नेपाली खेलाडी समेत बनेका छन्। उनले पाउने रकम नेपालीमा करिब १ करोड ४६ लाख हुन्छ।

सन्दीप रहेको टिम ओभलमा अर्को स्पीनर सुनिल नारिन समेत छन्। ओभलले पहिलो राउण्डमा नारिनलाई लिएको थियो भने दोस्रो राउण्डमा सन्दीप र साम बिलिङ्सलाई लिएको थियो। तीन जना मात्र विदेशी खेलाडी राख्न पाउने नियम अनुसार सन्दीप, सुनिल र फाबिलयन एलेन ओभल टिममा विदेशी खेलाडीको रुपमा छन्।

यस्तै टिमका अन्य खेलाडीमा साम कुरान, ज्यासन रोए, साम बिलिङ्स, टम कुरान, राइले रुसो, हार्दुस भिलेजोन, रिस टोपले, क्रिस उड जस्ता खेलाडी छन्। ओभलले सन्दीपलाई ड्राफ्टमा सेकेण्ड राउण्डमा लिएको हो। केही दिनअघि मात्र सन्दीपलाई युएईमा हुने टी-२० लिगमा कर्नाटा टस्कर्सले ४५ हजार अमेरिकी डलरमा अनुन्ध गरेको थियो।

सन् २०१८ मा इन्डियन प्रिमियर लिग आइपीएल खेलेपछि विश्वभर चर्चा कमाएका सन्दीपले त्यसयता दर्जन बढी फ्रेन्चाइज लिग खेलिसकेका छन्। यस्तै अष्ट्रेलियन बिग बासको लागि सन्दीपलाई नयाँ सिजना लागि मेलवर्न स्टार्सले रिटेन गरिसकेको छ। उनले यसअघि ग्लोबल टी-२० क्यानडा र क्यारेबियन प्रिमियर लिग खेलिसकेका छन्।

दी हन्ड्रेड बल क्रिकेटमा छनोट भएपछि सन्दीपले नेपालको अर्को सपना पूरा भएको र ओभलको सदस्य हुन पाउँदा सम्मानित भएको प्रतिक्रिया दिएका छन् ।

के हो हन्ड्रेड बल क्रिकेट ?
इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्ड (इसीबी) ले पहिलो पटक आयोजना गर्न लागेको यो प्रतियोगिता अहिलेसम्म भएको भन्दा केही फरक र नयाँ फर्म्याटको क्रिकेट हो। जहाँ १००-१०० बलको इनिङ्स हुन्छ। यसअघि हुँदै बएको क्रिकेट ओभरमा गणना हुन्थ्यो। तर हन्ड्रेल बल क्रिकेट भने १०० बलको नामबाट चिनिन्छ।

यसमा १० बल बलिङ गरेपछि इनिङ्स परिवर्तन हुन्छ भने एक जना बलरले एक खेलमा बढीमा २० बल बलिङ गर्न पाउँछ। एउटा खेलाडीले एक पटककमा ५ वा १० बल बलिङ गर्न पाउनेछन्। यदि एक खेलाडीले ५ बल मात्र बलिङ गरे अर्को खेलाडीले त्यही छेउबाट अर्को ५ बल बलिङ गर्नुपर्छ ।

यसमा २५ बलको पावरप्ले खेलाइनेछ। इसीबीले पहिलो पटक आयोजना गर्न लागेको हन्ड्रेड बल क्रिकेट १७ जुलाई देखि १६ अगष्ट २०२० मा हुनेछ। पहिलो संस्करणमा विभिन्न ८ टीमले प्रतिस्पर्धा गर्नेछन्।

" /> काठमाडौं । नेपाली राष्ट्रिय टिमका युवा लेगस्पीनर सन्दीप लामिछानेले इंग्ल्याण्डमा हुने दी हन्ड्रेड बल क्रिकेट खेल्ने पक्का भएको छ। गएराति भएको अन्तिम ड्राफ्टबाट सन्दीपलाई ओभल इन्भिन्सिबल्सले अनुबन्ध गरेको हो।

