काठमाडौं। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर अफगानिस्तानको राजधानी काबुलस्थित् अस्पतालमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ।

३० वैशाखमा काबुलस्थित् दास्त–ए–बार्ची अस्पतालमा आतंकवादी हमला हुँदा १४ जनाको मृत्यु भएको थियो।

‘उक्त हमलामा परी नवजात शिशु, आमा, नर्स र अन्य व्यक्तिहरूको ज्यान गएको थाहा पाउँदा नेपाल सरकार शोक व्यक्त गर्दछ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ- ‘नेपाल सरकार आतंकवादको यस्तो जघन्य कार्यको निन्दा गर्दछ। मृतकका परिवार र अफगान सरकारप्रति गम्भीर समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।’

नेपाल दक्षिण एशियाको मित्र राष्ट्रको रूपमा सँधै अफगानिस्तानमा शान्ति, सुरक्षा, स्थिरता र आर्थिक विकासको पक्षमा रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

" /> काठमाडौं। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर अफगानिस्तानको राजधानी काबुलस्थित् अस्पतालमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ।

३० वैशाखमा काबुलस्थित् दास्त–ए–बार्ची अस्पतालमा आतंकवादी हमला हुँदा १४ जनाको मृत्यु भएको थियो।

‘उक्त हमलामा परी नवजात शिशु, आमा, नर्स र अन्य व्यक्तिहरूको ज्यान गएको थाहा पाउँदा नेपाल सरकार शोक व्यक्त गर्दछ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ- ‘नेपाल सरकार आतंकवादको यस्तो जघन्य कार्यको निन्दा गर्दछ। मृतकका परिवार र अफगान सरकारप्रति गम्भीर समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।’

नेपाल दक्षिण एशियाको मित्र राष्ट्रको रूपमा सँधै अफगानिस्तानमा शान्ति, सुरक्षा, स्थिरता र आर्थिक विकासको पक्षमा रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

"> काबुलको अस्पतालमा भएको आतंकवादी हमलाको सरकारद्वारा निन्दा: Dekhapadhi
काबुलको अस्पतालमा भएको आतंकवादी हमलाको सरकारद्वारा निन्दा
काठमाडौं। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर अफगानिस्तानको राजधानी काबुलस्थित् अस्पतालमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ।

३० वैशाखमा काबुलस्थित् दास्त–ए–बार्ची अस्पतालमा आतंकवादी हमला हुँदा १४ जनाको मृत्यु भएको थियो।

‘उक्त हमलामा परी नवजात शिशु, आमा, नर्स र अन्य व्यक्तिहरूको ज्यान गएको थाहा पाउँदा नेपाल सरकार शोक व्यक्त गर्दछ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ- ‘नेपाल सरकार आतंकवादको यस्तो जघन्य कार्यको निन्दा गर्दछ। मृतकका परिवार र अफगान सरकारप्रति गम्भीर समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।’

नेपाल दक्षिण एशियाको मित्र राष्ट्रको रूपमा सँधै अफगानिस्तानमा शान्ति, सुरक्षा, स्थिरता र आर्थिक विकासको पक्षमा रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्