काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।
बालुवाटारमा अपरान्ह साढे ४ बजे सर्वदलीय बैठक बस्न लागेको प्रधानमन्त्रीका संचारविज्ञ रामशरण बजगाईले जानकारी दिए।
नेपाली भूमि लिपुलेकमा भारतले गरेको सडक निर्माण, कोभिड-१९ को संक्रमण लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।
बैठकमा संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेताहरू सहभागी हुने बताइएको छ।
त्यस्तै सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरू पनि सहभागी हुनेछन्।
भारतले लिपुलेकमा सडक निर्माण गरेपछि संसद्‌देखि सडकसम्म चर्को विरोध शुरू भएको छ।
राजनीतिक दलहरूले पनि उच्चस्तरीय वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने सुझाव दिएका छन्।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।
बालुवाटारमा अपरान्ह साढे ४ बजे सर्वदलीय बैठक बस्न लागेको प्रधानमन्त्रीका संचारविज्ञ रामशरण बजगाईले जानकारी दिए।
नेपाली भूमि लिपुलेकमा भारतले गरेको सडक निर्माण, कोभिड-१९ को संक्रमण लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।
बैठकमा संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेताहरू सहभागी हुने बताइएको छ।
त्यस्तै सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरू पनि सहभागी हुनेछन्।
भारतले लिपुलेकमा सडक निर्माण गरेपछि संसद्‌देखि सडकसम्म चर्को विरोध शुरू भएको छ।
राजनीतिक दलहरूले पनि उच्चस्तरीय वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने सुझाव दिएका छन्।
"> प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक: Dekhapadhi
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।
बालुवाटारमा अपरान्ह साढे ४ बजे सर्वदलीय बैठक बस्न लागेको प्रधानमन्त्रीका संचारविज्ञ रामशरण बजगाईले जानकारी दिए।
नेपाली भूमि लिपुलेकमा भारतले गरेको सडक निर्माण, कोभिड-१९ को संक्रमण लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।
त्यस्तै सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरू पनि सहभागी हुनेछन्।
राजनीतिक दलहरूले पनि उच्चस्तरीय वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने सुझाव दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्