एक लाख पाउण्ड बेस प्राइज राखेको सन्दीपलाई ओभलले सोही मूल्यमा लिएको छ। हन्ड्रेड बलको लागि छनोट भएपछि सन्दीप एउटै लिगमा करोड पाउने नेपाली खेलाडी समेत बनेका छन्। उनले पाउने रकम नेपालीमा करिब १ करोड ४६ लाख हुन्छ।

सन्दीप रहेको टिम ओभलमा अर्को स्पीनर सुनिल नारिन समेत छन्। ओभलले पहिलो राउण्डमा नारिनलाई लिएको थियो भने दोस्रो राउण्डमा सन्दीप र साम बिलिङ्सलाई लिएको थियो। तीन जना मात्र विदेशी खेलाडी राख्न पाउने नियम अनुसार सन्दीप, सुनिल र फाबिलयन एलेन ओभल टिममा विदेशी खेलाडीको रुपमा छन्।

यस्तै टिमका अन्य खेलाडीमा साम कुरान, ज्यासन रोए, साम बिलिङ्स, टम कुरान, राइले रुसो, हार्दुस भिलेजोन, रिस टोपले, क्रिस उड जस्ता खेलाडी छन्। ओभलले सन्दीपलाई ड्राफ्टमा सेकेण्ड राउण्डमा लिएको हो। केही दिनअघि मात्र सन्दीपलाई युएईमा हुने टी-२० लिगमा कर्नाटा टस्कर्सले ४५ हजार अमेरिकी डलरमा अनुन्ध गरेको थियो।

सन् २०१८ मा इन्डियन प्रिमियर लिग आइपीएल खेलेपछि विश्वभर चर्चा कमाएका सन्दीपले त्यसयता दर्जन बढी फ्रेन्चाइज लिग खेलिसकेका छन्। यस्तै अष्ट्रेलियन बिग बासको लागि सन्दीपलाई नयाँ सिजना लागि मेलवर्न स्टार्सले रिटेन गरिसकेको छ। उनले यसअघि ग्लोबल टी-२० क्यानडा र क्यारेबियन प्रिमियर लिग खेलिसकेका छन्।

दी हन्ड्रेड बल क्रिकेटमा छनोट भएपछि सन्दीपले नेपालको अर्को सपना पूरा भएको र ओभलको सदस्य हुन पाउँदा सम्मानित भएको प्रतिक्रिया दिएका छन् ।

के हो हन्ड्रेड बल क्रिकेट ?
इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्ड (इसीबी) ले पहिलो पटक आयोजना गर्न लागेको यो प्रतियोगिता अहिलेसम्म भएको भन्दा केही फरक र नयाँ फर्म्याटको क्रिकेट हो। जहाँ १००-१०० बलको इनिङ्स हुन्छ। यसअघि हुँदै बएको क्रिकेट ओभरमा गणना हुन्थ्यो। तर हन्ड्रेल बल क्रिकेट भने १०० बलको नामबाट चिनिन्छ।

यसमा १० बल बलिङ गरेपछि इनिङ्स परिवर्तन हुन्छ भने एक जना बलरले एक खेलमा बढीमा २० बल बलिङ गर्न पाउँछ। एउटा खेलाडीले एक पटककमा ५ वा १० बल बलिङ गर्न पाउनेछन्। यदि एक खेलाडीले ५ बल मात्र बलिङ गरे अर्को खेलाडीले त्यही छेउबाट अर्को ५ बल बलिङ गर्नुपर्छ ।

यसमा २५ बलको पावरप्ले खेलाइनेछ। इसीबीले पहिलो पटक आयोजना गर्न लागेको हन्ड्रेड बल क्रिकेट १७ जुलाई देखि १६ अगष्ट २०२० मा हुनेछ। पहिलो संस्करणमा विभिन्न ८ टीमले प्रतिस्पर्धा गर्नेछन्।

"> सन्दीप 'दि हन्ड्रेड लिग' बाट बने करोडपति, ओभलका लागि खेल्ने : Dekhapadhi
सन्दीप 'दि हन्ड्रेड लिग' बाट बने करोडपति, ओभलका लागि खेल्ने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्