काठमाडौं । अस्ट्रेलियाबाट प्रकाशित भएका सोमबारका (आजका) ठूला पत्रिकाको पहिलो पेजमा कालो पोतिएको छ । अस्ट्रेलियन सरकारले मिडियालाई नियन्त्रण गर्न खोजिरहेको विरोधमा त्यहाँका पत्रिकाहरुले पहिलो पेज कालो छापेका हुन् ।
अस्ट्रेलियाका पत्रिकाहरुको भनाईअनुसार त्यहाँको कडा सरकारी कानूनले पाठकसमक्ष सूचना प्रवाह गर्न कठिनाई भइरहेको छ । गत जुनमा अस्ट्रेलियाको एउटा ठूलो मिडिया हाउस ऑस्ट्रेलियन ब्रोडकास्टिङ कॉर्पोरेशन (एबीसी) को मुख्यालय र एक पत्रकारको घरमा छापा मारेको घटनापछि त्यहाँका पत्रिकाहरुले विरोधस्वरुप यस्तो कदम उठाएका हुन् ।
व्हिसलब्लोअर्सबाट बाहिरिएको जानकारीका आधारमा लेखहरु प्रकाशित भएपछि छापा मारिएको थियो । सरकारविरुद्ध अभियान चलाइरहेकाहरुको भनाई अनुसार पछिल्लो समय अस्ट्रेलियामा कडा सुरक्षा कानुन ल्याइएको छ, जसले खोजी पत्रकारितामै खतरा पुर्यााईरहेको छ ।
अभियान अन्तर्गत आजको अंकमा अस्ट्रेलियाका ठूला पत्रिकाहरुले एकताबद्ध भई मुख्य पृष्ठमा छापिएका सबै अक्षरहरुमा कालो पोत्दै रातो मोहर लगाएको देखिन्छ । जुन मोहरमा सेक्रेट लेखिएको छ ।

अभियान अन्तर्गत आजको अंकमा अस्ट्रेलियाका ठूला पत्रिकाहरुले एकताबद्ध भई मुख्य पृष्ठमा छापिएका सबै अक्षरहरुमा कालो पोत्दै रातो मोहर लगाएको देखिन्छ । जुन मोहरमा सेक्रेट लेखिएको छ ।">
अस्ट्रेलियाली पत्रिकाका मुख्य पृष्ठमा किन कालो पोतियो ?: Dekhapadhi
अस्ट्रेलियाली पत्रिकाका मुख्य पृष्ठमा किन कालो पोतियो ?